सालु डिसीको शब्दमा ”छल्केको आँशु भित्र ”सार्वजनिक

सालु डिसीको शब्दमा  ”छल्केको आँशु भित्र ”सार्वजनिक
सुगम संगीतमा निकै रुचाइएका गायक स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ” गीतको भिडियो सार्वजनिक भएको छ । सालु डिसीको शब्द तथा कमल अधिकारीको संगीत तथा एरेन्ज गीतमा रहेको छ । गीतमा प्रेम र विछोडको यादहरुलाई एकताबद्ध रुपमा समेटिएको छ । पछिल्लो समय रंग क्षेत्रमा राम्रो सम्भावना भएका मोडल निनम हाङ्ग राईको अभिनय गीतको भिडियोमा रहेको छ । साथमा अन्य कलाकारहरु रिचा थापा सागर श्रेष्ठ र कल...

नेपाली कथानक चलचित्र काँचुलीको “कलेजीको कुना कुना “ भिडियो सहित सार्वजनिक

नेपाली कथानक चलचित्र काँचुलीको “कलेजीको कुना कुना “ भिडियो सहित सार्वजनिक
आर पोखरेल , काठमान्डौँ । बिजि बर्मा फिल्मसको ब्यानर निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत“कलेजीको कुना कुना गीतको ”भिडियो सार्वजनिक भएको छ । कला राई को प्रस्तुती एवम शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा बिबाहित मायालुको भाव गीतमा झल्काइएको छ। शंकर अधिकारी घायल को गीत संगीत मा , अनिता लामाको स्वर रहेको छ भने राजन महर्जन को नृत्य ,सुशील डागिको छायांकन ,बिश्व...

गायिका सिर्जु अधिकारीको आवाजमा “तिजको दर “ भिडियो सहित

गायिका सिर्जु अधिकारीको आवाजमा “तिजको दर “ भिडियो सहित
आर पोखरेल , काठमान्डाँै । लोकप्रिय गायक बद्धि पंगेनी र गायिका सिर्जु अधिकारीको आवाजमा सजिएको मौलिक तिज गीत “तिजको दर “गीतको भिडियो बजारमा आएको छ । गीतमा तिजमा नारीहरुले मनोरञ्जनका लागी एवम आफनो परम्परा अनुसार दिदि बहिनीहरु भेला भएर आपसमा दुख सुख साटासाट गर्ने कुरालाई गीतमा समेटिएको छ । गीतमा तिजको महिमालाई समेटिएको छ । रविन लामिछानेको शब्द तथा तिलक ओलीको लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडे...

उत्तम विक्रम विष्टकोे आवाजमा निकै रोमान्टिक गीत ”तिजमा छम छम ” भिडियो सहित

उत्तम विक्रम विष्टकोे आवाजमा निकै रोमान्टिक गीत ”तिजमा छम छम ” भिडियो सहित
आर पोखरेल, काठमान्डाँै । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गर्दैँ गायक तथा संगीतकार उत्तम विक्रम विष्टकोे आवाजमा सजिएको निकै रोमान्टिक गीत ”तिजमा छम छम ” गीतको भिडियो बजारमा आएको छ । उवि उविको शब्द तथा उत्तम विक्रम विष्टको संगीत तथा कृष्ण पुनको एरेन्ज गीतमा रहेको छ । कृष्ण पाण्डेको छायाँकन , विनोद बमको सम्पादन तथा उवि उविको निर्देशनमा भिडियो तयार गरिएको छ । ”तिजमा छम छम ...

तीज गीत बैना रुमाल बजारमा भिडियो सहित

तीज गीत बैना रुमाल बजारमा भिडियो सहित
हिन्दु नारीहरुको महान चाड हरि तालिका तीजको अबसरमा तीज गीत बैना रुमाल बजारमा आएको छ जसमा मिन खत्रीको प्रस्तुति रहेको छ । बिनय खत्री ,घनश्याम खत्री र स्मारिका खत्रीको स्वर नेत्र अर्यालको लय रहेको गीतमा माधब खनालको सब्द रहेको छ भने संगीत सयोजन बिनोद बाजुरालीको रहेको छ । सन्जिब ठकुरीको निर्देसन ,सागर गौतमको छायंकन र रमिता ओलीको सम्पादन रहेको छ भने डेली अनलाइन मिडियाले बजारमा पठाएको छ । भिडियो...

