ब्राउनसुगर तस्करीमा बाराका एसपी तामाङको एक्सन, दुई जना भारतीय तस्कर पक्राउ

ब्राउनसुगर तस्करीमा बाराका एसपी तामाङको एक्सन, दुई जना भारतीय तस्कर पक्राउ
सञ्जय मिश्रा  रौतहट ‍- बारा प्रहरीलाई ब्राउनसुगर तस्करी नियन्त्रणमा ठूलो सफलता प्राप्त भएको छ। ट्याक्टरको तेल ट्यांकीभित्र राखेर तस्करी गरिँदै गरिएको ठूलो परिमाणको ब्राउनसुगरसहित बारा प्रहरीले दुई जना भारतीयलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला शिवनगर इनरवा पञ्चायत वडा नम्बर २ का ट्याक्टर चालक ३० वर्षीय टुटु कुमार र सोही ठाउँका ३२ वर्षीय टुटु अन्सारी रहेका छ...

ग्रिनल्याण्ड कलेजले गर्यो कक्षा १२ का विद्यार्थीहरुलाई विदाई

ग्रिनल्याण्ड कलेजले गर्यो कक्षा १२ का विद्यार्थीहरुलाई विदाई
विराटनगर । विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी विज्ञान तथा व्यवस्थापन संकायका ११ औं ब्याचको ६ सय ५० जना विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी विदाई गरेको हो । कार्यक्रममा कलेजको लिएको आन्तरीक तथा हिसान परीक्षामा उत्कृट हुने कक्षा–१२ का विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरेको छ । कार्यक्र...

महानगरको फायर ब्रिगेड टोलीलाई रोटरीको सहयोग 

महानगरको फायर ब्रिगेड टोलीलाई रोटरीको सहयोग 
विराटनगर ÷ रोटरी क्लब अफ विराटनगर र मिडटाउनले विराटनगर महानगरलाई अग्नि नियन्त्रणका लागि सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । क्लबले महानगरको फायर ब्रिगेड टोलीका लागि सुरक्षा सामग्री हस्तान्तरण गरेको हो । विराटनगरमा आयोजित कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, पूर्वडिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, रोटरीका अध्यक्ष मनोजविक्रम शाहलगायतले महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल...

आन्तरिक राजश्व कार्यालय विराटनगरद्धारा पाँच अर्व भन्दा बढी राजस्व संकलन

आन्तरिक राजश्व कार्यालय विराटनगरद्धारा पाँच अर्व भन्दा बढी राजस्व संकलन
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको फागुन मसान्त सम्ममा रु ५ अर्व १८ करोड ४ लाख ६२ हजार रुपैया बरावरको राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षमा लक्ष्य भन्दा ८५ प्रतिशतले बृद्धि गरेकोछ । गत बर्षको फागुन मसान्त सम्ममा ४ अर्व ८६ करोड ४६ लाख ८० हजार रुपैया सो कार्यालयले राजश्व संकलन गरेको थियो । यस आर्थिक वर्षको फागुन मसान्त सम्ममा ७ प्रतिशत राजस्व बढी संकलन गर्न सो...

क्रिकेटः नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

क्रिकेटः नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं, २८ चैत । नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैँछ ।    हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।    हङकङस्थित टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुने यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजेबाट सुरु हुनेछ ।     हिजाेकाे खेलमा  नेपालले कतारलाई ८ विकेटले पराजित गरेर सुरूवाती पर्फोमेन्स नै राम्रो गरेको थि...

केडेमीको आयोजनामा पोखरामा हुने

केडेमीको आयोजनामा पोखरामा हुने
केडेमीको आयोजनामा पोखरामा हुनेछ, जहाँ देशभरका उत्कृष्ट क्रिकेट क्लबहरू बीच प्रतिस्पर्धा हुनेछ। क्लबले यसपटक राष्ट्रिय स्तरको प्रतियोगितामा कप्तान रितेश रायको नेतृत्वमा उत्कृष्ट खेलाडीहरूको टोली लिएर आएको छ। टिममा प्रकाश कार्की, समीर तिम्सिना, मनिष थापा , मृणाल गुरुङ, गौरब कटुवाल, आयुष ढुंगेल लगायत अन्य प्रतिभाशाली खेलाडीहरू समावेश छन्, जसले गर्दा क्लबले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न...

महिलाहरुलाई नौमति पञ्चे बाजा बजाउने तालिम

महिलाहरुलाई नौमति पञ्चे बाजा बजाउने  तालिम
विराटनगर÷ नेपाली मौलिकता बोकेको नौमति पञ्चे बाजा संरक्षण गर्ने उदेश्य अनुसार विराटनगर महानगरपालिका वार्ड ८को आर्थिक सहयोग तथा राष्ट्रिय उपभोक्ता मन्च मोरङ र समृद्धि नेपालको आयोजनमा १५ दिने पञ्चे वाजा तालिम विराटनगरमा आज देखी सुरु भएको छ । नौमति पञ्चे बाजा तालिमको उद्घाटन विराटनगर महानगरपालिका कि उप मेयर शिल्पा निराला कार्कीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिका वार्ड ८ का व...

वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको अतीत

वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको अतीत
काठमाडौं, २६ चैत । वैज्ञानिकहरूले अब ब्रह्माण्डको सबैभन्दा रहस्यमय वस्तुहरू मध्ये एक ब्ल्याक होलको जन्मको रहस्य पत्ता लगाएका छन्।    नयाँ अध्ययनमा वैज्ञानिकहरूले ग्रोज १६५५–४० भनिने बाइनरी प्रणाली (ब्ल्याक होल र एक तारा मिलेर बनेको) परीक्षण गरेर ब्ल्याक होल कसरी बन्छन् भनेर अनुसन्धान गरेका थिए ।   एडभान्स्ड स्पेस अब्जर्भेटरीबाट डाटा प्रयोग गरेर उनीहरूले ब्ल्याक होलको पूर्वज ताराहरूलाई ...

अबको पत्रकारिता स्थानीय मिडियाले मात्रै जोगाउन सक्छः कार्यबाहक अध्यक्ष आचार्य

अबको पत्रकारिता स्थानीय मिडियाले मात्रै जोगाउन सक्छः कार्यबाहक अध्यक्ष आचार्य
विराटनगर २४ चैत । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्यले स्थानीय स्तरको मिडियाले नै अबको पत्रकारिता जोगाउने अवस्था सृजना भएको बताउनु भएको छ । पत्रकार महासंघ मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकारहरूसँगको अन्तरक्रियामा उहाँले अबको पत्रकारिता जोगाउन स्थानीय स्तरको मिडिया सशक्तीकरण गर्नुको विकल्प नभएको बताउनुभयो । स्थानीय स्तरको मिडियालाई सशक्तीकरण गर्न नसकिए पत्रकारिता नै नर...

सङ्क्रमणकालीन न्यायको विषयमा दबाब आवश्यक ः अधिकारकर्मी

सङ्क्रमणकालीन न्यायको विषयमा दबाब आवश्यक ः अधिकारकर्मी
२४ चैत, विराटनगर सङ्क्रमणकालीन न्यायलाई तार्किक निश्कर्षमा पु¥याउन प्रमुख तीन राजनीतिक दललाई दबाब सिर्जना गर्नुपर्ने मानव अधिकारकर्मीहरुले बताएका छन् । प्रमुख तीन राजनीतिक दलबिच साझा सहमति भएको खण्डमा पदाधिकारीविहीन अवस्थामा रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्ष तथा सदस्यको नियुक्ति सम्भव भएकाले अधिकारकर्मीले द्वन्द्व पीडितसँगै नागरिक समाजले राज्य...