प्राविधिक शिक्षामा सधै अब्बल मनमोहन पोलिटेक्निक
विराटनगर , ४ साउन
मोरडको बुढीगंगा गाउँपालिका ४ मा रहेको मनमोहन पोलिटेक्निक प्राविधिक शिक्षामा सधै अब्बल हुदै आएको छ ।गुणस्तरिय पठनपाठन गराएर दक्ष जनशक्त्ति उत्पादन गर्न सफल भएपछि सरकारबाट चार पटक पुरस्कृत भैसकेको मनमोहन पोलि प्राविधिक शिक्षाका लागि देशकै अब्बल शिक्षालय बनिरहन सफल भएको हो । यो शिक्षालय २०७३ र २०७४ मा प्रदेश भरिको र २०७५ र २०८० मा देशरिकै उत्कृष्ट शिक्षालयका रुपमा पुरस्कृत भैसकेको ...














