हाँस्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना
विराटनगर । विराटनगर आएका बेला बिरामी भएपछि वरिष्ठ हास्य कालकार हास्य अस्पताल भर्ना भएका छन् । आचार्य हिम गिरी सोप एण्ड केमिकलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन विराटनगर आएका थिए ।
विराटनगर आएका बेला बिरामी भएपछि आचार्यलाई उपचारका लागि विराट नरसिंह होममा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलाई हिम गिरी सोपको ब्रान्ड एम्वेष्डरको रूपम...














