चर्चित गायिका बविना भट्टराईको नयाँ गीत ‘भेट्नु र छुटिनु’ सार्वजनिक

चर्चित गायिका बविना भट्टराईको नयाँ गीत ‘भेट्नु र छुटिनु’ सार्वजनिक
काठमाडौं । नेपाली सुगम संगीतको क्षेत्रमा चर्चा कमाइरहेकी गायिका बविना भट्टराईको नयाँ गीत ‘भेट्नु र छुटिनु’ सार्वजनिक भएको छ। गीतकार सरला श्रेष्ठको शब्द र निर्मल दियालीको संगीतमा तयार भएको यो गीत सामाजिक सञ्जालमा एकैसाथ सार्वजनिक गरिएको हो। ‘मेची देखि महाकाली सम्म’ कार्यक्रमको प्रस्तुति र इमेज एफ.एम. ९७.९ को सहयोगमा सार्वजनिक भएको यो गीतको एरेन्ज बुद्ध स्याङ्वाले गरेका हुन्, भने मिक्सिङ र मास्...

एन्फा महिला फुटबल लिग : एपीएफले बागमतीलाई ५–१ गोलले हरायो

एन्फा महिला फुटबल लिग : एपीएफले बागमतीलाई ५–१ गोलले हरायो
काठमाण्डौ – एन्फा महिला फुटबल लिगअन्तर्गत अन्तिम चरणको खेलमा शसस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले बागमती युथ क्लब हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा एपीएफले बागमतीलाई ५–१ गोलले हरायो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए । अन्तिम चरण आउँदो माघ १६ गतेस...

प्रगति विनायक जेष्ठ नागरिक समाजको पाचौ वार्षिक साधारणसभा सम्पन्न

प्रगति विनायक जेष्ठ नागरिक समाजको पाचौ वार्षिक साधारणसभा सम्पन्न
विराटनगर, पुस २० गते । प्रगति विनायक जेष्ठ नागरिक समाज विराटनगर–८ ले पाँचौ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरका छन् । साधारण सभाका प्रमुख अतिथी कोशी प्रदेश सभाका सदस्य माननीय खड्क बहादुर बस्नेतले दियो बालेर समुद्घाटन गर्दै भने समाजमा रहको जेष्ठ नागरिकहरुको आवश्यकतालाई परिपुर्ति गर्ने कर्तव्य राज्यको हो । सोही अनुरुप राज्यले जेष्ष्ठ नागरिक भत्ता समेत दिदै आएको छ । हामी आ–आफ्नो समाजमा रहको...

बेलायतको संसदभित्र सम्बोधन गर्न कांग्रेस वरिष्ठ नेता कोइराला बेलायत जाँदै

बेलायतको संसदभित्र सम्बोधन गर्न कांग्रेस वरिष्ठ नेता कोइराला बेलायत जाँदै
विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला बेलायतको संसदभित्र सम्बोधन गर्न बेलायत जाने भएका छन् । बेलायतको संसदभित्र सम्बोधन गर्ने नेता कोइराला पहिलो नेपाली नेता हुनेछन् । यसअघि नेपालका कुनै पनि राजनैतिक दलका नेताले बेलायतको संसदभित्र सम्बोधन गर्ने अवसर प्राप्त गरेका थिएनन् । प्रनितिधिसभा सदस्यसमेत रहेका नेता कोइराला बेलायतको संसद भवनभित्र यही जनवरी १३ का दिन एक विशेष कार्यक्रममा स...

आमा बन्दै गायिका मेलिना मैनाली

आमा बन्दै गायिका मेलिना मैनाली
काठमाडौं । गायिका मेलिना मैनाली आमा बन्ने भएकी छन् । गायिका मैनालीले आफ्नो आमा बन्ने सुन्दर अनुभवको जानकारी आफ्ना फ्यानसँग शेयर गरेकी छन् । गायिका मैनालीले गायक कमल खत्रीसँग विवाह गरेपछि यस खुसीको समाचार सार्वजनिक गरेकी हुन् । फेसबुकमार्फत आमा बन्ने खबर सार्वजनिक गर्दै मेलिना मैनालीले लेखेकी छिन्, “आफूलाई आमा बन्ने यो सुन्दर शौभाग्यको अनुभूति गर्दैछु ।” उनले आगामी जीवनका नयाँ अध्यायलाई स्वागत ग...

उदयपुरको वेलकामा कर्मचारी सिफारिस भएकालाई छोडेर परिक्षा नै नदिएकालाई हाजिर गराएपछि…

उदयपुरको वेलकामा कर्मचारी सिफारिस भएकालाई छोडेर परिक्षा नै नदिएकालाई हाजिर गराएपछि…
गाईघाट– उदयपुरको वेलका नगरपालिकामा करार कर्मचारी नियुक्तिको विषयलाई लिएर तालावन्दी भएको छ। नेकपा (एमाले) ले नगर कमिटिले प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीको कोठामा तालाबन्दी गरेको हो। कर्मचारी नियुक्तीका लागि सिफारिस भएको भन्दा फरक ब्यक्ति हाजिर हुन कार्यालयमा पुगेपछि विवाद सुरु भएको थियो। त्यसपछि सिफारिस भएको व्यक्ति र हाजिर हुन आएका व्यक्ति फरक परेकाले छानबिनको माग गर्दै एमालेले तालाबन्द...

पौष २० गते शनिबार, यस्तो छ तपाईको राशिफल

पौष २० गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा चुनौती देखिएपनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आम्दानी बढ्नेछ र उठ्नु पर्ने रकम प...

निःशुल्क उपचार गरेको प्रतिवेदन ७ दिनभित्र पेश गर्न निजी अस्पताललाई पत्राचार

निःशुल्क उपचार गरेको प्रतिवेदन ७ दिनभित्र पेश गर्न निजी अस्पताललाई पत्राचार
विराटनगर, १९ पुस कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेश गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै सो प्रतिवेदन माग गरेका हुन् । स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ पहिलो संशोधन २०७८ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका...

विद्यार्थीलाई हुक्का र सुर्तीजन्य पदार्थ बिक्री गरे व्यवसाय दर्ता खारेज गर्ने निर्णय

विद्यार्थीलाई हुक्का र सुर्तीजन्य पदार्थ बिक्री गरे व्यवसाय दर्ता खारेज गर्ने निर्णय
विराटनगर ÷ विराटनगर महानगरपालिकाले जथाभावी खुलेका चिया, हुक्का बार र क्याफेलाई व्यवस्थित गर्ने भएको छ । धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा अधिकांश विद्यार्थी पोशाकमै हुक्का सेवन गर्ने गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले सम्बन्धित व्यवसायीगँग छलफल गरी अबदेखि त्यस्तो कार्य रोक्नेसहित विभिन्न निर्णय गरेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधि...

बझाङमा जीप दुर्घटना हुँदा २ जना चालक र ५ वर्षीया बालिकासहित ५ जनाको मृत्यु

बझाङमा जीप दुर्घटना हुँदा २ जना चालक र ५ वर्षीया बालिकासहित ५ जनाको मृत्यु
काठमाडौँ– बझाङको तलकोट गाउँपालिका–२, सुकगाडमा गएराती करिव साढे ८ बजे जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट अनियन्त्रित भइ करिब २ मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सिमखेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। दुर्घटनामा चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर म...