‘मर्निङवाक’ निस्किएकी युवतीमाथि सामूहिक बलात्कार
विराटनगर । मोरङको जहदाकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ ।।
मंगलबार बिहान ‘मर्निङवाक’मा निस्किएका बेला ती युवती सामूहिक बलात्कारमा परेको मोरङ प्रहरीले जनाएको छ । घटना कटहरीमा भएको हो ।
उनी हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अवस्थामा अर्धचेत भेटिएकी थिइन्। अहिले उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रवक्ता, डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।
प्रा...














