एमाले सांसद लीलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय
काठमाडौं - कोशी प्रदेशका पूर्वमन्त्री तथा एमाले सांसद लीलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने भएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले अधिकारीलाई मुद्दा नचल्ने निर्णय गर्दै अन्य ११ जनाविरूद्ध मुद्दा दायर गरेको छ।
उनीहरूविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र लिखत सम्बन्धी कसुरमा सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको जिल्ला न्यायाधीवक्ता सीताराम अर्यालले बताए।
मुद्दा दायर भएकाहरूमा जनक...














