`मोहन सिटौला ब्यस्टी र समष्टी´ सार्बजनिक
काठमाडौँ, १३ चैत । वरिष्ठ साहित्यकार एवं शिक्षाविद् मोहन सिटौलाको जीवनमा आधारित रहेर शारदा मासिकले प्रकाशित गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ ।
राजधानीमा समाजका लव्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा संयुक्त रुपमा उक्त पुस्तक विमोचित भएको हो ।
पुस्तक विमोचन गर्दैै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तकले सिटौलाको योगदानको ध्यानाकर्षण ग...














