चर्चित निर्देशक सशानको निर्देशनमा आयो हिन्दी गीतको भिडियो

चर्चित निर्देशक सशानको निर्देशनमा आयो हिन्दी गीतको भिडियो
अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत 'मेरे इश दिलपे' गीतको भिडियो सार्वजनिक भएको छ । केशब भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको आवाज रहेको छ भने गायिका स्वयमले आर्यन सिग्देल संग स्कृन सेयर गरेकी छिन । सशान कंडेलको निर्देशनमा तयार भएको भिडियोले रिलिज संगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। भारतिय केटी र आवारा नेपाली केटाको लभस्टोरीमा तयार पारिएको भिडियो एक्दमै उत्कृष्ट बनेको छ । गीतकार...

निरुले ल्याइन् ‘माया मेरी’

निरुले ल्याइन् ‘माया मेरी’
काठमाडौं । गायिका निरु घिमिरेको सुमधुर स्वर रहेको नयाँ गीत ‘माया मेरी’ सार्वजनिक भएको छ । लोकशैलीमा तयार गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । गीतमा गायिका घिमिरेलाई गायक प्रमोद खरेलले स्वरमा साथ दिएका छन् । मुनाल शिशिर कोइरालाको प्रेमकथाले भरिएको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतको संगीत संयोजन पुरुषोतम सुवेदीले गरेका हुन् । गीतको भिडियोमा दुई जोडी कलाकारको प्रेमकथा ...

सन्त पाख्रिन र रीता केसीको ‘पाइन्ट लाउने चाहिँ’ नयाँ गीत बजारमा –

सन्त पाख्रिन र रीता केसीको ‘पाइन्ट लाउने चाहिँ’ नयाँ गीत बजारमा –
काठमाडौं – गायक सन्तबहादुर पाख्रिन र गायिका रीता केसीको आवाजमा रहेको ‘पाइन्ट लाउने चाहिँ’ बोलको गीत सार्वजनिक भएको छ । लोक दोहोरी भाकामा रहेको गीतमा मोडल सविन तामाङ र याया लामा (लुरी फुच्ची)ले अभिनय गरेका छन् । वेस्टर्न ट्रयाकमा रहेको लोक दोहोरी गीतको म्यूजिक भिडियोमा ‘पाइन्ट लाउने चाहिँ साह्रै मन पर्‍यो’मा युवाहरूको प्रेम प्रसंग र रोमान्स देखाइएको छ । बारा जिल्लाको...

‘महानायक’ विवादमा सलोनले माफी माग्दै भने–‘मैले वुझ्न सकिनँ’

‘महानायक’ विवादमा सलोनले माफी माग्दै भने–‘मैले वुझ्न सकिनँ’
नायक सलोन बस्नेतले केही दिन अगाडि एक अन्तरवार्तामा ‘महानायकको परिभाषा के हो’ भन्ने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना भयो । पिता शोभित बस्नेतले यो विवादमा माफी मागेपछि सलोन विवादमा मुछिएका थिए । अब, उनै सलोनले सामाजिक संजालमा माफी मागेका छन् । उनले लेखेका छन्–‘मलाई माफी गरिदिनुहोस् नेपाली जनता । समय बिडम्बनाको थियो म अल्मलिएको थिए र वुझन् सकिनँ । मेरो हुकाई यही ठाउँमा भयो । म तिनै इतिहासका माय...

मलिकाले साइन गरिन् ‘सत्यम्’, पलसँग जोडी बाँधिने

मलिकाले साइन गरिन् ‘सत्यम्’, पलसँग जोडी बाँधिने
नायिका मलिका महत्तले चलचित्र ‘सत्यम्’मा काम गर्ने पक्का भएको छ । नायक राजेश हमालको शिर्ष भूमिका रहने यो चलचित्रमा मलिकाको जोडी भने नायक पल शाहसँग बाँधिनेछ । पल र मलिकाको जोडीले म्युजिक भिडियोमा समेत चर्चा पाइरहेकाले दर्शकले उनीहरुलाई ठूलो पर्दामा हेर्न चाहेका थिए । चलचित्र ‘यात्रा’बाट यो क्षेत्रमा पाइला राखेकी मलिकाले दोश्रो चलचित्रको रुपमा ‘पानी फोटो’मा काम गरिरहेकी छिन् । चलचित्रको कथावस्तु र...

