आमिरको फिल्मबाट प्रितिको कमब्याक

आमिरको फिल्मबाट प्रितिको कमब्याक
बलिउड अभिनेत्री प्रिति जिन्टा लामो समयपछि चलचित्रमा फर्कने भएकी छन् । पछिल्लो समय सफल व्यवसायीको छवि बनाएकी उनले १० वर्षपछि 'लाहोर १९४७' मार्फत कमब्याक गर्न लागेकी हुन् । कुनैबेला बलिउडकी 'क्युट अभिनेत्री' भनेर चिनिने प्रितिले बिहे गरेपछि चलचित्रबाट टाढा भएकी थिइन् । व्यावसायिक सफलतासंगै कलाकारिताबाट टाढा रहेकी उनी अन्तत: चलचित्रमा फर्कने निर्णय लिएकी हुन् । चलचित्रमा उनले सनी देओलसँग स्क...

यौटै पुरुषबाट एकैचोटी पाँचजना महिला गर्भवती

यौटै पुरुषबाट एकैचोटी पाँचजना महिला गर्भवती
एक जना अमेरिकन संगीतकारले एकैचोटी पाँच महिलालाई गर्भवती बनाएपछि विवादमा परेका छन् । जेडी विल नाम गरेका संगीतकारले आफ्ना पाँच प्रेमिकाहरुलाई गर्भवती बनाएको समाचार र फोटो यतिबेला भाइरल भैरहेको छ । प्रेमिकामध्येकी एक लिजी एस्लीले आफूसहित पाँच जनालाई जेडीले गर्भवती बनाएको खुलासा गरेकी हुन् । उनले सामाजिक सञ्जालमा फोटो शेयर गर्दै लेखेकी छन्, 'जब तपाईको बच्चाको बुबाले एउटै समयमा मसहित चार जनालाई...

माघ १२ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

माघ १२ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष– सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । वृष– व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। प्रतिस्पर्धीहरूलाई प...

‘गोर्खा वारियर’को ट्रेलरमा गोर्खाली सेनाको विरताको कथा

‘गोर्खा वारियर’को ट्रेलरमा गोर्खाली सेनाको विरताको कथा
फिल्म ‘गोर्खा वारियर’ को ट्रेलर सार्वजनिक भएको छ । मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक ट्रेलर हेर्दा फिल्मले सन् १९४९ मा मलायाको जङ्गलमा नेपाली गोर्खाली सेनाले देखाएको वीरताको कथालाई प्रस्तुत गरेको छ । बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले उक्त लडाई आफ्नै क्षमतामा लडेका थिए । उनिहरूको क्याम्पसँग सम्पर्क नभएता पनि हार नमानेको कारण ‘वीर गोर्खाली’ भन्ने गरिन्छ । नि...

चलचित्रकर्मीलाई दक्ष बनाउन पाँच दिने कार्यशाला

चलचित्रकर्मीलाई दक्ष बनाउन पाँच दिने कार्यशाला
चलचित्र विकास बोर्डले चलचित्रकर्मीको दक्षता बढाउन अभिनयसम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ । बोर्डले आगामी माघ २९ देखि फागुल्न ४ गतेसम्म अभिनयसम्बन्धी कार्यशाला चलाउन लागेको हो । कार्यशालामा सहभागी हुन चाहने व्यक्तिलाई १५ दिनभित्र बोर्डको कार्यालय वा इमेलमा आवेदन दिन आह्वान गरिएको छ । आवेदन फाराम बोर्डको वेबसाइटबाट डाउनलोड गरी तोकिएको इमेल ठेगानामा पठाउनु पर्नेछ । त्यस्तै...

त्रिविबाट अनलाइन सेवा लिने यस्तो छ तरिका

त्रिविबाट अनलाइन सेवा लिने यस्तो छ तरिका
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले यही माघ १५ गतेदेखि दिने अनलाइन सेवा प्राप्तिका लागि गर्नुपर्ने विभिन्न प्रक्रियाबारे जानकारी गराएको छ । कार्यालयले आउँदो सोमबारदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र करेक्सनलगायत अनलाइनबाटै दिन लागेको छ । त्यसका लागि सम्बन्धित विद्यार्थीले अनलाइन प्रयोग गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे कार्यालयले जानकारी दिएको हो । ...

युवराज सफललाई सिध्याइदिने धम्की

युवराज सफललाई सिध्याइदिने धम्की
काठमाण्डौं । सामाजिक सञ्जालका चर्चित पात्र सिन्धुलीका युवराज सफललाई ज्यान मार्ने धम्की दिएको अडियो रेकर्ड सार्वजनिक भएको छ । सार्वजनिक सरोकारका विषयहरुमा उजुरी हालेर चर्चा र विवादमा परिरहने उनलाई एक अपरिचित व्यक्तिले ‘सुट गरेर’ सिध्याइदिने धम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अडियोमा युवराज र परिचय नखुलेका एक व्यक्तिबीच चर्काचर्की परेको सुनिन्छ । शुरुमा अज्ञात व्यक्तिले ...

परीक्षार्थी एक लाख नाघेपछि रजिष्ट्रेशन नम्बर अर्कै

परीक्षार्थी एक लाख नाघेपछि रजिष्ट्रेशन नम्बर अर्कै
वैदेशिक रोजगार विभागअन्तर्गत ईपिएस कोरिया शाखाले उत्पादनतर्फ कोरियन भाषा परीक्षा (ईपीएस–टोपिक) को फाराम भरेका परीक्षार्थीहरुको रजिष्ट्रेशन नम्बर परिवर्तन गरेको छ । परीक्षा दिने विद्यार्थीको संख्या एक लाखभन्दा बढी भएपछि नयाँ रजिष्ट्रेशन नम्बर कायम गरिएको शाखाले जनाएको छ । परिवर्तित नयाँ रजिष्ट्रेशन नम्बर प्रवेश पत्र फाराम भर्दाको बेभसाइटमा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने जानकारी पनि दिइएको छ ...

वडा अध्यक्ष सुवेदीद्वारा विश्वशान्तिका विद्यार्थीलाई पोशाक

वडा अध्यक्ष सुवेदीद्वारा विश्वशान्तिका विद्यार्थीलाई पोशाक
पोखरा । कास्कीको रूपा-५, देउरालीका ५० जना विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । रूपा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् । सुवेदीले जनप्रतिनिधि भएबापत आफूले पाउने सम्पूर्ण रकम जनसेवामा खर्च गर्ने प्रतिबद्धता जनाएअनुसार विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् । सुवेदीले यसअघि पनि चण्ड...

सरगम राईको शब्द तथा संगीतमा ’नजाउ टाढा’ सार्वजनिक

सरगम राईको शब्द तथा संगीतमा ’नजाउ टाढा’ सार्वजनिक
काठमाडौं । सरगम राईको शब्द तथा संगीतमा ’नजाउ टाढा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक सुजन सापकोटाले स्वर भरेका छन ।सरगम राईको यस अगाडि ’खुशी साटौ जुनी काटौ’ ’माया गाढा छ ’, ’पाती चढाउला’,’दुई मुटु’ लगायतका गीतहरु लोकप्रिय रहेका छन । प्रेम र रोदन विचको पिडालाई गीतमा समावेश गरिएको छ । युवा वर्गमा लोकप्रिय भएकी पवी साकी र मोडल तथा हास्य कलाकार सागर लम्साल बलेको अभिनय देख्न सकिन...