भित्तेपात्रो बिमोचन तथा सुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

भित्तेपात्रो बिमोचन तथा सुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस तारकेश्वर नगरसमितिद्धारा आयोजीत भित्तेपात्रो बिमोचन तथा सुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री माननीय अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यतामा तारकेश्वर १० स्थीत त्रिवेणी व्याङक्वेटरमा आज आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खडगी, ...

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
काठमाडौँ । श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार बन्ने बताइएको छ । यदि विक्रमासिङ्घेले आफ्नो दाबी प्रस्तुत गरे भने उनले आफ्नै मन्त्रीमण्डलका सहकर्मी विजयादास राजापाक्षेबाट चुनौती सामना गर्न सक्ने मिडिया रिपोर्टमा बताइएको छ । राजापाक्षे हाल श्रीलंकाको कानून मन्त्रीको पदमा छन् । श्रीलंक...

मस्कले निकाले टेस्लाका दुई वरिष्ठ कमचारी, थप ६ हजार हटाउदै

मस्कले निकाले टेस्लाका दुई वरिष्ठ कमचारी, थप ६ हजार हटाउदै
काठमाडौँ । एलन मस्कले टेस्लाका दुई वरिष्ठ अधिकारीहरूलाई कम्पनीबाट बर्खास्त गरेका छन् । बर्खास्तीमा परेका इलेक्ट्रिक वाहन निर्माताको सुपरचार्जर व्यवसायका वरिष्ठ निर्देशक रेबेका टिनुची र नयाँ उत्पादनका प्रमुख डेनियल हो रहेका छन्  । द इन्फर्मेसनका अनुसार मस्कले यी दुई कार्यकारीको मातहतमा कार्यरत ५०० भन्दा बढी कर्मचारीलाई बर्खास्त गर्ने तयारी पनि गरिरहेका छन् । सुपरचार्जर टोलीमा मात्र करिब ५०० क...

काठमाडौं नजिकै भेटियो डाँफे जोडी

काठमाडौं नजिकै भेटियो डाँफे जोडी
काठमाडौँ । काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामीलाई पनि यस्तै लागेको थियो । तपाईँले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो । जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ ।     लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुङ्गा बजारबाट ६ ...

आज अन्तराष्ट्रिय श्रमिक दिवस, सार्बजनिक बिदा

आज अन्तराष्ट्रिय श्रमिक दिवस, सार्बजनिक बिदा
काठमाडौं, १९ बैशाख । सरकारले आज सार्बजनिक बिदा दिएको छ । मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्बजनिक बिदा दिएको हो । अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले बिभिन्न कार्यक्रम गरी मनाउँदै छन । यस दिवसको अवसरमा देशैभरी बिभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना हुनेछ । विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइ...

शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैन ः मेयर कोइराला

शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैन ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक, सीपमूलक र प्राविधिक शिक्षा दिएर उत्पादित जनशक्तिलाई सहजै रोजगारीका अवसर प्राप्त गर्ने वातावरण सिर्जन...

आफ्नै सन्तानको हत्या गर्ने आमा पक्राउ

आफ्नै सन्तानको हत्या गर्ने आमा पक्राउ
विराटनगर, १८ बैशाख । मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राई रहेकी छन्। उनले शिशु जन्माएर हत्या गरी फ्यालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। अस्मिताले छोरा जन्माएकोमा हत्या गरेर फालेकी हुन्। घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको र हत्या...

‘पूजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

‘पूजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक
काठमाडौँ । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को दोस्रो गीत 'रिमै' सार्वजनिक गरिएको छ । मंगलबार  युट्युबमा सार्वजनिक गीतमा निर्देशक दिनेश राउतको शब्द रचना, सुवास भुसालको संगीत तथा देवेन्द्र बराल र मुना ठटालको युगल स्वर रहेको छ । गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल र अञ्जना बराइली तथा प्रदीप खड्का र परीक्षा लिम्बू प्रमुख तथा पल शाह रुपमा फिचर्ड छन् ।  विकास सुवेदीको ...

हिमालबाट दुई टनभन्दा बढी फोहोर सङ्कलन

हिमालबाट दुई टनभन्दा बढी फोहोर सङ्कलन
काठमाडौँ । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट करिब २ टनभन्दा बढी फोहोर सङ्कलन गरेको छ । नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा सो फोहोर सङ्कलन गरेको हो ।  सङ्कलित फोहोर कुहिने र नकुहिने दुवै किसिमका छन् । सफा हिमाल अभियान जारी रहेको नेपाली सेनाले जनाएको छ ।  सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीव...

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
काठमाडौँ । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । सनुप पौडेल र झुमा लिम्बूको युगल स्वर रहेको ‘झ्यालको’ बोलको गीतमा झुमा लिम्बूको संगीत तथा हर्क साउदको शब्द रचना छ । अन्तरजातीय सम्बन्धको आयामलाई समेटिएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान केन्द्रीय भूमिकामा छन् भने हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको पनि अभिनय...