आठ वटा जलविद्युत् कम्पनीको सामान विराटनगर भन्सार कार्यालयमा रोकियो

आठ वटा जलविद्युत् कम्पनीको सामान विराटनगर भन्सार कार्यालयमा रोकियो
मोरङ – विराटनगर भन्सार कार्यालयले आठ वटा जलविद्युत् कम्पनीको करोडौँ रुपैयाँको सामान रोकिदिएको छ । आठ वटा जलविद्युत् आयोजनाले आयात गरेका १३ करोड ९४ लाख ९६ हजार रुपैयाँ बराबरका सामान गएको बुधवारदेखि विराटनगर एकीकृत भन्सारमा रोकिएका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो । आरती पावर, रिभर फल्स पावर, माविलुङ इनर्जी, एलसी इनर्जी, सुपर हेवा पावर, म...

गाजामा इजरायलले गरेको आक्रमणमा झन्डै ९ हजार महिलाको ज्यान गयो

गाजामा इजरायलले गरेको आक्रमणमा झन्डै ९ हजार महिलाको ज्यान गयो
गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी इस्लामिक लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाले गरिरहेको आक्रमणमा झन्डै नौ हजार महिलाले ज्यान गुमाएका संयुक्त राष्ट्र सङ्घीय महिला कार्यक्रम (यूएन वुमन) ले जनाएको छ । धेरै महिलाहरू भग्नावशेषमुनि परेको जानकारी आएकोले यो तथ्याङ्क कम भएको पनि यूएन वुमनको प्रतिवेदनमा उल्लेख रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । गाजामा य...

गायिका प्राप्ति मल्लको आवाजमा’भेट घाट छैन’ सार्बजनिक (भिडियो सहित)

गायिका प्राप्ति मल्लको आवाजमा’भेट घाट छैन’ सार्बजनिक (भिडियो सहित)
काठमाण्डौं । नेपाली गायनमा राम्रो सम्भावना बोकेकी गायिका प्राप्ती मल्लको आवाजमा रहेको ’भेट घाट छैन’ गीतको भिडियो सार्बजनिक भएको छ । मनिष श्रेष्ठको शब्द तथा संगीत , रिकेश गुरुङ्ग ‘की‘को एरेन्ज गीतमा रहेको छ । ज्ञानेन्द्र एस हुमागाईँको छायाँकन , पदम सुवेदीको सम्पादन तथा मनिष श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ’भेट घाट छैन’ गीतको भिडियोमा मनिष श्रेष्ठ , आहाना र आरसी मैनालीको अभिनय रहेको छ । ’भ...

मेहेन्दीमा रमाएकी नन्दिता

मेहेन्दीमा रमाएकी नन्दिता
नायिका नन्दिता केसी भोलि बैबाहिक जीवनमा बाँधिँदै छिन् । तर, उनको बिहेको रमझम भने बिहिबारबाट नै सुरु भएको छ । बिहिबार आयोजित मेहेन्दी सेरोमोनीमा उनी निकै खुशी देखिइन् । नन्दिताले अमेरिकामा बस्दै आएका अरविन्द्र कटवालसँग बिहे गर्न लागेकी हुन् । उनीहरुको बिहेमा सीमित फिल्मीकर्मीलाई मात्र बोलाइएको छ । मेहेन्दी सेरोमोनीमा नायिका स्वेता खड्का, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई लगायत पुगेका ...

सिम्रन परियारको स्वरमा ‘साइनो’ सार्बजनिक,पुजा सिलवालको मन् छुने अभिनय

सिम्रन परियारको स्वरमा ‘साइनो’ सार्बजनिक,पुजा सिलवालको मन् छुने अभिनय
काठमाडौं । गायिका सिम्रन परियारको स्वर र चिरञ्जिबी सापकोटाको शब्द संगितमा साइनो बोलको नँया गितको भिडियो सार्बजनिक भएको छ ।आहा टिभि युट्युब च्यानलबाट गितको भिडियो सार्बजनिक भएको हो ।रलिजि भएको छोटो समयमै गितले राम्रो भ्युज समेत पाएको छ । गायिका सिम्रन परियारको स्वरले गितलाइ जिवन्त बनाएको छ ।गितको शब्द निकै मार्मिक रहेको छ भने भिडियोमा पुजा सिलवालको मन् छुने अभिनय छ । श्रीमान् श्रीमतिको बिचमा उब्...

ट्रिपरले जिपलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते

ट्रिपरले जिपलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते
उर्लाबारी, फागुन १८ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान यात्रुवहाक जिपलाई ट्रिपरले ठक्कर दिँदा दुई जनको मृत्यु भएको छ । बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बेलबा...

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता
काठमाण्डौ – वाफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग पेनाल्टीमा ५–३ गोलले पराजित भएको हो । योसँगै जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । खेलको मध्यान्तरसम्म नेपालले १–० गोलको अग्रता बनाएको थियो । नेप...

संसद् भवन प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडित रिहा

संसद् भवन प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडित रिहा
काठमाण्डाै - निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडितहरु रिहा भएका छन् । गएको सोमवार नयाँ बानेश्वरको संसद् भवनमा प्रवेश गरेर प्रदर्शन गर्ने ४८ जना महिला र एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा रहेका उनीहरुलाई हिजो रिहा गरिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

फिल्म ‘अगस्त्य च्याप्टर १’ ले पायो ‘पीजि’ सर्टिफिकेट

फिल्म ‘अगस्त्य च्याप्टर १’ ले पायो ‘पीजि’ सर्टिफिकेट
काठमाडौं । यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड) बाट ‘पीजि’ सर्टिफिकेट प्राप्त गरेको छ । यो सर्टिफिकेट पाएपछि १६ भन्दा कम उमेरका दर्शकले फिल्म हेर्न जाँदा अभिभावक अनिवार्य रुपमा लैजानुपर्ने हुन्छ । फिल्मको बुधबार सेन्सर भएको थियो । फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको सौरभ चौधरी निर्देशित फिल्मलाई देशभरका ह...

किन काटियो भक्तराज आचार्यको जिब्रो ?

किन काटियो भक्तराज आचार्यको जिब्रो ?
‘फूलै–फूल मात्र पनि हैन रै’छ जीवन काँडाबीच फुल्ने फूल रै’छ जीवन’ जब यो गीत मेरो कानसम्म गुञ्जदै आइपुग्छ तब मलाई भीम विरागको यादले सताउन थाल्छ । उनीसँग बिताएको क्षणले मर्माहत बनाउँछ । भावविभोर मनसँगै आँखा सजल भइदिन्छन् । लाग्छ उनी यतै कतै छन् । भीम विरागसँग मेरो पहिलो भेट काठमाडौंमा भएको थियो । उनी हेटौँडाबाट आएको थाहा पाएपछि कसैबाट नम्बर मागेर मैले उनलाई फोन गरेकी थिएँ, ‘म फलानो, के हामी भ...