बालश्रम अन्त्य गरी विश्व मञ्चमा गरिएका प्रतिबद्धताहरु पुरा गर्नुपर्छः श्रममन्त्री

बालश्रम अन्त्य गरी विश्व मञ्चमा गरिएका प्रतिबद्धताहरु पुरा गर्नुपर्छः श्रममन्त्री
काठमाडौं, १७ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालमा बालश्रम उन्मूलन गरेर अन्तरराष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पुरा गरी सफल स्थापित हुनुपर्ने बताएका छन ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित कृषिमा बालश्रमसम्बन्धी राष्ट्रिय संवादमा कार्यक्रममा बोल्दै विश्व समुदायमा बालश्रम उन्मूलन गर्ने सन्दर्भमा नेपालले अन्तरराष्ट्रिय मान्...

प्रेस चाैतारी माेरङद्वारा क्यालेन्डर सार्वजनिक

प्रेस चाैतारी माेरङद्वारा क्यालेन्डर सार्वजनिक
विराटनगर १७ वैशाख । प्रेस चौतारी मोरङले २०८२ को क्यालेन्डर सार्वजनिक गरेको छ । प्रेस चौतारी मोरङको कार्यालय विराटनगर २ मुनालपथ स्थित कार्यालयमा प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष सुमन पुरी, केन्द्रीय सदस्यहरू सरस्वती बानियाँ, तुलसी कोइराला, पूर्व केन्द्रीय सदस्य महेन्द्र विष्ट, चौतारी मोरङ अध्यक्ष चीना थापा लगायतले संयुक्तरूपमा क्यालेन्डर सार्वजनिक गर्नु भएको हो । क्यालेन्डरमा चौतारी मोरङले गर...

बारामा लागूऔषधका साथ १ भारतीयसहित २ जना पक्राउ

बारामा लागूऔषधका साथ १ भारतीयसहित २ जना पक्राउ
सञ्जय मिश्रा रौतहट १७ बैशाख। भारतीय नम्बरको कारमा लुकाई छिपाई राजधानी काठमाडौं तर्फ लागिरहेको ठूलो परिमाणको लागुऔषधका साथ १ भारतीय सहीत २ जना पक्राउ परेका छन्। बाराको ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कारमा लुकाएको प्रतिबन्धित लागुऔषध ट्रमाडोल क्याप्सुल सहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला अरेराज मलाही वडा १...

अन्तरिक्ष इन्टरनेटमा मस्कसँग टक्कर दिदैँ अमेजन, ३२०० भु उपग्रह राख्दैँ

अन्तरिक्ष इन्टरनेटमा मस्कसँग टक्कर दिदैँ अमेजन, ३२०० भु उपग्रह राख्दैँ
वासिङ्टन, १७ बैशाख । एलन मस्कको स्पेक्स एक्सलाई टक्कर दिदैँ जेफ बेजोस नेतृत्वको अमेजनको इन्टरनेट स्याटेलाइट पृथ्वीको कक्षवाट अन्तरिक्षमा गएको छ ।   जसले अहिले तहल्का मच्चाएको छ । जसअनुसार अमेजनको पहिलो समूह भु उपग्रह सोमबार अन्तरिक्षको कक्षामा प्रवेश गरे पछि अहिले हलचल मच्चिएको छ। अमेजन अन्तरिक्ष सम्बन्धी बजारमा नयाँ नाम हो ।   तर, अन्तरिक्षमा सोही परियोजनाका लागि ‘स्पेसएक्स’ का हजारौं...

शिक्षक महासंघसँग बार्ता दिउँसो २ः०० बजेवाट पुनः हुने

शिक्षक महासंघसँग बार्ता दिउँसो २ः०० बजेवाट पुनः हुने
काठमाडौं, १७ बैशाख । सरकार र आन्दोलनरत शिक्षक महासंघ बिचमा आज पनि बार्ता हुदैँछ । हिजो राती अबेरसम्म भएको बार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ः०० बजेवाट पुनः बार्ता हुन लागेको हो । सो बार्ता शिक्षा मन्त्रालयमा हुनेछ । नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदवाट निर...