बुटवलमा सुकुम्बासी र प्रहरीबीचको झडपमा ३ जनाको मृत्‍यु, १० भन्दा धेरै घाइते

बुटवलमा सुकुम्बासी र प्रहरीबीचको झडपमा ३ जनाको मृत्‍यु, १० भन्दा धेरै घाइते
२४ असोज, बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिए । प्रहरी स्रोतले पनि तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार झडपका क्रममा १४ जना घाइते भएका थ...

ईनास युएईको सांगीतिक विकास समिति संयोजकमा गायिका इन्दिरा भट्टराई

ईनास युएईको सांगीतिक विकास समिति संयोजकमा गायिका इन्दिरा भट्टराई
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युएईको अध्यक्षमा एमडी बोहोरा चयन भएका छन् । त्यसैगरी, गायिका इन्दिरा भट्टराई र साहित्यकार रमेश क्षितिजलाई पनि नेतृत्वदायी भूमिका प्रदान गरिएको छ । ईनासको वरिष्ठ उपाध्यक्षमा कुशल बुचा, प्रथम उपाध्यक्षमा दुर्गाबहादुर सुनुवार र द्वितीय उपाध्यक्षमा मोहन बोगटी चयन भएका छन् । त्यसैगरी, महासचिवमा हरि मोक्तान, सचिवमा रुमा अधिकारी, कोषाध्यक्षमा वीरेन्द्र दंगाल, ...

शंकर अधिकारी घायलको यो मेरो दिल को स्वराकन Dobing सुरु

शंकर अधिकारी घायलको यो मेरो दिल को स्वराकन Dobing सुरु
शंकर अधिकारी घायलको लेखन/ निर्देशन अनि प्रस्तुती रहेको नेपाली कथानक चलचित्र यो मेरो दिलको Dobing स्वराकन सुरु गरिएकोछ।राहुल जेट्ली, प्रीतिका शर्मा, प्रवेश लिम्बू ,रेनु थापा ,रोशिल रोशिल,प्रतिभा राई, बिबन तामङ, राजन महर्जन ,मदन न्यौपाने ,सन्तोस पराजुली को अभिनय मा दस बहादुर तामाङ को कथा, दिवस गुरुङ को छायांकन ,राजु किरातको द्वन्द ,राजन महर्जन को नृत्य बिश्वास भण्डारी र अन्जली थापाको सम्पादन रहेको य...

कमेडी फ्लेभरमा सुधीर र गरिमाको ‘राधा पियारी’

कमेडी फ्लेभरमा सुधीर र गरिमाको ‘राधा पियारी’
संगीतकारका रुपमा परिचित बसन्त सापकोटा र मेलिना राईको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीतको भिडियो शनिबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनीक गरिएको छ । काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियो राइजिङ मलस्थित क्युज सिनेमामा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष,बरिष्ट संगीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक तथा ...

द डटरबाट नायक, नायिका र चरित्र अभिनेतालाई अवार्ड

द डटरबाट नायक, नायिका र चरित्र अभिनेतालाई अवार्ड
काठमाडौं, २२ असोज सामाजिक विषय बस्तुमा आधारित सर्ट फिल्म ‘द डटर’ले तीन वटा विधामा अवार्ड जितेको छ । काडमाडौंको चावहिल स्थित चलचित्र विकाश बोर्डमा सम्पन्न चौथो संस्करणको ‘पिम नेपाल फिल्म फेस्टिबल–२०२१’ मा लघू चलचित्रको प्रतिस्पर्धामा द डटरले तीनवटा अवार्ड जितेको हो । महोत्सब द डटरबाट सर्ट फिल्म विधामा सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता प्रवण भुषालले, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड गायिका तथा अभि...