प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्बसम्मत

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्बसम्मत
काठमाडौं, ११ चैत । प्रेस चौतारीको अध्यक्षमा अन्ततः गणेश पाण्डे चयन भएका छन् । निबर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाइ सर्बसम्मत रूपमा पाण्डेलाइ चयन गरेको घोषणा गरेका हुन् । उनका अनुसार केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी तथा महासचिव हिरामान लामा नै दोहोरिएका छन भने पमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरुमा क्रमशः बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भए...

सामाजिक सञ्जालको अराजकता रोक्नु पर्छः एमाले महासचिव

सामाजिक सञ्जालको अराजकता रोक्नु पर्छः एमाले महासचिव
विराटनगर, १० चैत । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताएका छन । आइतबार प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा  उद्घाटन गर्दै महासचिव पोखरेलले हिजो देश कहाँ थियो र आज कहाँ छ भन्ने कुरा विश्लेषण नगरी लोकतन्त्र आएपछि देशमा केही भएको छैन भनि गरिएको भ्रमको पछि लाग्नु नहुने बताएका हुन ।   पोखरेलले वर्तमान सरकार सरकार...

आम सञ्चार क्षेत्रलाई जिम्मेवार बनाउँदै राष्ट्र निर्माणमा लगाउनु पर्छ : पूर्वमुख्यमन्त्री राई

आम सञ्चार क्षेत्रलाई जिम्मेवार बनाउँदै राष्ट्र निर्माणमा लगाउनु पर्छ : पूर्वमुख्यमन्त्री राई
विराटनगर । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले मुलुकको आम सञ्चार क्षेत्रलाई जिम्मेवार बनाउँदै राष्ट्र निर्माणको काममा लगाउनु पर्ने बताएका छन्। आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १०औं केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राईले आमसञ्चारले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि काम गर्नुपर्ने बताए। ‘आम जनताले प्रेस चौतारी नेपाल माथि य...

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई
काठमाण्डौ – राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । निर्धारित अवधिको खेल एक/एकको बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा पुगेको थियो । एपीएफले ट्रफीसहित तीन लाख र आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपीएफले यो व...

‘एडल्ट साइट’ मा वयस्क सामग्री बेच्ने शिक्षिक पक्राउ, गरियो कारबाही

‘एडल्ट साइट’ मा वयस्क सामग्री बेच्ने शिक्षिक पक्राउ, गरियो कारबाही
रोम, १० चैत ।  एडल्ट सब्सक्रिप्शन साइट ‘ओन्ली फ्यान्स’ अनलाइन प्लेटफर्ममा भिडियो र तस्बिरहरू पोस्ट गरेर मानिसहरूले करोडौं रुपैयाँ कमाउँछन्। आज विश्वका धेरै देशहरूमा महिलाहरूले यो प्लेटफर्मलाई आफ्नो जीविकोपार्जनको माध्यमसमेत बनाएका छन्।   इटालीकी २९ वर्षीया एलेना मार्गाका लागि यो सामाजिक सञ्जाल प्लेटफर्म उनको जीविकोपार्जनको प्रमुख स्रोत पनि हो । यद्यपि, उनी पेशाले क्याथोलिक स्कूल शिक्षिका पनि...

पूर्ण अपाङ्गता भएकालाई घरमै नागरिकता

पूर्ण अपाङ्गता भएकालाई घरमै नागरिकता
झापा। पूर्णअपाङ्गता भएका मेचीनगर नगरपालिका–३ का २१ वर्षीय क्षितिज राईले शुक्रबार घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो । जिल्ला प्रशासन कार्यालयले पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता बनाइदिने अभियान सञ्चालन गरेसँगै क्षितिजले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल स्थानीय जनप्रतिनिधिसहित नागरिकता प्रदान गर्न घर पुग्दा क्षितिज...

एखुवा खोलामा पक्की पुल निर्माण

एखुवा खोलामा पक्की पुल निर्माण
भोजपुर। एखुवा खोलामा रु सात कराड ३७ लाखको लागतमा पक्की पुल निर्माण गरिएको छ । हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरले निर्माण गरेको हो । एउटा स्पानमा निर्माण भएको उक्त पुलको लम्बाइ ३७ मिटर रहेको छ । विसं २०७९ चैतदेखि निर्माण सुरु भएको सो पुलको निर्माण अवधि दुई वर्ष रहेको थियो । एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै...

राप्रपाको खबरदारी सभा आज जनकपुरमा

राप्रपाको खबरदारी सभा आज जनकपुरमा
काठमाडौं, ९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ । पोखरावाट सुरू भएको खबरदारी सभा सुर्खेत हुदैँ जनकपुरमा पुगेको हो । जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ः०० बजे देखी सो सभाम सुरू हुनेछ । पुर्व राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौं आगमन पछि हौसिएका राजावादीहरू यतिखेर देशैभरी अभियान चलाइरहेका छन् ।  

के बालबालिका मोबाइलको लतमा छन, छुटाउन यी ५ टिप्स प्रयोग गर्नुहोस्

के बालबालिका मोबाइलको लतमा छन, छुटाउन यी ५ टिप्स प्रयोग गर्नुहोस्
काठमाडौं, ९ चैत । स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ।    समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं।   तर, हामीले यो पनि देखेका छौं कि बालबालिकाहरू पनि ...

फाइलनमा लेटाङ र उदयपुरको फ्यूजन भिड्दै

फाइलनमा लेटाङ र उदयपुरको फ्यूजन भिड्दै
विराटनगर । मोरङको लेटाङ फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबलाई ६–३ गोलअन्तरले हराउँदै लेटाङ फाइलनमा पुगको हो । उपाधिको लागि आइतबार उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाट र लेटाङ फुटबल क्लब प्रतिस्पर्धा गर्नेछ । जितको लागि लेटाङका सौगात राईले दुइ गोल, व...