रिलिज र छायांकनको मौसममै समस्या
विश्वले कोरोना सन्त्रासबाट मुक्ती कहिले पाउँछ, अहिले नै भन्न सकिने अवस्था छैन । कोरोनाको सन्त्रासले मनोरञ्जन क्षेत्र पनि समस्यामा छ ।
नेपाली चलचित्रले गतबर्ष र यो बर्षको सुरुवातमै करोडौ रुपैयाँ गुमाइसकेको छ । यो समस्या कहिलेसम्म निरन्तर रहन्छ, यसै भन्न सकिन्न ।
फागुण, चैत्र र बैशाखको महिना रिलिजका लागि निकै नै सुखद महिना हुन् । यी तिन महिनामा चलचित्रको व्यापार अन्य महिनाको तुलानामा अझै सुखद ...












