इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा त्रिभुवन आर्मी र मणिमुकुन्द विजयी

इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा त्रिभुवन आर्मी र मणिमुकुन्द विजयी
काठमाण्डाै – इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब विजयी भएका छन् । बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो खेलमा आर्मीले भारतको गुजरात स्टेट भलिबल एसोसिएशनलाई ३–१ को सेटमा हरायो । पहिलो सेट गुजरातले २५–१५ ले जितेको थियो । आर्मीले दोस्रो सेट २९–२७, तेस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले जित्यो । यस्तै मणिमुकुन्दले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रल...

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प
काठमाण्डाै – सिन्धुपाल्चोकको माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ । दिउँसो १ बजेर २ मिनेटमा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । काठमाण्डौ उपत्यकासहित वरपर भूकम्पको धक्का महसूस भएको थियो । केन्द्रकी प्रवक्ता मोनिका झाका अनुसार २०७२ सालको गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरूप आजको धक्का महसूस गरिएको हो । यसअघि पुस १६ गते ...

अब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने

अब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने
मेलबर्न, १८ पुस । यस दशकको अन्त्यसम्ममा विभिन्न देशहरू र निजी कम्पनीहरूले चन्द्रमाको सतहमा उत्खनन गर्ने देखिएकाे छ ।     नासाको अर्ब डलरको 'आर्टेमिस' कार्यक्रम चन्द्रमामा अन्तरिक्ष यात्रीहरू पठाउने मात्र होइन, यो पनि खानी सञ्चालनको लागि बाटो बनाउने बारे हो।  हाल, अन्तरिक्ष अन्वेषणका लागि सबै सामग्रीहरू पृथ्वीबाट पठाइन्छ, पानी र इन्धन जस्ता आवश्यक वस्तुहरू अत्यन्त महँगो बनाउँदै। चन्द्...

धर्म र संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्नेमा मेयर कोइरालाको जोड

धर्म र संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्नेमा मेयर कोइरालाको जोड
विराटनगर ÷ विराटनगर–३ स्थित विराट धर्मशाला संग्रहालय एवं पुस्तकालयले जेहेन्दार विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवसर पारेर नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गरिएको हो । बिहीबार आयोजित कार्यक्रममा आदर्श माविकी आयुष्मा झा र प्रन्जिलाकुमारी चौधरीलाई पुस्तकालयले छात्रवृत्ति प्रदान गरेको थियो । कक्षा ८ को परीक्षामा झा...

नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेपाल बैंक) मा सुवेदी सर्वसम्मत

नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेपाल बैंक) मा सुवेदी सर्वसम्मत
विराटनगर । नेपाल बैंक लिमिटेडको क्रियाशील ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशनबाट गोविन्द प्रसाद सुवेदी सर्वसम्मत अध्यक्ष चयन भएका छन् । सो संगठनको महासचिवमा मोहन कुमार श्रेष्ठ चयन भएका छन् । कर्मचारी संगठनको अधिवेशन गत ११ र १२ गते भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा भएको थियो । अधिवेशनमा देशभरबाट भेला भएका करिब ५ सय जना भेला भएका थिए । अधिवेशनले अध्यक्षमा सु...

चेकप्वाईन्ट छलेर भागेको स्कारपियो पिछा गर्दा प्रहरीलाई हात लाग्यो १५५ किलो गाँजा

चेकप्वाईन्ट छलेर भागेको स्कारपियो पिछा गर्दा प्रहरीलाई हात लाग्यो १५५ किलो गाँजा
विराटनगर– विराटनगर महानगरपालिका–१८, भट्टाचोकमा मंगलबार राति प्रहरीले सवारी साधन चेकजाँच गरिरहेको थियो। त्यसैक्रममा राति करिब साढे १० बजे एउटा स्कारपियो चेकप्वाईन्टमा प्रहरीलाई छक्याएर भाग्यो। को १ च ९५८२ नम्बरको उक्त स्कारपियो भागेपछि प्रहरीले पिछा गर्यो। डीएसपी वेदप्रकाश जोशीको नेतृत्वमा टोली नै नै खटिएएर खोजतलास गर्दा जहदा गाउँपालिकाका–१ धुनीबस्तीमा स्कारपियो फेला पर्यो। चेकजाँचका क्रममा ग...

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण
उदयपुर, पुस १७ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस १७ गते जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक लगायत हिरासत कक्षको निरीक्षण गर्नुको साथै कार्यालय परिसर भित्र बृक्षारोपण समेत गर्नु भएको थियो । निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख अधिकारीले जिल्ला प्रहरी कार्याल...

एमालेबाट निकालिएका भीम रावलले जागरण अभियान सञ्चालन गर्ने, ओलीलाई ७४ वटा प्रश्न

एमालेबाट निकालिएका भीम रावलले जागरण अभियान सञ्चालन गर्ने, ओलीलाई ७४ वटा प्रश्न
काठमाण्डाै – नेकपा (एमाले) बाट निकालिएका नेता डा. भीमबहादुर रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । नेता रावलले आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर अभियान सञ्चालन गर्ने जानकारी दिनुभएको हो । देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य बनेको उहाँले बताउनुभयो । यही पुस १० गते बसेको नेकपा एमाले सचिवालय बैठकले रावललाई पार्टी...

कोशी प्रदेश सरकारद्धारा सवारी साधन करमा जरिवाना छुट

कोशी प्रदेश सरकारद्धारा सवारी साधन करमा जरिवाना छुट
विराटनगर १७ पुस । कोशी प्रदेश सरकारले सवारी साधन करमा जरिवाना छुट गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरि विभिन्न सवारीसाधन करमा जरिवाना छुट गरिएको जनाएको छ । मन्त्रालयले दमकल, एम्वुलेन्स, शव वाहन र सार्वजनिक संग्रहालयमा प्रदर्शनीका लागि राखिएका बीस वर्ष भन्दा पुराना सवारी साधनलाई बार्षिक तिर्नुपर्ने सवारी साधनमा कर नलाग्ने व्यवस्था गरेको छ । मन्त्रालयका अनुसार अपाङ्गता...

राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै
काठमाण्डौ – इस्वी संवतको नयाँ वर्ष सन् २०२५ को पहिलो दिन आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कस्मिर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका र...