‘वल्र्ड राइजिङ स्टार २०२४’को शिर्ष उपाधि नेपाली प्रतियोगी लोयाङ शेर्पालाई

‘वल्र्ड राइजिङ स्टार २०२४’को शिर्ष उपाधि नेपाली प्रतियोगी लोयाङ शेर्पालाई
काठमाडौं : जर्जियामा भएको बालबालिकाको प्रतियोगिता ‘वल्र्ड राइजिङ स्टार २०२४’मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन् । कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै शीर्ष उपाधि जितेका हुन् । प्रतियोगिताको ट्यालेन्ट राउन्डमा ‘रेशम फिरिरी’ बोलको गीत गाएका उनले विधातर्फ ‘ट्यालेन्ट राउन्ड’को अवार्ड पनि सुरक्षित गरे । प्रतियोगितामा सहभागी ए...

अष्ट्रेलियाले रोक्यो गोल्डन भिसा

अष्ट्रेलियाले रोक्यो गोल्डन भिसा
सिड्नी । अष्ट्रेलियाले गोल्डन भिसामा आवेदन लिन बन्द गरेको छ । अष्ट्रेलियामा ३३ लाख डलर (झन्डै ४३ करोड ९६ लाख) भन्दा बढी लगानी गर्नेलाई त्यहाँको अध्यागमन विभागले गोल्डन भिसा दिँदै आएको थियो । अध्यागन नीतिमा व्यापक हेरफेर गर्ने योजनाको हिस्सा अन्तर्गत यो कदम चालिएको हो । अहिलेका लागि यो भिसामा सबै आवेदन रोकिएको छ । सरकारले अध्यागमन प्रणालीको कयौँ पक्षमा परिवर्तन गर्न खोजिरहेको छ । गृह मामिला ...

मिस्टर बिस्टले ‘एक्स’ मा राखेकाे एउटै भिडियाेबाट ३ कराेड रुपैयाँभन्दा धेरै कमाए

मिस्टर बिस्टले ‘एक्स’ मा राखेकाे एउटै भिडियाेबाट ३ कराेड रुपैयाँभन्दा धेरै कमाए
मिस्टर बिस्ट्को नामले चिनिने चर्चित अमेरिकी युट्युबर जिम्मी डोनाल्डसनले सामाजिक सञ्जाल ‘एक्स’ (पहिले ट्विटर भनेर चिनिने) मा राखेको भिडियोबाट २ लाख ५० हजार डलर अर्थात् ३ करोड ३२ लाख रुपैयाँभन्दा धेरै आम्दानी गरेका छन् । उनले १ हप्ताअघि राखेको भिडियोलाई १६ करोडभन्दा बढी पटक हेरिएको छ । बिस्ट्ले ४ महिनाअघि नै युट्युबमा राखेको भिडियो फेरि 'एक्स' मा राखेका थिए । युट्युबमा यो भिडियोमा २१ करोड ५० लाखभ...

राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता ८३ खेलाडी विद्यार्थी पुरस्कृत

राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता ८३ खेलाडी विद्यार्थी पुरस्कृत
चितवन । राष्ट्रपति रनिङ शिल्डमा भरतपुरको तर्फबाट पदक विजेता ८३ खेलाडी विद्यार्थीलाई मंगलबार पुरस्कृत र सम्मान गरिएको छ । पुस २७ र २८ गते सञ्चालन भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भरतपुरले ५० पदक हात पार्दै प्रथम स्थान हासिल गरेको थियो । भरतपुरले १५ स्वर्ण, १८ रजत र १७ कास्य पदक जित्न सफल भएको थियो । १६ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विजेताला...

अर्कैको खातामा रकम पठाएपछि एक्सेल डेभलपमेन्ट बैंक कारबाहीमा

अर्कैको खातामा रकम पठाएपछि एक्सेल डेभलपमेन्ट बैंक कारबाहीमा
बिर्तामोड, माघ ९ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले असम्बन्धित व्यक्तिको खातामा ऋण रकम पठाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको निरीक्षणका क्रममा हदैसम्मको मनपरी पाइएको हो । राष्ट्र बैंकले हदैसम्मको कैफियत भेटेपछि एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही समेत गरेको छ । नियामक राष्ट्र बैंकले जारी गरेको विभिन्न नियम, कानुन मिचेको भन्दै नगद जरिवानासहित एक्सेललाई का...

