३० दिनको रोजा सकियो, आज ईद मनाईदै
मोहम्मद हबिब
भैरहवा ।
मुस्लिम धर्मावल्मीहरुले ३० दिनको (रमजान)रोजा सकेर आज ईद मनाउदै छन । बुधबार सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिए पछि रोजा सकिएर आज ईद ुलफित्र अर्थात ईद मनाईद ैछ । पवित्र ग्रन्थ कुरआन अवतरण भएको महिना रमजान (रोजा) मुस्लिम समूदायको पवित्र महिना पनि हो । ईद भैरहवा सहित देश विदेशभरि धुमधामका साथ मनाइँदैछ , खाडी मुलुकमा भने बुधबार नै ईद मनाइएको छ । आत्मसंयम र शुद्धिका लागि...














