डिभोर्सपछि पूर्वमिस नेपाल उषा खड्गीलाई बिहेका लागि अनेक प्रस्ताव!
काठमाडौं– टेलिभिजन कार्यक्रम प्रस्तोता जीपी तिमल्सिनासँगको १७ बर्षको बैवाहिक जीवनबाट अलग भएकी पूर्वमिस नेपाल उषा खड्गीलाई बिहेका लागि अनेक प्रस्ताव आएका छन्।
खड्गी आफैंले यस विषयमा जानकारी दिएकी हुन्। एउटा पोडकास्टमा उनले विभिन्न आफन्तमार्फत यसरी अवस्थाअनुसारका पुरुषका विषयमा प्रस्ताव आएको दाबी गरिन्। तर, आफू अहिले बिहे गर्ने मुडमा नरहेको पनि उनले बताएकी छन्।
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘...













