न्यानो कपडा कम्बल बितरण
बिराटनगर, पुस १२ गते ।
मोरङको बिरानटनगर महानगरपालिका-१६ स्थित दुर्गा मन्दिर परिसरमा सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजनामा न्यानो कपडा कम्बल बितरण गरिएको छ । पुस १२ गते समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी व...