समाचार भाइरल भएपछि ‘धोकेबाज गायिका’ को गुनासो

समाचार भाइरल भएपछि ‘धोकेबाज गायिका’ को गुनासो
आफ्नो सम्बन्ध बिच्छेदको समाचार भाइरल भएपछि गायिका एलिना चौहानले मिडियाप्रति गुनासो पोखेकी छन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले ब्रेकअपको पीडामा समाचारले झन् पीडा थपेको बताएकी हुन् । गायिका चौहानले भनेकी छन्, 'म आफैँ सहि समयमा यो कुरा बाहिर ल्याउने थिए, यसरी हजुरहरुले समय बर्वाद गर्नु पर्थेन । बिछोड-धोकाजस्ता शब्दहरु भनेकै पीडा र दुःखको अर्थ अनुभव गराउने शब्दहरु हुन, तर आज समाचार यसरी बन्दै छ...

सिन्धु फुड प्रोडक्सद्वारा पिकनीक आयोजना

सिन्धु  फुड प्रोडक्सद्वारा  पिकनीक  आयोजना
८ ,माघ काठमाडौं । गुणस्तरीय मासुको व्यवसायमा छुट्टै पहिचान बनाउन सफल सिन्धु फुड प्रोडक्स प्रालि टोखाले भब्य बनभोज कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको चोभारमा सोमबार संचालक,स्टाफ अन्य उत्साहजनक सहभागिताका बीच मनोरञ्जनात्मक क्रियाकलापका साथ पिकनिक कार्यक्रम सम्पन्न भएको हो । पिकनिकमा सहभागीहरुलाई सम्बोधन गर्दै कम्पनिका संचालक एवमं निर्देशक बद्री बस्नेतले पछिल्लो समय हा...

पूर्वराजा शाह भक्तजनहरूसँगै लाइनमा, पहिचान खुलेपछि सर्वसाधारणको स्वागत

पूर्वराजा शाह भक्तजनहरूसँगै लाइनमा, पहिचान खुलेपछि सर्वसाधारणको स्वागत
वीरगंज । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार बिहान गहवामाई मन्दिरमा आएर पूजाअर्चना गरेका छन् । पुसको अन्तिम सातादेखि सिमरामा बसेका पूर्वराजा शाह पूर्वतयारी विना गहवामाई मन्दिरमा आएर सर्वसाधारण सरह दर्शन गरी पूजाअर्चना गरेका थिए । उनी आफ्नो निजी कारमा आएका र मुख्य सडकमा गाडी पार्किङ गरी मन्दिर दर्शन गर्न गएका थिए । पूर्वराजा शाह सर्वसाधारण सरह भक्तजनहरूसँग लाइन लागेर पूजा गरेका र टीका लगाएर फर्कन...

‘अगस्त्य’ मा मलिका महत बनिन् चाँदनी

‘अगस्त्य’ मा मलिका महत बनिन् चाँदनी
फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ चर्चामा छ । फिल्मका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको हो । यसैबिच, यसको निर्माणपक्षले टिजर रिलिजको ३ दिन अगाडि नायिका मलिका महतको लुक्स सार्वजनिक गरेको छ । यो फिल्ममा मलिका ‘चाँदनी’को भूमिकामा देखिदैछिन् । फिल्ममा उनको भूमिका के हो भन्ने खुलेको छैन । सौरभ चौधरीको निर्देशनम...

मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश

मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश
झापा हल्दिबारीकी नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश गरेकी छन् । गए राति प्रशारण भएको शृृंखलाबाट उनी इन्डियन आइडलको १४ औँ संस्करणको टप १० मा प्रवेश गरेकी हुन् । गए राति उनले आफ्नो कम्फर्ट जोनबाट बाहिर गएर फास्ट बिटको गीत गाएकी थिइन् । जसको निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए । मेनुकाको गायिकीको भारतमा प्रशंसा भइरहेको छ । भोटका आधारमा प्रतिस्पर्धीहरू अगाडि बढ्ने वा ...