प्रमोद खरेलको(तिम्रो याद भुलाउन,नशा पिउन थालेछु)सार्वजनिक ।

प्रमोद खरेलको(तिम्रो याद भुलाउन,नशा पिउन थालेछु)सार्वजनिक ।
काठमाण्डौं । मोनु शाह,टिना थापा र विशेषता रण्जितको अभिनयमा रहेको ‘तिम्रो याद भुलाउन,नशा पिउन थालेछु’ गीतको भिडियो शाह स्टुडियो एन्ड कम्पनीको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । लोकप्रिय गायक प्रमोद खरेलको आवाज, रमेश देवकोटाको शब्द, नविन कार्कीको सङ्गीत, एकान्त मगरको कथा निर्देशनमा"तिम्रो याद भुलाउन" तयार गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं।...

वि.सं.२०८० मंसिर ०९ गते शनिबारकाे राशिफल : श्री पाथीभरा माता को कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर ०९ गते शनिबारकाे राशिफल : श्री पाथीभरा माता को कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला ।हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । वृष–सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्रामा धनमाल हराउन सक्छ, ...

भेनेजुएला र पेरुबीचको विश्वकप छनोट खेलको विवादलाई लिएर तनाव

भेनेजुएला र पेरुबीचको विश्वकप छनोट खेलको विवादलाई लिएर तनाव
लिमा । भेनेजुएला र पेरुबीच फिफा विश्वकप छनोट खेलमा भएको विवादलाई लिएर तनाव बढेको छ । फिफा विश्वकप अन्तर्गत पेरुविरुद्धको खेलका क्रममा आफ्ना खेलाडीमाथि भएको दुर्व्यवहारप्रति भेनेजुएलाले भर्त्सना गरेको हो । पेरुको राजधानी लिमामा बुधबार भएको छनोट खेल एक-एक गोलको बराबरीमा सकिएको थियो । भेनेजुएलाका खेलाडी नाहुएल फरारेसीले खेल पछि आफ्ना समर्थकसँग हात मिलाउन खोज्दा पेरुका प्रहरीले उनलाई रोकेका थिए । स...

एमी डायरेक्टोरेट अवार्ड जित्ने पहिलो भारतीय महिला बनिन् एकता कपूर

एमी डायरेक्टोरेट अवार्ड जित्ने पहिलो भारतीय महिला बनिन् एकता कपूर
भारतीय टेलिभिजनकी रानी भनेर चिनिन्छन् निर्माता तथा निर्देशक एकता कपूर। उनले थुप्रै भारतीय टेलिशृंखला बनाइसकेकी छन्। टेलिभिजनदेखि फिल्मसम्म उनले धेरै नयाँ कथा बुनेकी छन्। उनले निर्देशन यात्रामा मेहेनेतसँगै सफलता पनि हासिल गरेकी छन्। उनले अन्तर्राष्ट्रिय रूपमा आफ्नो नाम राख्न सफल भएकी छन्। उनलाई 'अन्तर्राष्ट्रिय एमी डायरेक्टोरेट अवार्ड' बाट सम्मान गरिएको छ। उनलाई न्यूर्योक ५१ औं अन्तर्राष्ट्रि...

दोलखाको लामाबगर फलाक नाकाबाट ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार

दोलखाको लामाबगर फलाक नाकाबाट ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार
काठमाण्डौ – दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र त्यस बापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर सुन तस्...

भोलि काठमाण्डौमा अत्यावश्यक काममा मात्रै गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह

भोलि काठमाण्डौमा अत्यावश्यक काममा मात्रै गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह
काठमाण्डाै – काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्सिर ७ गते भोलि बिहीवार अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन अनुरोध गरेको छ । विभिन्न समूहको भेला तथा जुलुस हुने पूर्वनिर्धारित कार्यक्रमका कारण ठाउँठाउँमा मानिस र गाडीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै ट्राफिक प्रहरीले अत्यावश्यक कामबाहेक गाडी ननिकाल्न नागरिकलाई अनुरोध गरेको हो । कार्यालयले आज बुधवार एक सूचना...

शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा

शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गएराति निषेधाज्ञाको आदेश जारी गर्दै यही ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने जनाएका हु...

ओलीले भने– वामपन्थी एकता ‘पपुलिस्ट’ कुरा हुन्, व्यवहारिक हुँदैन

ओलीले भने– वामपन्थी एकता ‘पपुलिस्ट’ कुरा हुन्, व्यवहारिक हुँदैन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता पपुलिस्ट नारा मात्रै भएकाले कुरा नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टी कार्यालय च्यासलमा आज बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी एकता गर्ने कुरा नयाँ फर्मुला नभएको बताएका हुन् । ‘वामपन्थी शक्ति नमिलिकन हुँदैन भन्ने कुरा पुपुलिस्ट कुराहरु हुन्,’ उनले भने, ‘म साथीहरुलाई नगर्न आग्र...

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी मंसिर ५ गतेदेखि

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी मंसिर ५ गतेदेखि
काठमाडौं : दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भएको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शनीको आयोजना गरिएको जानकारी गराएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने प्रदर्शनीमा दक्षिण एसियाली क्षेत्रका राष्ट्र लगायत चीन अमेरिका ...

बुनु श्रेष्ठको आवाजमा ‘नाईं भन्दा नि मान्दैन’

बुनु श्रेष्ठको आवाजमा ‘नाईं भन्दा नि मान्दैन’
काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा गायिका बुनु श्रेष्ठको पहिचान बेग्लै छ। आफ्नो गायिकी मार्फत गीत संगीतमा बुनुको निरन्तरता कायमै छ। उनले हालसालै मात्र एउटा नयाँ गीत बजारमा ल्याएकी छिन्। केही दिन अघि उनले ‘नाईं भन्दा नि मान्दैन’ बोलको गीत रिलिज गरेकी हुन्। गीतमा बाबुल गिरीको शब्द अनि संगीत रहेको छ। बुनुको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ। मेलोडियस छ गीत। सुन्दा आनन्द लाग्छ। यता भिडियो कुरा गर...