मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु
झापा, चैत ०५ गते ।
झापाको गौरीगञ्ज गाउँपालिका-१ स्थित हुलाकी सडक खण्डमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । हिजो बेलुका साढे ९ बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको मे. ४ प ४२२४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जादै गरेको साईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका साईकल यात्री गौरीगञ्ज- ३ का ४० बर्षीय अकालु माझीको बि.एण्ड.सी हस्पिटल बिर्तामोड उपचारक...













