चर्चित होइन लोकप्रिय बन्न चाहन्छु मोडल कविता यादव

चर्चित होइन लोकप्रिय बन्न चाहन्छु  मोडल कविता यादव
काठमाडौँ । कविता यादव नेपाली मोडलिङ्ग क्षेत्रमा प्रवेश गर्दै गरेकी नब मोडल हुन् । कुनै पनि क्षेत्रमा मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भब नै छ । अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ । नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार आफ्नो क्षमता प्रदर्शन गर्दै अघि बढेकी छिन कविता । राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस...

दर्शकको मन जित्दै ‘ कुरा मात्र भो’ ( भिडियो सहित )

दर्शकको मन जित्दै ‘ कुरा मात्र भो’ ( भिडियो सहित )
काठमाडौ । हरेक शनिबार राति ८ः३० बजे एनटिभी प्लसमा प्रसारण हुदै आइरहेको हाँस्य सिरियल ‘कुरा मात्र भो’ १४ भाग प्रसारण भएको छ । छोटो समयमा नै दर्शकको मन जितेको यस सिरियललाई दर्शकमाझ लोकप्रिय बन्न थाले पछि यस सियिरयलका निर्देशक अर्जुन गौतम अहिले दंग परेका छन् । उनी भन्छन् ‘दर्शकले मन पराइदिएका कारण सिरियल दर्शकमाझ लोकप्रिय बन्न पुगेको हो । पछिल्लो समय दर्शकले यस सिरियलाई मन पराइदिएका छन् । अहिले सम...

पाचौ सुन्दरादेबी सन्देश म्युजिक अवार्ड सम्पन्न, क-कसले पाए अवार्ड ?

पाचौ सुन्दरादेबी सन्देश म्युजिक अवार्ड सम्पन्न, क-कसले पाए अवार्ड ?
काठमाण्डौ – ‘आफ्नै पन, आफ्नै शान, स्रस्टा सर्जकलाई सम्मान, नेपाली संगीतको बिकासमा हाम्रो बेग्लै हाम्रो योगदान’ भन्ने मूल नाराको साथ पाचौ सुन्दरादेबी संदेश म्युजिक अवार्ड थाईल्याण्डको पतयामा सम्पन्न भएको छ । नेपाली गीत संगीतको हस्ती शिला बहादुर मोक्तान र कुन्ती मोक्तानको बिशेष आथित्यमा कार्यक्रमको अध्यक्ष किरण प्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सांगी...

रेनुका चामलिंग अभिनित ‘म त छम्म छम्म गर्दै नाच्ने’ [ भिडियो ]

रेनुका चामलिंग अभिनित ‘म त छम्म छम्म गर्दै नाच्ने’ [ भिडियो ]
मोडेल रेनुका चामलिंगको अभिनित नेपालीपन बोकेको गीत 'म त छम्म छम्म गर्दै नाच्ने' को अफिसियल म्युजिक भिडियो रिलिज गरिएको छ अगस्त २ तारिखमा अमेरिकाबाट सार्वजनिक गरिएको गीतमा गायिका दीपा तामाङको स्वरमा रहेको गीतअमाशी राइको शब्द संगीत रहेको छ। 'म त छम्म छम्म गर्दै नाच्ने'मा उदय राज पौडेलको म्युजिक एरेञ्ज रहेको छ । म्युजिक भिडियोमा इण्ट्रोड्रक्सिन मोडेलमा कुमारी राइलाई हेर्न सकिन्छ। भिडियोमा राज लुंगेलीक...

नारायण रायमाझी को लय सिर्जनामा”हे मेरी आमा “भिडियो सहित

नारायण रायमाझी को लय सिर्जनामा”हे मेरी आमा “भिडियो सहित
आर पोखरेल , काठमान्डौँ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका देवी धर्तिको आवाजमा हजारौ नारीको बास्तविक भोगाईमा आधरित गीत "हे मेरी आमा" गीतको भिडियो बजारमा आएको छ । तिज जस्तो पर्वमा पनी माइतिको आगँनमा आउन नपाउदाको चेलीको बेदनालाई गीतमा समेटिएको छ । जिवनमा दुख हुदाँ पनी हजारौ पिडा सहेर पराईको घरमा बस्नु पर्दाको पिडा गीतमा पोखिएको छ । रोगी सासु ससुराको स्याहार सुसारमा बस्...

गायक टेकेन्द्र रोकायाको आवाजमा “बलत्कार “भिडियो सहित ।

गायक टेकेन्द्र रोकायाको आवाजमा  “बलत्कार “भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । युवा पुस्तामा निकै रुचाइएका गायक टेकेन्द्र रोकाया “टि आर प्यासी ”को आवाजमा “बलत्कार “भिडियो सार्वजनिक भएको छ । टि आर प्यासीको शब्द तथा संगीतमा नेपालमा ब्यप्त विकृति र विसंगतिको विषय बस्तु समेटेर गीत निमार्ण गरिएको छ । नरेश ऐरको छायाँकन ,राजेश कुमारको सम्पादन तथा दिपक भण्डारी र प्रकाश रोकायाको निर्देशन भिडियोमा रहेको छ ।“बलत्कार “गीतको भिडियोमा टि आर प्यासी , पुजन...

‘लभ डायरीज’को गीत सार्वजनिक

‘लभ डायरीज’को गीत सार्वजनिक
चलचित्र ‘लभ डायरीज’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचत्रको रोमान्टिक गीत रिलिज गरिएको हो । ‘सुन्यौ कि सुनेनौ’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार सुशील श्रेष्ठ र रुविना थापालाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर र विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको छ । सौरभ चौधरीको नि...

पशुपतिनाथको दर्शन गर्दै आज २०७६ साउन साउन ११४ गते मंगलबारको राशिफल हेर्नुहोस

पशुपतिनाथको दर्शन गर्दै आज २०७६ साउन साउन ११४ गते मंगलबारको राशिफल हेर्नुहोस
मेषः– शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । लगानीका मार्ग प्रशस्त नगर्नु होला ।साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । अध्ययनमा तपाईको उपस्थिति कमजोर रहनेछ । व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ । वृषः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । ढिला नगरि समयको सदुपयोग गर्नु...

गायक राजु पुरीको आवाजमा “ओई सानी ” भिडियो सहित ।

गायक राजु पुरीको आवाजमा “ओई सानी ” भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक राजु पुरीको आवाजमा सजिएको आधुनिक“ओई सानी ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । प्रेम र विछोडलाई समेटेर निकै कलात्मक रुपमा प्रस्तुत गरिएको भिडियोमा प्रेम पछिको विछोडलाई समेटिएको छ । मायामा विश्वास घात गर्दाको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । विश्वासको वातावरणमा घात गर्ने प्रेमी प्रेमिकाको अवस्थालाई ग...

गायक राजेश पायल राईको आवाजमा ”माथी है पर्यो ” भिडियो सहित

गायक राजेश पायल राईको आवाजमा ”माथी है पर्यो ” भिडियो सहित
आर पोखरेल , काठमान्डाँै । राई इज किङको उपाधि पाएका गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा रहेको हरि प्रसाद खनालको शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा गायक तथा गायिका भिडियोमा रहेका । आफनो मायालाई साकार बनाउनको लागी आफनो घरमा नै आउन गायिकाले आग्रह...