बिमा कार्यक्रममा आँखाको स्वास्थ्यलाई समायोजन गरिनेछ: प्रधानमन्त्री

बिमा कार्यक्रममा आँखाको स्वास्थ्यलाई समायोजन गरिनेछ: प्रधानमन्त्री
काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने प्रतिबद्दता जनाएका छन्। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाह?द्वारा आज काठमाडौँमा आयोजित ‘इन साइट अफ लाइभ २०३०`  नामक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै  विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा ...

सरकार र शिक्षकबीचको वार्ता नौ बुँदे प्रस्तावमा सहमति नजिक

सरकार र शिक्षकबीचको वार्ता नौ बुँदे प्रस्तावमा सहमति नजिक
काठमाण्डौ – नेपाल शिक्षक महासङ्घ र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राति अबेरसम्म भएको दुईपक्षीय बैठकले मन्त्रिपरिषद्बाट निर्णय गरी आउँदो बजेटमा शिक्षकका माग सम्बोधन गर्ने गरी सहमतिको प्रारम्भिक खाका तयार गरेको हो । छलफलमा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त, शिक्षा सचिव दीपक काफ्ले, वार्ता संयोजक कृष्णप्रसाद काप्रीलगायत सहभागी हुनुह...

इजरायलले रोक्यो ३ हजार सहायता ट्रक, गाजामा ६५ हजार बालबालिका कुपोषणमा

इजरायलले रोक्यो ३ हजार सहायता ट्रक, गाजामा ६५ हजार बालबालिका कुपोषणमा
गाजा, १७ बैशाख । इजरायलले अनिकाल र भोकमरी फैलिएको गाजामा मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ। राष्ट्र संघीय संस्था युएनआरडब्लुएका अनुसार गाजामा जीवन बचाउने सहायताका लागि जान खोजेका लगभग ३ हजार ट्रकहरू क्रसिङहरूमा पर्खिरहेका छन् ।   विश्व खाद्य कार्यक्रमका अनुसार ती ३ हजार ट्रकमा १ लाख १६ हजार मेट्रिक टन भन्दा बढी खाद्य सहायता रहेको छ, जो चार महिनासम्म एक मिलियन मानिसहरूलाई खुवाउन पर्य...

स्विडेनको सैलुनमा गोली चल्दा तीनको मृत्यु

स्विडेनको सैलुनमा गोली चल्दा तीनको मृत्यु
स्टकहोम, १७ बैशाख । युरोपेली देश स्वीडेनको अप्सला सहरमा रहेको हेयर सैलुनमा गोली चलेको छ । अहिले यसमा ३ जनाको मृत्यु भइसकेको छ भने धेरै घाइते भएका छन् ।   स्वीडेनको मिडियाले यो जानकारी दिएको छ । स्थानीय प्रहरीका अनुसार साँझ सहरको वाक्सला स्क्वायर नजिकै गोली चलेको आवाज सुनेपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।   मंगलबार एक विज्ञप्तिमार्फत स्विडन पुलिसले जानकारी दिए केही मानिसले प्रह...

सशस्त्रद्वारा साढे ४ करोडको सामान, १४३ सवारी साधन बरामद

सशस्त्रद्वारा साढे ४ करोडको सामान, १४३ सवारी साधन बरामद
सञ्जय मिश्रा  रौतहट १६ बैशाख। सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गण रौतहट र मातहतका युनिट हरुले साढे ४ करोड बढीको अबैध सामान सहित ओसार पसारमा प्रयोग गरिएको १४३ सवारी साधन बरामद गरेको छ। यस आर्थिक वर्षको गत साउन देखी यही बैशाख १३ गतेसम्म अबैध चोरी तस्करी नियन्त्रणमा  ४ करोड ५१ लाख ६५ हजार ७ सय चौरहत्तर बराबरको विभिन्न अबैध सामानहरु बरामद गरी राजश्व अनुसन्धान कार्यालय तथा भन्सार कार्यालयमा दाखि...