‘पर्खिबसें तिमीलाई’को विशेष शोमा पुगे सेलिब्रेटी

‘पर्खिबसें तिमीलाई’को विशेष शोमा पुगे सेलिब्रेटी
काठमाडौं । फिल्म ‘पर्खि बसें तिमीलाई’को शुक्रबार विशेष शो गरिएको छ । बानेश्वरस्थित वान सिनेमाज् हलमा आयोजित समारोहमा कास्ट एण्ड क्रिउसहित सेलिब्रेटीको उपस्थिति रह्यो । निर्देशक दीपक श्रेष्ठ, कलाकारहरु शिव श्रेष्ठ, किरण श्रेष्ठ, रक्षा बुढाथोकी लगायत समारोहमा सहभागी भए । विशेष शोमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको निर्देशक श्रेष्ठले बताए । फिल्म निर्माता तथा निर्देशक आकाश अधिकारीले राम...

एक्टरमा प्रदिपसँगै आना पक्का

एक्टरमा प्रदिपसँगै आना पक्का
अभिनेता प्रदिप खड्काको बहुप्रतिक्षित चलचित्र 'एक्टर'मा अभिनेत्री आना शर्मा अनुबन्धित भएकी छन् । चलचित्रको निर्माण पक्षसँग लिखित सम्झौता गरेसँगै प्रदिप र आनाले पहिलो पटक स्क्रिन शेयर गर्ने पक्का भएको हो । दुई वर्षयता आनाले विभिन्न चलचित्रमा साइन गरे पनि ती चलचित्रहरु निर्माण हुन सकेका थिएनन् । अब भने 'एक्टर'मार्फत आनाको कमब्याक हुने अनुमान गरिएको छ । थमनकुमार भण्डारीको लगानी तथा राजन भुसा...

पृथ्वी नारायणको सम्झनामा कमल थापाको चियापान, राजेन्द्र लिङ्गदेन भृकुटीमण्डपमा

पृथ्वी नारायणको सम्झनामा कमल थापाको चियापान, राजेन्द्र लिङ्गदेन भृकुटीमण्डपमा
राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको एजेण्डामा राजनीति गरिरहेको पूर्वपञ्चहरुको पार्टी राप्रपा र राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा काठमाडौँमा छुट्टाछुट्टै कार्यक्रम गरेका छन् । राप्रपाले भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गरेको छ । त्यसअघि अध्यक्ष राजेन्द्र लिङ्गदेनको नेतृत्वमा मध्याह्न १२ बजेको समयमा बाजागाजासहित भृकुटीमण्डपबाट सिंहदरबार अगाडिसम्म र्याली निकालिएको थियो । र्यालीमा रा...

रेशम चौधरी नागरिक उन्मुक्तिको अध्यक्षमा निर्विरोध

रेशम चौधरी नागरिक उन्मुक्तिको अध्यक्षमा निर्विरोध
नागरिक उन्मुक्ति पार्टीको संरक्षक रहेका रेशम चौधरी अध्यक्षमा निर्विरोध भएका छन् । कैलालीको टिकापुरमा हिजोदेखि जारी महाधिवेशनको बन्दसत्रमा उम्मेदवारी दर्ताको निर्धारित समयभित्र उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । निर्वाचन समितिका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो २ बजेसम्म समय तोकिएकोमा चौधरीको मात्र उम्मेदवारी परेको छ । महाधिवेशनले अध्यक्षसहित एक सहअध्यक्ष, सात उप...

छोरी बुहारी गाउँपालिका कि ? कटहरी गाउँपालिका ।

छोरी बुहारी गाउँपालिका कि ? कटहरी गाउँपालिका ।
कटहरी - कसैले तपाँइलाइ पालिका अध्यक्षले के गर्छन ? भनेर प्रश्न गर्यो भने तपाँइ सहजै जवाफ दिनुहुन्छ ? पालिकाको बिकास गर्छन ? तर कटहरी गाउँपालिकाका प्रमुखहरुले गाउँको बिकास गरेनन तर आफ्नो विकास गरे । उनिहरुले आफ्ना छोरी र बुहारीलाइ जागिर लगाउने काम गर्छन । राम कुमार कामत अध्यक्ष भएपछी उनले आफ्नी छोरीलाइ सुब्बा तहको जागिर लगाए । कामतकी छोरिलाइ देवराज चौधरीले अध्यक्ष जितेपछी कामतकी छोरि सहित आफ्नी...

