टिकटकले गर्यो सेफ्टी एम्बेसडरहरूसँग कार्यक्रम
कन्टेन्ट क्रिएटरहरूसँग सेफ्टी एम्बेसडर कार्यक्रम अन्तर्गत नेपालमा डिजिटल सुरक्षाबारेमा चेतना जगाउन टिकटकले कार्यक्रमको आयोजना गरेको छ।
शनिबार काठमाडौंमा एक कार्यक्रम गर्दै टिकटकले सेफर टुगेदर अभियान सञ्चालन अन्तर्गत आफ्ना प्रयोगकर्ता र प्लेटफर्म दुवैको सुरक्षामा जोड दिएर के गर्न सकिन्छ र के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित सामूहिक छलफल आयोजना गरेको छ।
कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, म...














