सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोग अनिबार्य गर्दछाैंः उधाेग मन्त्री

सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोग अनिबार्य गर्दछाैंः उधाेग मन्त्री
काठमाडौं, ७ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले तीव्र औद्योगीकरणबाट मात्रै रोजगारी सृजना र अर्थतन्त्र सुधार गर्न सकिने बताएका छन ।   आज काठ्माण्डौँमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले औद्योगिक क्षेत्रको सुधार तथा विकास मन्त्रालयको प्राथमिकतामा रहेको बताएका हुन । आर्थिक तथा सामाजिक विकासका लागि सबैभन्दा महत्त्वपूर्ण...

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामा

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामा
काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार महोत्सवमा नेपा...

घरेलु उद्योगका कपडाको प्रवद्र्धनका लागि निजामती कर्मचारीहरुले प्रयोगको नीति निर्माण गर्ने–मुख्यमन्त्री कार्की

घरेलु उद्योगका कपडाको प्रवद्र्धनका लागि निजामती कर्मचारीहरुले प्रयोगको नीति निर्माण गर्ने–मुख्यमन्त्री कार्की
मोरङ,७ चैत ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु उद्योगका कपडाको प्रवद्र्धन गर्न प्रदेशमा कार्यरत निजामती कर्मचारीहरुले प्रयोग गर्ने आवश्यक नीति निर्माण गर्ने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी र महिला उद्यमी विकास समिति प्रदेश समितिद्वारा संयुक्त रुपमा विराटनगरको जैन भवन आजदेखि आयोजित तीन दिने ढाका महोत्सव –२०८१ को उद्घाटन गर्दै तराई,पहाड र हिमालमा कार्यरत कर्मचार...

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच पि भि खोप अभियानमा कोशी प्रदेशमा ९० प्रतिशत

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच पि भि खोप अभियानमा कोशी प्रदेशमा ९० प्रतिशत
उषा सरदार, ५ चैत, बिराटनगर नेपाल सरकार स्वास्थ्य मन्त्रालयले माघ २२ गते देखि फागुन ६ गते सम्म संचालन गरेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एच पि भि खोप अभियानमा कोशी प्रदेशमा ९० प्रतिशत छात्रा तथा किशोरीले खोप लगाएको छ। कोशी प्रदेशमा अनुमानित लक्षित छात्रा तथा किशोरीहरुको संख्या २ लाख ६५ हजार ९ सय १८ जना रहेको थियो। त्यसै गरि कोशी प्रदेशको १४ वटै जिल्लाको सुक्ष्म योजना अनुसार २ लाख २६ हजार ९ ...

चितवनकी पत्रकार संगिता बानियाँको निधन

चितवनकी पत्रकार संगिता बानियाँको निधन
भरतपुर, ७ चैत । नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगिता बानियाँको निधन भएको छ ।    ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ ।   पत्रकार बानियाँको पार्थिव शरिर केहि बेरमा भरतपुर–१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिदैँछ ।   बानियाँको उपचारमा आर्थिक अभाव भएपछि केहि समयदेखि आ...

आजवाट एसईई परिक्षा सुरू, ५ लाख १४ हजार बिधार्थी सहभागी

आजवाट एसईई परिक्षा सुरू, ५ लाख १४ हजार बिधार्थी सहभागी
काठमाडौं, ७ चैत । यस बर्षको एसईई परीक्षा आजवाट सुरू हुदैँछ ।   परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार परिक्षा बिहान ८ः०० बाट सुरू भएर ११ः०० बजे सकिनेछ ।   यस बर्षको परिक्षामा पाँच लाख १४ हजार बिधार्थी सहभागी हुने भएका छन भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसईई दिदैँछन ।   एसईई परीक्षाका लागि देशैभरि २०८० परीक्षा केन्द्र तोकिएको छ ।   आज पहिलो दिन अनिवार्य अंग्...

यो हो संसारको सबैभन्दा सानो अन्तराष्ट्रिय सिमाना, जसको लम्बाइ ८५ मिटर मात्रै

यो हो संसारको सबैभन्दा सानो अन्तराष्ट्रिय सिमाना, जसको लम्बाइ ८५ मिटर मात्रै
काठमाडौं, ६ फागुन । यदि तपाईंलाई संसारको सबैभन्दा लामो अन्तर्राष्ट्रिय सीमा कुन दुई देशहरू बीच छ भनेर सोधियो भने तपाईंको जवाफ पक्कै पनि क्यानाडा र अमेरिका हुनेछ। यी दुई देशहरू एकअर्कासँग सबैभन्दा लामो अन्तर्राष्ट्रिय दूरी साझा गर्छन्।    तर पृथ्वीको सबैभन्दा सानो अन्तर्राष्ट्रिय सिमाना कुन हो ? भनेर सोधियो भने केही छिन तपाइ अलमलमा पर्नु हुन्छ । किनभने, त्यसैले यसको उत्तर धेरै कम मानिसलाई मात...

फ्रान्सेली नेताले फिर्ता मागे ‘स्ट्याचु अफ लिबर्टी’, अमेरिकाले भन्यो, दिइन्न’

फ्रान्सेली नेताले फिर्ता मागे ‘स्ट्याचु अफ लिबर्टी’, अमेरिकाले भन्यो, दिइन्न’
पेरिस, ६ चैत । फ्रान्सका एक नेताले ‘स्ट्याचु अफ लिबर्टी’ फिर्ता गर्नु पर्ने माग गरेपछि अमेरिका र फ्रान्सबीच कूटनीतिक तनाव बढेको छ ।    यसबारे ह्वाइट हाउसले कडा प्रतिक्रिया दिँदै अमेरिका नभएको भए आज फ्रान्सका जनताले जर्मन भाषा बोल्न बाध्य हुने जवाफ दिएको छ ।   ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले फ्रान्सेली नेताको मागको जवाफ भनिन, ‘बिल्कुल होइन, म ती नेतालाई सम्झाउनेछु कि यदि...

कपाललाइ नरम र चम्किलो बनाउने यी हुन ५ घरेलु उपाय

कपाललाइ नरम र चम्किलो बनाउने यी हुन ५ घरेलु उपाय
काठमाडौं, ६ चैत । रेशमी, नरम कपालले सुन्दरता बढाउँछ तर कहिलेकाहीँ हेरचाहको अभावले तिनीहरू सुक्खा र चिसो देखिन थाल्छन्।    जसका कारण कपाल कमजोर हुन्छ र झर्न थाल्छन् । अत्यधिक गर्मी स्टाइल, रासायनिक उपचार र प्रदूषण जस्ता कारणहरूले पनि कपाललाई सुख्खा र निर्जीव बनाउन सक्छ।   यसबाहेक सल्फेट र प्याराबेन्स युक्त शैम्पू र अन्य हेयर केयर प्रोडक्टको प्रयोगले कपालको प्राकृतिक चमक हटाउँछ, जसका कार...

वडाको विकासका लागी निरन्तर जनताको सेवामा वडा अध्यक्ष जितेन्द्र कुमार शाह

वडाको विकासका लागी निरन्तर जनताको सेवामा वडा अध्यक्ष जितेन्द्र कुमार शाह
विराटनगर । विराटनगर महानगरपालिका वार्ड न १८ मा रहेको ऐतिहासिक विराट राजाको दरबार सरक्षण हुन नसक्दा विराटनगरको गरिमा बोकेको ऐतिहासिक विराट राजाको दरवार संरक्षणको पखाईमा रहेको विराटनगर महानगरपालिका वार्ड १८ का वडा अध्यक्ष जितेन्द्र कुमार शाहले बताउनुभयो । नेपालमा तिन तहको सरकार छ । तिन तहको सरकारको सहयोग विना कुनै पनी काम हुन सक्दैन । भन्नुहुदैं उहाले तीन तहको सरकारले इच्छा शक्ति देखाएर हा...