१४० वटा भाषामा गीत गाएर विश्व रेकर्ड

१४० वटा भाषामा गीत गाएर विश्व रेकर्ड
भारतीय गायिका सुचेता सतीशले विभिन्न १४० वटा भाषामा गीत गाएर विश्व कीर्तिमान कायम गरेकी छिन् । उनले सर्वाधिक भाषामा गीत गाउने गायकको रुपमा गिनिज बुकमा आफ्नो नाम लेखाएकी हुन् । गत नोभेम्बर २४ मा दुबईमा आयोजित एक कन्सर्टमा उनले विभिन्न १४० वटा भाषामा गीत गएकी थिइन् । गिनिज वर्ल्ड रेकर्डस्ले पनि उनको विश्व कीर्तिमानलाई आधिकारिता प्रदान गरेको दुबईस्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ । क...

यो कस्तो गुप्तचरी तालिम हो ?

यो कस्तो गुप्तचरी तालिम हो ?
राष्ट्रिय अनुसन्धान विभागको कमाण्ड योग्य र दक्ष गुप्तचरले गर्न नसकेपछि बाहिरी प्रशिक्षकहरूले डिआइजीसम्मलाई तालिम दिने मौका पाएका छन् । यस्ता प्रशिक्षकलाई गुप्तचर विभागले गृह, परराष्ट्र, कानुन र रक्षा मन्त्रालयबाट झिकाएर १० दिने तालिम सञ्चालन गरिरहेको छ । तालिममा सुदूरपश्चिमका इन्द्र लामा, लुम्बिनीका ओम खड्का, गण्डकीका कृष्ण खनाल, बाग्मतीका रामप्रसाद दास, कोशी प्रदेशका किशोर श्रेष्ठ, कर्णालीका म...

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला नियुक्त

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला नियुक्त
विराटनगर : कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कांग्रेस निकट कानून व्यवसायी अधिवक्ता रुपेश कोइराला नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम कोइरालालाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।...

उपकुलपतिको विज्ञापन अस्ति प्रकाशित, आज रद्ध

उपकुलपतिको विज्ञापन अस्ति प्रकाशित, आज रद्ध
त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्ति प्रक्रियाको लागि अस्ति प्रकाशित विज्ञापन तत्काललाई रद्ध गरिएको छ । त्रिविको उपकुलपति छनोट तथा सिफारिस समितिले अस्ति सूचना मार्फत् दरखास्त आह्वान गरेको थियो । तर समितिको हिजोको निर्णयअनुसार अघिल्लो दिनको विज्ञापन रद्ध गरिएको आज प्रकाशित अर्को सूचनामा जनाइएको छ । समितिको सूचनामा त्रिभुवन विश्वविद्यालयमा कार्यरतले मात्रै उपकुलपतिको विज्ञापन...

८० लाख चिनियाँ पर्यटक भित्र्याउने थाइल्याण्डको लक्ष्य, हाम्रो कति ?

८० लाख चिनियाँ पर्यटक भित्र्याउने थाइल्याण्डको लक्ष्य, हाम्रो कति ?
थाइल्याण्डले सन् २०२४ मा ८० लाख चिनियाँ भित्र्याउने लक्ष्य राखेको छ । थाइल्याण्डले आगामी मार्च १ देखि पनि चिनियाँ पर्यटकलाई अन अराइभल भिसा दिने बताएको छ । यसअघि अस्थायी र परीक्षणको रुपमा लागू गरिएको उक्त व्यवस्था फेब्रुअरी मसान्तमा सकिँदै छ । पछिल्लो व्यवस्थाका कारण दुई मुलुकबीच हवाई उडान थपिएको छ । यसले हवाई भाडा घटेकाले थप चिनियाँ पर्यटक थाइल्याण्ड जाने विश्वास लिइएको हो । चिनियाँ समाच...