५१ रुपैयाँ पारिश्रमिकमा बन्यो ‘सारेगामापा’ की मेनुका पौडेलको नयाँ गीतमा म्युजिक भिडियो ( भिडियो )

५१ रुपैयाँ पारिश्रमिकमा बन्यो ‘सारेगामापा’ की मेनुका पौडेलको नयाँ गीतमा म्युजिक भिडियो ( भिडियो )
काठमाडौँ । नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने चर्चित सांगीतिक प्रतियोगितात्मक कार्यक्रम ‘सारेगामापा’मा आफ्नो जादु चलाएकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको 'रङ भित्रको उजाड जिन्दगी'बोल गीतको छायान्कन सकिएको छ । सान थापाले निर्देशन गरेको गीतलाई पत्रकार दीपेन्द्र घिमिरेले लेखेका हुन भने गीतको भिडियोमा विभिन्न फिल्म तथा गीत-संगितबाट चर्चामा रहेकी अभिनेत्री निता ढुंगाना...

गायक रोशन भटटराई र गायिका श्रृष्टी अधिकारीको आवाजमा “ढोका थुनेर” हेर्नुहोस भिडियो

गायक रोशन भटटराई र गायिका श्रृष्टी अधिकारीको आवाजमा “ढोका थुनेर” हेर्नुहोस भिडियो
काठमान्डाँै, मंसिर २६ नेपाली गीत संगीतको श्रीबृद्धिको लागि बिगत निकै लामो समय यता समर्पित प्रतिभा म्युजिक प्रा.लि. को प्रस्तुतीमा रहेको लोकदोहोरी प्रस्तुती “ढोका थुनेर” गीतमा गायक रोशन भटटराई र गायिका श्रृष्टी अधिकारीको आवाजमा रहेको भिडियो सार्वजनिक भएको छ । “ढोका थुनेर” गीतमा रोशन भटटराईको शब्द र सङ्गीत रहेको छ । आफुलाई माया गर्ने मान्छे आफुलाई छोडेर टाडा जादाँ उत्पन्न हुने पिडालाई गीतमा समे...

विश्व सुन्दरी श्रृंखला रुँदा रुँदा आँखा सुन्निनुको रहस्य यसरी बाहिरीयो (भिडियो सहित)

विश्व सुन्दरी श्रृंखला रुँदा रुँदा आँखा सुन्निनुको रहस्य यसरी बाहिरीयो (भिडियो सहित)
विस्वभरी चर्चाको शिखरमा रहेकी श्रृंखलाको बिषयमा फेसबुकमा राखिएको यो सामग्री अत्यन्तै जानकारीमूलक भएको कारण धेरैले पढून भनी लेखको रुपमा राख्ने निर्णय गरेका हौं । यस्का लेखक रामकुमार श्रेष्ठ लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक हुन । मिस वर्ल्डको शुरुवातीमा नै उन्का लागि तयार पारिएको ड्रेसको डिजाइनका कारण उन्को वाकमा देखिएको समस्या र टप ३० मा पर्नका लागि भएको ‘हेड टू हेड च्यालेन्ज’मा शृं...

हेर्नुहोस् अलिशा राई र पुष्पको रोमान्स अनि नोकझोक भिडियो छायाँकनमा । (सूटिङ रिपोर्ट)

हेर्नुहोस् अलिशा राई र पुष्पको रोमान्स अनि नोकझोक भिडियो छायाँकनमा । (सूटिङ रिपोर्ट)
काठमाडौँ । उक्त गीतमा शब्द , संगीत , अरेन्ज अनि भिडियो सम्पादन स्वयम राज कुमारले गरेका छन् । गीतमा अभिनय अलिशा राई र पुष्प खड्काको रहेको छ । किर्तिपुरको बिभिन्न ठाउमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने निर्देशन राजिव समरले गरेका हुन् ।

गायक शिशिर तिमल्सिनाको आवाजमा बर्षकै सुपर हिट गीत ‘पिपल छायाँ ’ सार्वजनिक

गायक शिशिर तिमल्सिनाको आवाजमा बर्षकै सुपर हिट गीत ‘पिपल छायाँ ’ सार्वजनिक
आर पी सौगात , काठमान्डाँै , मंसिर २१ चर्चित गायक शिशिर तिमल्सिना सुमधुर आवाजकी धनी गायिका श्रेया बाइवाको आवाजमा सजिएको लोकदोहोरी भाकामा आधारित गीत ‘पिपल छायाँ ’को भिडियो बजारमा आएको छ । आफनी मायालु सगँ प्रेमका कहानी गदैँ आपसी रुपमा माया प्रेमका कुरा साटासाट गरेको कुरा लाई आधार बनाइएको छ । प्रेममा गरिएको ठटटालाई गम्भिर रुपमा नलिनको लागी गायिकाले अपिल गरेकी छन । शिशिर तिमल्सिनाको शब्द तथा सुरेश...

