डान्स रियालिटी सोको प्रमुख निर्णायकमा अभिनेत्री निरुता सिंह

डान्स रियालिटी सोको प्रमुख निर्णायकमा अभिनेत्री निरुता सिंह
काठमाडौं : नेपाली चलचित्रकी अभिनेत्री निरुता सिंह डान्स रियालिटी सोको प्रमुख निर्णायक बन्ने भएकी छन्। एक टेलिभिजनमा कात्तिक २५ गतेबाट प्रशारण हुन लागेको च्याम्पियनसिपमा निरुतासँगै मोडल आश्मा विश्वकर्मा र जगत रावल पनि निर्णायकको रुपमा रहने छन् । पहिलोपटक रियालिटीको प्रमुख निर्णायक हुन पाउँदा धेरै खुशी मिलेको अभिनेत्री निरुता बताँउछिन्। सोको लागि डिजिटल अडिसन भैसकेको निर्देशक गजित बिष्टले ज...

पुष ९ मा लाग्ने ‘चुरीफुरी’ को ओइओइ पियारी

पुष ९ मा लाग्ने ‘चुरीफुरी’ को ओइओइ पियारी
काठमाडौं,११ कार्तिक कमेडी जनराको फिल्म ‘चुरीफुरी’ को ‘ओइ ओइ पियारी’ बोलको गीत सोमबार हाइलाइट्स नेपालको युट्युवमार्फत सार्वजनीक गरिएको छ । ऋषिराज आचार्य निर्देशीत फिल्मको उक्त गीतमा समीर आचार्य र बेनीशा पौडेलको स्वर, दीपक शर्माको संगीत छ । निर्देशक आचार्य र संगीतका शर्माको शब्द रहेको गीतको कोरियोग्राफी भिमफेदी गाइज्ले गरेको हो । चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आथित्यतामा सम्प...

एमालेको वडा नेतृत्व देशभर सर्वसम्मत

एमालेको वडा नेतृत्व देशभर सर्वसम्मत
काठमाडौं । सत्ताबाट बहिर्गमन र पार्टी विभाजनको ‘धक्का’ खेपेको प्रमुख प्रतिपक्ष एमाले शनिबार देशैभर वडा नेतृत्व चयन गर्दै महाधिवेशनमा होमिएको छ । मंसिर १०–१२ मा चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको एमालेले आधारभूत तहको कमिटीका अधिवेशनमार्फत पार्टी पुनर्निर्माण अभियान थालेको हो । तत्कालीन वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालको समूह बाहिरिएपछि संगठनात्मक क्षति व्यहोरेको एमालेले पार्टी...

लाइसेन्सको पर्खाइमा सात लाख आवेदक

लाइसेन्सको पर्खाइमा सात लाख आवेदक
काठमाडौं । यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कु्रिरहेका छन् तर विभागले भने छपाइकार्ड सकिएको भन्दै हाल छपाइ कार्य नै बन्द गरेको छ । अत्यावश्यकबाहेक हाल छपाइ कार्य नभएको विभागले जनाएको छ । छपाइ गर्न बाँकी लाइसेन्सको काम तिहारपछि गरिने भएको छ । यो महिनाभित्रै कार्ड आइसकेपछि बाँकी छप...

‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने

‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने
काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमङ्ग क्रियसनले बिहिबार साँझ दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन कार्यक्रमको आयोजना गर्दै प्रतियोगी सार्वजनिक गरेको हो । कार्यक्रममा १६ जना नै प्रतियोगीले रेड कार्पेटमा र्याम्पवाक गर्दै मिडिया तथा उपस्थित दर्शक माझ आफ्नो परिचय र भबिश्यको उदेश्य राखेका थिए । याक एण्ड यतिको लाल ...

गुल्मीको डहरे खोलाले बगाएको जिप क्षतविक्षत अवस्थामा भेटियो

गुल्मीको डहरे खोलाले बगाएको जिप क्षतविक्षत अवस्थामा भेटियो
गुल्मी । गुल्मीमा कात्तिक १ गते डहरे खोला तर्ने क्रममा बाढीले बगाएको जिप फेला परेको छ । बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बगेर बेपत्ता भएको थियो । बगेको स्थानबाट ८ सय मिटर तल क्षतविक्षेत अवस्थामा बिहीबार जिप फेला परेको स्थानीय ज्ञानहरी सापकोटाले बताए । जिपमा चालक सहित ९ जना यात्रुहरु रहेका थिए । ...

विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा

विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहिबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो । करिब रु दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतम...

राशिफल वि.सं. २०७८ कार्तिक ०५ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल वि.सं. २०७८ कार्तिक ०५ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०७८ कार्तिक ०५ गते शुक्रवार तदनुसार ई. सं. २०२१ अक्टोबर २२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (कौलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०५:२० बजे, चन्द्रास्त : बिहान ०७:०१ बजे र चन्द्रोदय : साँझ ०६:२५ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०५:२६ बजे, पोखरा, कास्की, नेपालमा...

लुक्ला, नाम्चेमा छायांकन सकेपछि मनाङ पुग्यो उचाइ युनिट

लुक्ला, नाम्चेमा छायांकन सकेपछि मनाङ पुग्यो उचाइ युनिट
गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । लुक्ला, नाम्चेको छायांकन सकेपछि यतिबेला फिल्म युनिट मनाङको रमणीय दृश्य छायांकन गरिरहेको छ । आठ दिनको सेड्युल लिएर मनाङमा छायांकन सुरु गरिएको फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताएका छन् । उनले मौसमले केही ...

देशभर आज पनि निरन्तर वर्षा हुने, पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

देशभर आज पनि निरन्तर वर्षा हुने, पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
देशभर आज पनि निरन्तर वर्षा हुने भएको छ । पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अधिकांश भू-भागमा सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेख...