बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा
काठमाडौं, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत्लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन।   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन हरेक दिन एक पाइला अगाडि भन्ने सोचका ...

अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र परिवारलाई सरकारी छात्राबृति

अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र परिवारलाई सरकारी छात्राबृति
काठमाडौं, १९ बैशाख । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्राबृति पाउने भएका छन् । केपी ओली नेतृत्वको सरकारले खेलकुद बिकासमा काम गर्ने उल्लेख गर्दै अब अन्तराष्ट्रिय पुरस्कार र पदवी बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छाताबृति उपलब्ध गराउने भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तया...

स्थानिय तहको भवन जथाभावी बनाउन नपाइने, अब मापदण्ड लागु हुने

स्थानिय तहको भवन जथाभावी बनाउन नपाइने, अब मापदण्ड लागु हुने
काठमाडौं, १९ बैशाख । सरकारले स्थानीय तहका प्रशासनिक भवन बनाउने होडबाजी बन्द गराउने भएको छ। साना स्थानिय तहले पनि दरवारजत्रा भवन बनाउन थाले पछि सरकारले स्थानिय तहका प्रशासनिक भवन निर्माण सम्बन्धी मापदण्ड बनाउने भएको हो । आगामी वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममार्फत स्थानीय तहको भवन निर्माण मापदण्ड लागु गरी मापदण्डअनुरूप बनाउने घोषणा गरिएको हो ।  सो घोषणासँगै अब स्थानिय तहले बनाउने भवन केन्द्रिय स...

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध
काठमाडौं, १९ बैशाख । इङ्ल्यान्डमा जुन १ देखि ट्रान्सजेन्डर महिलाले महिला फुटबल खेल्न नपाउने भएका छन ।   इङल्याण्ड फुटबल संघले घोषणा गरे अनुसार  यसले गत ११ अप्रिलमा आफ्ना नियमहरू परिमार्जन गरको थियो । जसअनुसार ट्रान्सजेन्डर महिलाहरूलाई सबै तहमा महिला फुटबलमा खेल्न जारी राख्नको लागि कडा योग्यता मापदण्ड लागू गरेको हो ।   खासमा युनाइटेड किंगडमको सर्वोच्च अदालतले गत १५ अप्रिलमा महिलाको कानु...

१०० बर्षसम्म पनि जवान देखिन चाहानु हुन्छ भने रामदेवको यो तरिका अपनाउनुहोस्

१०० बर्षसम्म पनि जवान देखिन चाहानु हुन्छ भने रामदेवको यो तरिका अपनाउनुहोस्
काठमाडौं, १९ बैशाख । आजकल सबैजना जवान र सुन्दर देखिन चाहन्छन्।    अनुहारलाई चम्किलो बनाउन र बुढ्यौली हुनबाट जोगाउन मानिसहरु धेरै प्रकारका क्रिम र विभिन्न उपायको सहारा लिन्छन् तर के तपाईलाई थाहा छ बाबा रामदेवले एउटा विशेष घरेलु तरिका बताएका छन कि जसले गर्दा तपाईको अनुहारलाई १०० वर्षसम्म जवान राख्न सक्छ । हो, बाबा रामदेवले कोलाजेनप्राश बनाउने एउटा अचम्मको रेसिपी साझा गरेका छन्, जसलाई अपनाएर तप...

एनईएसी क्लबद्वारा भलिबल खेलाडीको सम्मानसहित विदाई

एनईएसी क्लबद्वारा भलिबल खेलाडीको सम्मानसहित विदाई
विराटनगर ÷ व्यावसायिक खेलबाट सन्यास लिएको अष्ट्रियाको तिरोलस्थित हिप्पो तिरोल भलिबल क्लबमा आबद्ध खेलाडीहरुलाई नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)ले सम्मानसहित विदाई गरेको छ । अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकस्थित सेन्सी डिलाइट्स रेष्टुरेन्ट कौफहाउस तिरोलमा आयोजित कार्यक्रममा क्लबले खेलाडीहरुलाई सम्मानसहित विदाई गरेको हो । केही समयअघिबाट सञ्चालनमा आएको इन्स्ब्रुककै आकर्षक रेष्टुरे...

माउन्ट एभरेष्ट होइन, सगरमाथा भनेर ब्रान्डिङ गरौंः प्रधानमन्त्री

माउन्ट एभरेष्ट होइन, सगरमाथा भनेर ब्रान्डिङ गरौंः प्रधानमन्त्री
विराटनगर, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन ।   कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रश...

श्रमसंसार पोर्टल मार्फत सहजै रोजगारी पाउने अबस्थामा सृजना भयो : श्रममन्त्री भण्डारी

श्रमसंसार पोर्टल मार्फत सहजै रोजगारी पाउने अबस्थामा सृजना भयो : श्रममन्त्री भण्डारी
काठमाडौं, १८ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अब योग्यता र क्षमता भएका नागरिकले सहजै रोजगारी पाउने अवस्था सृजना भएको बताएका छन ।   १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज मन्त्रालयले ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले श्रम संसार’ पोर्टलले पहुँच र भनसुनको भरमा रोजगार पाउने भाष्यको अन्त्य गर्ने बिश्वास व्यक्त गरेका छन् । उन...

भाजपा बिदेश बिभाग प्रमुखले भेट प्रचण्डलाई

भाजपा बिदेश बिभाग प्रमुखले भेट प्रचण्डलाई
काठमाडौं, १७ बैशाख । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका बिदेश बिभाग प्रमुख बिजय चौथाइवालेका बिचमा भेटबार्ता भएको छ। खुमलटारस्थित निवासमा अध्यक्ष प्रचण्डले भाजपा बिदेश प्रमुख चौथाइवालेसँग भेटबार्ता गरेका हुन् । नेपाल भारत सबन्धसहित माओवादी केन्द्र र भाजपा पार्टीबिचको सबन्धका बारेमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री केपी ओलीको स्टन्टले गर्दा भारतसँगको सम्बन्ध बिग्रियो : प्रभु साह

प्रधानमन्त्री केपी ओलीको स्टन्टले गर्दा भारतसँगको सम्बन्ध बिग्रियो : प्रभु साह
सुनसरी, १८ बैशाख । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा मुलुकमा भैराखेको बेथितिको नेपाली कांग्रेस छड्के किनाराको साक्षी बनेको टिप्पणी गरेका छन् । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज सुनसरीको इनरुवामा आजपा निकटको आम ट्रेड युनियन फेडरेसनद्धारा आयोजित दलाल दलतन्त्र विरुद्धम खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी ग...