नेपाली कथानक चलचित्र काँचुली को दोश्रो गीत ” मुस्काएर अलि अलि” सार्वजनिक

नेपाली कथानक चलचित्र काँचुली को दोश्रो गीत ” मुस्काएर अलि अलि” सार्वजनिक
आर पोखरेल , काठमान्डाँै । बिजि बर्मा फिल्मिसको ब्यानरमा कला राई को प्रस्तुतीमा रहेको नेपाली कथानक चलचित्र काँचुली को दोश्रो गीत ” मुस्काएर अलि अलि” सार्वजनिक भएको छ । शंकर अधिकारी घायल को लेखन तथा निर्देशनमा निमार्ण गरिएको चलचित्रमा जिवनका विभिन्न घटना क्रमहरुलाई चलचित्रमा समेटिएको छ । गायिका नित्याशिवा र शम्भु रैका को आवाज अनि शंकर अधिकारी घायलको गीतर संगीत रहेको छ । गीतमा रबिन श्री ...

गायक तुलाराम डाँगीको आवाजमा ”कपुरकोटमा भेटन आउ सानु” भिडियो सहित

गायक तुलाराम डाँगीको आवाजमा ”कपुरकोटमा भेटन आउ सानु” भिडियो सहित
आर पोखरेल , काठमान्डौँ । नेपाली लोक दोहोरी गीतको संरक्षणमा निरन्तर लागी परेका गायक तुलाराम डाँगी र गायिका मालती खरेलको आवाजमा ”कपुरकोटमा भेटन आउ सानु” गीतको भिडियो सार्वजनिक भएको छ । आफनी मायालुको यादमा जिवनभर सताउने गरेको कुरालाई गीतमा समेटिएको छ । आफनी मायालुलाई कपुरकोटमा भेटन आग्रह गरेका छन । आफनो जिवनको प्राण प्यारो मान्छेलाई भेटनको लागी पनी आफु पनी निकै हतारिएकी छन गायिका मालती । तु...

नेपाली कथानक चलचित्र काँचुली को टे«लर सार्वजनिक

नेपाली कथानक चलचित्र काँचुली  को टे«लर सार्वजनिक
रोशन पोखरेल, काठमान्डौँ । बिजि बर्मा फिलिम्सको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुली को टे«लर सार्वजनिक भएको छ । कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको काँचुली को टे«लर सार्वजनिक भएको छ । बास्तविक जिवन घटनालाई समेटेर चलचित्रमा कथाबस्तु तयार गरिएको छ । नयाँ प्रस्तुतीमा दिपक राई र नव नायिका भुमा सापकोटा को एक्सन प्रोमो मा देख्न सकिन्छ भने शुभेच्छा ...

सन्तान जेलमा ८३ बर्षिय आमा सडकमा सहयोगका लागी अपिल भिडियो सहित

सन्तान जेलमा ८३ बर्षिय आमा सडकमा सहयोगका लागी अपिल भिडियो सहित
आकाक्षा पोखरेल , काठमान्डौँ । आफुलाई पालन पोषण गर्ने सन्तान जेलमा भएको र परिवारमा रहेको अर्को सन्तान गाउँमा भएको कारणले काठमान्डाँैको व्यस्त सडकमा आउने बटुवाको शरिरको तौल नापेर सामान्य जिवन जिउदै गरेकी८३ वर्षिय बृद्धा फेला परेकी छन । जिवनको ८ दर्शक पार गर्दा समेत सडकमा सामान्य काम गरेर जिविका चलाउने अवस्थामा पुग्नु भएकी रामेछापकी एक आमा सडकमा आफनो दैनिक गुजारा चलाउनको लागी बाध्य भएकी छन । आका...

कोरिया को उत्कृष्ट निर्देशक हाङ चेम्जोङको नया भिडियो सार्बजनिक

कोरिया को उत्कृष्ट निर्देशक हाङ चेम्जोङको नया भिडियो सार्बजनिक
सुमित्रा अश्रुधारा हाङ चेम्जोङको निर्देशनमा फेरि अर्को म्युजिक भिडियो सार्बजनिक नेपाली तारा दुई को बिजेता सन्तोष लामाको आवाज रहेको गित आधा मुटु तिमी संगै .... को म्युजिक भिडियो सर्बजनिक भएको छ। समय लाई केहि कदम अघि जान नदिएर आफ्नो बसमा राख्न सक्ने खुबी भएका एक मात्रै जागरिला निर्देशक भन्दा फरक पर्दैन निर्देशक हाङ चेम्जोङ लाई । कोरियामा रहेर पनि निरन्तर उत्कृष्ट म्युजिक भिडियो हरु बजारमा ल...