रोमानिया बाटै तयार पारे गणेश चौलागाईंले यति मिठो गीत (भिडियो सहित)

रोमानिया बाटै तयार पारे गणेश चौलागाईंले यति मिठो गीत (भिडियो सहित)
काठमाण्डौ । बिगत निकै लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा योगदान पू-याउँदै आएका गीतकार-तथा साहित्यकार गणेश चौलागाईंको लय शब्दमा ‘म आएको तिमीलाई देखेर’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । यस भन्दा पहिले उनले धेरैजसो गीतमा शब्द मात्र भर्ने गर्दथे । तर यसपटक भने चौलागाईंले लय समेत भएर यस गीतलाई आफ्ना अशंख्य श्रोता तथा दर्शक माझ पठाएका छन् । गीतमा समिक्षा अधिकारी र प्रकाश सापकोटाको सुमधुर स्वर सुन्...

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त
वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा पुनः नियुक्त भएका छन्। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्। यसअघि पनि ओली प्रधानमन्त्री हुँदा उनी महान्यायाधिवक्ता थिए। काठमाडौं महानगरपालिका– ७ चाबहिल निवासी बडाललाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ता...

एन्फाले आउँदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने

एन्फाले आउँदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने
काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आउदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने भएको छ । एन्फाको हिजो बसेको भर्चुअल बैठकले आउदो भदौ १६ गतेदेखि यो लिग गर्ने निर्णय गरेको हो । एन्फाले प्रतियोगिता गर्ने ठाउँको भने टुङ्गो लगाइसकेको छैन । प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, सङ्कटा, बाग्मती युवा क्लब, वालिङ र चन्द्रपुर नगरपालिका, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको...

तेस्रो त्रैमासमा २ दशमलव २ प्रतिशत मात्रै आर्थिक वृद्धिदर

तेस्रो त्रैमासमा २ दशमलव २ प्रतिशत मात्रै आर्थिक वृद्धिदर
काठमाण्डौ – गएको आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात माघ, फागुन र चैतमा आर्थिक वृद्धिदर २ दशमलव २ प्रतिशतमात्र भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार कृषिबाहेकका चार महत्वपूर्ण क्षेत्रमा एकसाथ ऋणात्मक वृद्धिदर भएकाले समग्र वृद्धिदर घटेको हो । यस अवधिमा व्यापार, उत्पादनमूलक उद्योग, निर्माण, खानी तथा खनिज क्षेत्रमा ऋणात्मक वृद्धिदर देखिएको छ । विगतमा आर्थिक वृद्धि न्यून हुनुको प्रमुख कारण...

बङ्गलादेशमा ४० मेगावाट बिजुली बेच्न साउन १३ गते सम्झौता हुने

बङ्गलादेशमा ४० मेगावाट बिजुली बेच्न साउन १३ गते सम्झौता हुने
काठमाण्डौ – नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न आउँदो १३ गते त्रिपक्षीय सम्झौता हुने भएको छ। उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयकाअनुसार नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता हुने मिति तय भएको हो । नेपाल विद्युत् प्राधिकरणले पाँच वर्ष वर्षायामको ६ महिना ४० मेगावाट बिजुली अमेरि...

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनमा कोरोना संक्रमण देखिएको छ । लस भेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नु अघि उनको कोविडको लागि परीक्षण गरिएको थियो, जसमा उनी संक्रमित भेटिए । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले यसबारे जानकारी दिएकी हुन् । उनले अमेरिकी राष्ट्रपतिलाई कोभिड विरुद्धको खोप लगाइएको बताएकी छन् । बाइडेनलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको छ । अब उनलाई डेलावेयरमा आइसोल...

बिराटनगरमा प्रहरीको भ्यान पल्टियो

बिराटनगरमा प्रहरीको भ्यान पल्टियो
बिराटनगरको रानी क्षेत्रमा नेपाल प्रहरीको भ्यान पल्टिँदा ३० जना प्रहरी घाइते भएका छन । घाइतेमध्ये गम्भीर अवस्थाका पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी रानीमा सुरक्षाका लागि कोशी प्रहरी कार्यालयको तालिम केन्द्रबाट गएका प्रहरीहरु ड्युटी सकेर फर्कने क्रममा दुर्घटनामा परेको हो । साँझ भट्टीमोड चोकमा विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बसलाई जाोगाउन खोज्दा पल्टिएको बताइन्छ । ...

यार्सा खोज्नेक्रममा ज्यान गुमाएकाहरूका आश्रितलाई सहयोग

यार्सा खोज्नेक्रममा ज्यान गुमाएकाहरूका आश्रितलाई सहयोग
मुगु । यार्सा खोज्न मुगुका विभिन्न पाटनमा पुगेका बेला लेक लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । गैरसरकारी संस्था टेवाले यार्सा खोज्न गएका बेला बिरामी भएका २७ तथा ज्यान गुमाएका चारजनाका परिवारलाई दैनिक उपभोग्य सामग्रीका साथै लत्ताकपडा प्रदान गरेको हो । टेवाको मुगुस्थित साझेदार संस्था महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहीका अनुसार ५० केजी चामल, एक केजी दाल, ए...

निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ?

निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ?
काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मुल्य हो ।  यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४९ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...

हिमाल सागरको ‘पहिलो गीत ‘मा रोहित अधिकारी (भिडियो )

हिमाल सागरको ‘पहिलो गीत ‘मा रोहित अधिकारी (भिडियो )
काठमाडौं ।चर्चित गायक हिमाल सागरको 'पहिलो गीत 'बोलको नयाँ गीत सार्वजनिक भएको छ । प्रेमिल भावको यस गीतमा दीपक प्रसाद आचार्यको शब्दरचना र सन्तोष सुनारको संगीत रहेको छ । 'पहिलो गीत 'को म्युजिक भिडियोमा रोहित अधिकारी र कलाकार सुरक्षा इटानीको अभिनय रहेको छ ।अभिनयमा रुचि भएर पनि लामो समय देखि अमेरिकामा रहेका मोडेल रोहित अधिकारीले डेब्यु भिडियोमै राम्रो अभिनय गरेका छन् दीपक आचार्यको निर्देशनमा बनेको...