१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ
काठमाडौं, १६ बैशाख । भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छलीमा संलग्न २१ जना मनी ट्रान्सफर सञ्चालक पक्राउ परेका छन्।  केन्द्रीय अनुसन्धान ब्युरोले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँसहित देशका विभिन्न जिल्लाबाट मनि ट्रान्सफर सञ्चालकहरूलाई पक्राउ गरेको हो।    ब्युरोले एक प्रेस विज्ञप्ति जारी गरी सोमबार मनी ट्रान्सफर सञ्चालकलाई पक्राउ गरिएको जनाएको हो।  उनीहरूविरूद्ध राष्ट्...

रामकृष्ण ढकाल, स्वरुपराज आचार्य र प्रमोद खरेलको स्वरमा रहेको गीति संग्रह “निश्वास” सार्वजनिक

रामकृष्ण ढकाल, स्वरुपराज आचार्य र प्रमोद खरेलको स्वरमा रहेको गीति संग्रह “निश्वास” सार्वजनिक
काठमाडौं । गीतकार धन बस्नेतको गीति संग्रह "निश्वास'' हालसालै सार्वजनिक भएको छ । तीन वटा गीतहरु समाबेश गरिएको उक्त गीति संग्रहमा हरि लम्सालको एकल संगीत रहेको छ । लोकप्रिय गायकहरु रामकृष्ण ढकाल, स्वरुपराज आचार्य र प्रमोद खरेलको स्वर रहेको उक्त एल्बमभित्र समाबेश दुईवटा गीतहरु 'उन्दैछु म एउटा माला' र 'बोल्न मन लाग्छ तर' को भिडियो पनि सार्वजनिक गरिएको छ । गीतको भिडियोहरुलाइ टुवेल नोट्सको अफिसि...

कुमाल बस्तीमा जीवन वादी कविता

कुमाल बस्तीमा जीवन वादी कविता
विराटनगर ÷ संखुवासभाको तुम्लिङटारस्थित कुमाल समुदायको बस्तीमा जीवनवादी साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ (प्रलेस) संखुवासभाको आयोजनामा तथा कुमाल समाज नेपाल, संखुवासभाको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो । ‘गाउँगाउँमा प्रलेस, टोलटोलमा साहित्य’ अभियानअन्तर्गत दोस्रो शृंखलाको रूपमा आयोजित कार्यक्रममा बालबालिकासँग कविता लेखन, प्रस्तुति र प्रतिस्पर्धासमेत गरिएको थियो । कार...

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने
काठमाडौं, १६ बैशाख । आन्दोलनरत शिक्षक महासंघ र सरकार बिचको बार्ता अझै सफल हुन सकेको छैन ।   सोमवार राती अबेरसम्म भएको बार्ता निष्कर्ष बिहिन भए पछि शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका हुन् । ‘आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन, हामी भर्खरै मन्त्रालयबाट बाहिर आयौ, हाम्रो आन्दोलन जारी छ,’ अध्यक्ष लक्ष्मी किशोर सुबेदीले राती नै भने...

दुबई करातेँमा नेपालीले जिते ८ पदक

दुबई करातेँमा नेपालीले जिते ८ पदक
काठमाडौं, १६ बैशाख ।  दुबई बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले ६ स्वर्ण र दुई रजत गरि कुल ८ पदक जितेको छ ।   नेपाल सितोरियो कराते संघका सचिव तथा टिम प्रशिक्षक प्रेमलाल बमजनका अनुसार अन्जन तामाङ, लक्ष्मण बराल, उषाकुमारी थापा दास, सुशान्त तामाङ, देवराज श्रेष्ठ र विशाल केसीले स्वर्ण पदक जितेका हुन् ।   अप्रिल २६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा स्मिका विक र सावन लाम...

अमित प्रधानको ‘मायाको आभाष’ सार्वजनिक

अमित प्रधानको ‘मायाको आभाष’ सार्वजनिक
गायक अमित प्रधानको आवाज रहेको नयाँ गीत 'माया को आभाष' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत पनि गायक प्रधानले नै भरेका छन् । गीतको सङ्गीत निर्माण भने हर्कुलस बस्नेतले गरेका हुन् । हिमाल थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा व्हेर्‍री केसी र अमित प्रधानको अभिनय रहेको छ । भिडियोमा मेकअप सदिक्षा कर्माचार्यले ...

पन्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्ड गोरखापत्रकी कविता थापालाई

पन्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्ड गोरखापत्रकी कविता थापालाई
काठमाडौं । पन्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्ड गोरखापत्र दैनिककी पत्रकार कविता थापाले जितेकी छन् । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा शनिबार आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” समारोहमा थापालाई अवार्ड प्रदान गरिएको हो। यो अवार्डका लागि पाँच महिला पत्रकारको नाम मनोनयनमा परेको थियो । सो मध्येबाट थापा उत्कृष्ट भएकी हुन् । कार्यक्रममा प्रतिनिधि सभा ...

सगरमाथा चढन तयारीमा रहेका असई छन्त्याललाई प्रधानमन्त्रीको बिदाई

सगरमाथा चढन तयारीमा रहेका असई छन्त्याललाई प्रधानमन्त्रीको बिदाई
काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ छत्याललाई सफल यात्राको कामनासहित बिदाइ गरेका हुन् ।   यात्राका क्रममा जलवायु परिवर्तनको ...

विराटनगरमा जोखिम व्यवस्थापन तथा बीमासम्बन्धी एकदिवसीय सेमिनार

विराटनगरमा जोखिम व्यवस्थापन तथा बीमासम्बन्धी एकदिवसीय सेमिनार
काठमाडौं । विराटनगरमा शनिबार जोखिम व्यवस्थापन तथा बीमासम्बन्धी समसामयिक विषयमा एकदिवसीय सेमिनार सम्पन्न भएको छ। नेपाल बीमा अनुसन्धान तथा व्यवस्थापन संघ (एनआईआरएमए) को आयोजना र नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (एनआईपीएस)को सहकार्यमा सम्पन्न कार्यक्रममा जीवन बीमा, निर्जिवन बीमा तथा लघु बीमा कम्पनीबाट १६० जना कर्मचारीको सहभागिता थियो सेमिनारको उद्घाटनसत्र एनआईपीएसको कोशी प्रदेश अध्यक्ष खड्गबहा...

राष्ट्रिय करातेमा पुलिस च्याम्पियन

राष्ट्रिय करातेमा पुलिस च्याम्पियन
काठमाडौँ, वैशाख १४ गते । नेपाल पुलिस क्लब प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ। सातदोवाटोस्थित कराते एकेडेमीमा भएको प्रतियोगितामा पुलिसले नौ स्वर्ण, एक रजत र दुई कास्यंसहित १२ पदक जितेर च्याम्पियन बनेको हो । सशस्त्र प्रहरी बल (एपिएफ) क्लब दोस्रो भयो। उसले चार स्वर्ण, ६ रजत र तीन कांस्य गरी १३ पदक जित्यो । त्रिभुवन आर्मी क्लब तीन स्वर्ण, ६ रजत रदुई क...