चर्चित मोडल सगुन शाही मानसिक रोगी भएको खुलासा हेर्नुहोस भिडियो सहित

चर्चित मोडल सगुन शाही मानसिक रोगी भएको खुलासा हेर्नुहोस भिडियो सहित
आर पी सौगात , काठमान्डाँै ,मंसिर २१ सञ्चार कर्मका साथै नेपाली लोकदोहोरी गीत संगीतको विकाशका लागी योगदान पुयाउदै आएका सञ्चारकर्मी कमल सरगमको शब्द तथा लय सिर्जनामा समेटिएको गायिका शिव कार्कि र गायिका विष्णु माझीको आवाजमा रहेको“ मानसिक रोगी” गीतको भिडियो बजारमा आएको छ । समाजले मानसिक रोगी प्रति गर्ने ब्यावहारलाई गीतमा देखाइएको छ । प्रेमको अभावमा आफनो प्रेमी गुमाएकी नारीको बास्तविक भोगाइलाई गीतमा ...

बोल्दा बोल्दै श्रृङ्खलाका आँखा रसाए, हेर्नुस् उनले पठाएको पाँच मिनेट लामो भिडियो

बोल्दा बोल्दै श्रृङ्खलाका आँखा रसाए, हेर्नुस् उनले पठाएको पाँच मिनेट लामो भिडियो
काठमाडौं । मिस वर्ल्डको हेड टु हेड च्यालेन्जको पहिलो राउण्डमा समूह विजेता बनेकी नेपाली प्रतिस्पर्धी श्रृङ्खला खतिवडा दोस्रो चरणमा भने पराजित हुनुपर्यो। श्रृङ्खला शनिबार भएको हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी भेनिसा पेहलासँगको प्रतिस्पर्धामा छनोट बाहिर परिन्। सिंगापुरे सुन्दरीले तीनजना जजको समर्थन पाएर श्रृङ्खलालाई पछि पारिन्। बाहिरिएपछि श्रृङ्खलाले एक भिडियो सन्देश आफ्नो इन्स्टाग्राममा पोष्ट...

नेपाल आइडलमा गीत चढ्ने पवन गिरी सबैलाइ रुवाउदै बाहिरिए, जुन दिन दिल खोलेर बोले नम्रतासँग नाचे त्यही दिन बाहिरिए , जजहरु पनि धरधरी रोए (हेर्नुहोस् भिडियो)

नेपाल आइडलमा गीत चढ्ने पवन गिरी सबैलाइ रुवाउदै बाहिरिए, जुन दिन दिल खोलेर बोले नम्रतासँग नाचे त्यही दिन बाहिरिए , जजहरु पनि धरधरी रोए (हेर्नुहोस् भिडियो)
काठमाडौँ – अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय रियालिटि शो नेपाल आइडलको दोस्रो सिजनबाटशंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन्। नेपाल आइडलमा निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग अभिनेता आसिफ शाह छन् ।नेपाल आइडल एपी वान टेलिभिजनमार्फत हरेक हप्ताको बिह...

नेपालको पहिलो महिला रयापर सपना न्यौपाने ‘जवानीको टयाक्स ’ भिडियो सहित

नेपालको पहिलो महिला रयापर सपना न्यौपाने ‘जवानीको टयाक्स ’ भिडियो सहित
काठमान्डाँै , मंसिर १२ नेपालको पहिलो महिला रयापर सपना न्यौपाने र गायक सुदिप जोशीको नयाँ रयाप गीते ‘जवानीको टयाक्स ” युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई अधिकतम प्रयोग गरिएको छ । गीतलाई सनमुन मोसन पिच्चर ग्रुपले बजार ब्यावस्थापन तथा निमार्ण गरेको हो । डान्सिङ गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । सुदिप जोशीको शब्द तथा संगीत गीतमा र...

गायिका विष्णु माझी र गायक मोहन खड्काको लोकदोहोरी गीत ‘एक हजारको नोट’ (भिडीयो सहित)

गायिका विष्णु माझी र गायक मोहन खड्काको लोकदोहोरी गीत ‘एक हजारको नोट’ (भिडीयो सहित)
काठमाडौं, मंसिर ६ सर्वाधिक दर्शक तथा स्रोता रोजाईमा रहेकी गायिका विष्णु माझी र गायक मोहन खड्काको लोकदोहोरी गीत ‘एक हजारको नोट’ गीतको भिडियो प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा बजारमा आएको छ । वियोगान्त गीत र प्रेम पछिको विछोडको अवस्थालाई गीतमा समेटिएको छ । मायालाई पैसामा तुलना गर्ने परिस्थतीलाई हटाउनुपर्छ भन्ने सन्देश गीतमा रहेको छ । त्रिकोणात्मक प्रेम कथामा रहेको गीतमा धनको पछि लाग्दाको अवस्था...