हामी धरानेको धराने वनभोज तथा नव वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
काठमाडौँ। काठमाडौँमा रहनुहुने धरानेहरुको साझा संस्थाको रुपमा खोलिएको हामी धराने , काठमाडौंद्वारा बैसाख २९ गते शनिबार आयोजित "धराने वनभोज तथा नव वर्ष शुभकामना आदानप्रदान कार्यक्रम २०८१ " च्वङ्गा गणेश थान परिसर , सल्लाघारी भक्तपुरमा २७९ जना धरानेहरुको उपस्थितिमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
बिहान ९:०० बजेदेखि साँझ सम्म भएको कार्यक्रम रक्तदान कार्यक्रम बाट शुरु गरी रमाइलो नाचगान गर्द...














