‘कालो चस्मा लाउ है मैया’ नयाँ संस्करणमा सार्वजनिक
काठमाडौँ ।
चर्चित गीत ‘कालो चस्मा लाउ है मैया’ को नयाँ संस्करण (भर्सन) सार्वजनिक गरिएको छ । नेपाली चलचित्र ‘बादलपारी’ मा समावेश उक्त गीतलाई नयाँ संस्करमा निर्देशक दीपक श्रेष्ठले तयार गरेका हुन् । उनले आफ्नो प्रेम कथानक चलचित्र ‘पर्खी बसें तिमीलाई’ मा उक्त गीतलाई समावेश गरेर नयाँ संस्करण सार्वजनिक गरेका हुन् ।
सुरेन्द्र राणाद्वारा लिखित गीतमा सङ्गीतकार शम्भुजित बाँस्कोटाले नै पुनः सङ्गीत स...














