यातायात व्यवस्था कार्यालय, विराटनगरको राजश्व संकलन उच्च

यातायात व्यवस्था कार्यालय, विराटनगरको राजश्व संकलन उच्च
विराटनगर । यातायात व्यवस्था कार्यालय, विराटनगरले चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्त सम्ममा २३ करोड ६० लाख ९२ हजार ८०९ रुपैया बरावरको राजश्व संकलन गरेको छ । कार्यालयले यातायात क्षेत्र, अन्य प्रशासनिक सेवा, व्यवसाय रजिस्ट्रेशन, चालक अनुमतिपत्र, सवारी दर्ता, प्रशासनिक दण्ड, जरिवाना र जफत तथा सवारी साधन करलगायत शीर्षकहरूमा सो मूल्य बरावरको राजश्व संकलन गरेको हो । कार्यालय प्रमुख रविन का...

आज भने शेयर बजारमा हरियाली

आज भने शेयर बजारमा हरियाली
काठमाडौं, २० चैत । आज सेयर बजार बढेको छ ।    आज एकै दिन नेप्से २५.३१ अंकले बढेर हरियाली छाएको छ, जसअनुसार २७०१.४८ विन्दुमा पुगेर रोकिएको छ । आज दिनभरमा  १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर खरिदबिक्री भएको छ, जसअनुसार ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।   आज बजार अवधिभर १६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज बजार ...

विराटनगर महानगरद्वारा महावीर पुन सम्मानित

विराटनगर महानगरद्वारा महावीर पुन सम्मानित
विराटनगर ÷ विराटनगर महानगरपालिकाले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुनलाई सम्मान गरेको छ । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले डा. पुन आत्मवृतान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा विराटनगरमा आएको अवसरमा महानगरले सम्मान गरेको हो । महानगरमा निमन्त्रणा गरेर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्र...

अमेरिकी सहायता कोष रोकिँदा विश्वभरका मानवीय संस्था प्रभावित : संयुक्त राष्ट्रसङ्घ

अमेरिकी सहायता कोष रोकिँदा विश्वभरका मानवीय संस्था प्रभावित : संयुक्त राष्ट्रसङ्घ
अमेरिकी सहायता कोष रोकिँदा विश्वभरका मानवीय संस्था प्रभावित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गएको जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी र आप्रवासीको हितविपरितका एजेन्डा अघि सार्दै र धेरैजसो अमेरिकी वैदेशिक सहायता कोष तत्काल रोक्का गरेपछि विश्वभरका मानवीय संस्थाहरू प्रभावित भएका हुन् । आर्थिक सहायता कटौतीले झन्डै एक करोड ३० लाख विस्थापितको स्वास्थ्यलाई खतरामा पारेको संयुक्त र...

भक्तपुरमा ६ सय भन्दा वढी औषधि पसल ः सवैभन्दा वढी भक्तपुर नगरपालिकामा

भक्तपुरमा ६ सय भन्दा वढी औषधि पसल ः सवैभन्दा वढी भक्तपुर नगरपालिकामा
भक्तपुर, १७ चैत । भक्तपुर जिल्लामा मात्र ६ सय भन्दा वढी औषधी पसलहरु रहेको बताइएको छ ।   औषधी व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको शनिबार भक्तपुरमा भएको चौथौं साधारणसभा तथा बनभोज कार्यक्रममा उक्त जानकारी गराइएको हो ।    कार्यक्रममा बताइए अनुसार औषधी व्यवस्था विभागमा दर्ता भएर भक्तपुरमा सञ्चालनमा रहेका औषधी पसलहरुको संख्या ६ सय भन्दा वढी छन् ।   तीमध्ये सवैभन्दा वढी भक्तपुर नगरपालि...

सिड्नीमा नेपथ्यको विशाल फड्को

सिड्नीमा नेपथ्यको विशाल फड्को
सिड्नी - पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो। कन्सर्टका लागि तीन साता अगावै टिकट बिक्री भइसकेको थियो। शनिबार शो सुरु हुनुभन्दा निकै अघि हल खचाखच भइसकेको थियो। जब मञ्चमा कलाकार उपस्थित भए, चर्को आवाज र उफ्राइका साथ दर्शकले स्वागत गरे। उनीहरूका ल...

राजधानीका केही स्थानमा कर्फ्यु घोषणा

राजधानीका केही स्थानमा कर्फ्यु घोषणा
काठमाडौं, १५ चैत । राजधानीका केही स्थानमा कर्फ्यु घोषणा गरिएको छ । राजावादीहरूको आन्दोलन हिंस्रक भए पछि नियन्त्रण गर्नका लागि तीनकुने, कोटेश्वर क्षेत्रमा कर्फ्यु लगाइएको हो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीका अनुसार सो कर्फ्यु शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म लागू गरिएको  सो अवधिमा तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, ...

आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु

आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु
राजावादी हिंसात्मक आन्दोलनमा दुई जनाको ज्यान गएको छ । कोटेश्वर तीनकुने क्षेत्रमा भएको आगजनीमा एक जना पत्रकार र उपचार क्रममा त्रिभुवन विश्वविद्यालय,शिक्षण अस्पतालमा अर्को एक जनाको निधन भएको छ । तीनकुनेमा घाइते भएका २९ वर्षे सविन महर्जनको उपचार क्रममा निधन पुष्टि भएको हो । उनी कीर्तिपुर नगरपालिका ४, भत्केको पार्टीस्थित गाम्चाका बासिन्दा रहेको बुझिएको छ । राजावादीहरुले पहिले तोडफोड र पछि आगो लग...

आज राजावादी र समाजवादी मोर्चाको प्रदर्शन हुदैँ, ३५ सय प्रहरी परिचालन

आज राजावादी र समाजवादी मोर्चाको प्रदर्शन हुदैँ, ३५ सय प्रहरी परिचालन
काठमाडौं, १५ चैत । काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् ।   नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् ।   सुबेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौंमा प्रदर्शन ...

समाजवादी मोर्चाले आज ७ स्थानवाट जुलुस निकाल्ने, भृकुटीमण्डपमा सभा

समाजवादी मोर्चाले आज ७ स्थानवाट जुलुस निकाल्ने, भृकुटीमण्डपमा सभा
काठमाडौं, १५ चैत । राजावादीहरू सक्रिय भए पछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् ।   जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँवाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँवाट प्रदर्शन गर्नेछन् ।   जस...