मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु सम्वेदनशील हुन आवश्यक रहेको–मुख्यमन्त्री कार्की

मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु सम्वेदनशील  हुन आवश्यक रहेको–मुख्यमन्त्री कार्की
मोरङ,२० असोज ःकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानव जीवनसंग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवामा स्वास्यकर्मीहरु सम्वेदनशील हुन आवश्यक रहेको बताउनु भएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८० ÷८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तीन दिने प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको आज उद्घाटन गर्दै उहाँले स्वास्थ्यकर्मीहरुले जनशक्तिको कमी, सीमित साधन स्रोतका वाव...

महानगरद्वारा सहकारी व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

महानगरद्वारा सहकारी व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
कृष्ण पोखरेल ,विराटनगर÷ विराटनगर महानगरपालिकाले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत सहकारीका अध्यक्ष र व्यवस्थापकलाई बोलाएर सहकारीका ऐन, नियम, चुनौती, आइपर्ने समस्या समाधानका उपायलगायतका विषयमा विज्ञहरुबाट जानकारी गराउन सुरु गरेको छ । आइतबार सहकारी व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ । महानगरका मेयर नागेश कोइरालाले क...

रैथाने पूर्वेली लोकगीत संरक्षणमा निरन्तरता दिदै सन्तोष योञ्जन……

रैथाने पूर्वेली लोकगीत संरक्षणमा निरन्तरता दिदै सन्तोष योञ्जन……
पूर्वी पहाडका प्रसिद्ध लोक भाकाहरु हाक्पारे, पालम, केलाङ, साकेला, ख्याली वा झ्याउरे अर्थात चुड्के, लम्बरी वा नम्बरी, गोठाले वा घाँसे वा दाउरे, मारुनी, सोरठी आदि भाकाहरूमध्ये “एकै नजर परिगो” बोलको लापोन्मखु पुरानो रैथाने भाका ख्याली अर्थात् झ्याउरे वा चुड्केलाई सङ्कलक सन्तोष योञ्जनले टपक्कै टिपेर जीवन्त पार्ने प्रयास गर्नुभएको छ । भोजपुर जिल्ला अरुण गाउँपालिका ४ र्याङमा जन्मेका योञ्जन विशेषगरी आद...

वर्षासँगै डेङ्गीको सङ्क्रमण बढ्यो, देशभर १४ हजारभन्दा धेरै बिरामी

वर्षासँगै डेङ्गीको सङ्क्रमण बढ्यो, देशभर १४ हजारभन्दा धेरै बिरामी
काठमाण्डौ – देशभर डेङ्गीबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा धेरै पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालका अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । केही दिनअघि पानी परेका कारणले डेङ्गी सङ्क्रमण बढाएको उहाँले बताउनुभयो । अहिलेसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी गण्डकी...

बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुग्यो

बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुग्यो
काठमाण्डौ – अघिल्लो हप्ताको बाढीपहिरो र डुबानमा परी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुगेको छ । अझै १८ जनाको अवस्था थाहा हुन सकेको छैन । बेपत्ता उनीहरुको निरन्तर खोजी भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिनुभयो । विपद्का कारण एक सय ७८ जना घाइते भएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ । राहत तथा सहायता परिचालन र अवरुद्ध...

एनईएससीले आयोजना गर्ने भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

एनईएससीले आयोजना गर्ने भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
विराटनगर ÷ नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को आयोजनामा हुने अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सो प्रतियोगिता यही अगस्त २७ तारिखमा अष्ट्रियामा हुँदैछ । आयोजक एनईएससीले विज्ञप्तिमार्फत प्रतियोगितामा सहभागी हुने टिम, स्थान, अतिथिलगायतको टुंगो लागिसकेको जनाएको छ । संघका अध्यक्ष दिलकुमार घमालले युरोपमा बसोबास गर्ने नेपालीहरुबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने...

१७ वटा बालविकास केन्द्रलाई समायोजन गर्ने विराटनगर महानगरको निर्णय

१७ वटा बालविकास केन्द्रलाई समायोजन गर्ने विराटनगर महानगरको निर्णय
विराटनगर ÷विराटनगर महानगरपालिकाले १७ वटा बालविकास केन्द्रलाई विभिन्न सामुदायिक विद्यालयमा समायोजन गरेको छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा शुक्रबार बसेको शिक्षा समितिको बैठकले बालविकास केन्द्रका दरबन्दी महानगरमा पुलमा राखी बालविकास सहजकर्ताहरूलाई विभिन्न सामुदायिक विद्यालयमा काजमा खटाएको छ । समुदायमा रहेर सञ्चालित बालविकास केन्द्रहरूमा विद्यार्थी संख्या ज्यादै न्यून हुनुका साथै विद्या...

दुहवी नगरपालिकाले बनाउने सुविधा सम्पन्न बहुउद्देश्यीय भवनको शिल्यानास

दुहवी नगरपालिकाले बनाउने सुविधा सम्पन्न बहुउद्देश्यीय भवनको शिल्यानास
विराटनगर । दुहवी नगरपालिकाले बहुउद्धेशिय भवन बनाउने भएको छ । दुहवी नगरपालिका वार्ड ५मा रहेको आफनै जमिनमा ५ तल्ले भवन बनाउन लागीएको हो । २० करोड २ लाख ८७ हजार ९७ रुपैया ७४ पैसा भ्याट र कन्टीजेन्सी चार्ज सहित उक्त भवन २०८३ असोज १० गते सम्पन्न गरि सक्नुपर्ने छ ।उक्त भवन सम्पन्न भएपछी व्यापारिले कोठा भाडामा लिई व्यापार गर्ने र दुहबी बजार नै चलायमान हुनुका साथै दुहवी नगरपालिकाको आम्दानीको स्रोत समेत बृ...

शैक्षिक परामर्श संघद्वारा महानगरका बाढीपीडितलाई सहयोग

शैक्षिक परामर्श संघद्वारा महानगरका बाढीपीडितलाई सहयोग
विराटनगर ÷ राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशले विराटनगर महानगरपालिकाका बाढीपीडितका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । संघको ६ औं वार्षिकोत्सवका अवसरमा महानगरका मेयर नागेश कोइरालालाई ५० हजार ५ सय ५५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । वडा नम्बर ८ का अध्यक्ष राम पोखरेलसमेतको उपस्थितिमा मेयर कोइरालालाई संघका प्रदेश अध्यक्ष सन्तोष कुरुङ्वाङ, सचिव नरेन्द्र दंगाल, संस्थापक अध्यक्ष मोह...

चाडपर्वलाई मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाउन कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

चाडपर्वलाई मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाउन  कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
बिराटनगर, असोज, १६ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले चाडपर्वको पुर्व सन्ध्यामा बिजया दशमीको शुभकामना सहित चाड पर्वलाई हर्सोलास र आपसी सदभावका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाई आम नागरिकको जन जीवन सामान्य तुल्याउन जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । असोज १६ गते दिउँसो भ...