अरु आए, बेनिशा खै ?
कमेडी च्याम्पियन कमेडी रियालिटी शोको आफ्नै अडियन्स बनिसकेका छन् । कार्यक्रममा पाहुना बोलाएर अझ आकर्षक बनाउने काम निर्माण टिमले गर्दै आएको छ ।
एक फिल्ममा काम गरेकी एलिजा गौतम, फिल्ममा काम नगरेकै लामो समय भैसकेको निशा अधिकारी देखि फिल्म प्रदर्शनको क्रममा रहेको फिल्म ‘सेल्फी किंग’ की नायिका लक्ष्मी बर्देवा समेत कार्यक्रममा पाहुना बनेर आइसके ।
तर ‘नेपोटिजम’ को आरोपकाबीच पनि यस कार्यक्रमको हिस्सा...