गायक नविनले केक काटेर १८ कट्यौकी गीतको सेलिब्रेट गरे

गायक नविनले केक काटेर १८ कट्यौकी गीतको सेलिब्रेट गरे
गायक नविन कुमार पौडेल बिगत एक दशक देखि गायनमा सक्रिय छन् । उनले आफ्नो नयाँ गीत १८ कट्यौकी कटिनौं...को एक मिलियन भ्युज पुरा गरेकोमा केक काटेर सञ्चारकर्मीसँग खुसी साटेका छन् । गायक नविनसँगै यो गीतका संगीतकार दीपक शर्मालगायत टिमले सञ्चारकर्मीसँग केक काटेर खुसी साटेको हो । आफ्नो एक मिलियन पुगेको यो पहिलो गीत भएकाले खुसी साटेको गायक नविनले बताएका छन् । नविनको यो गीत अहिले चर्चामा छ । टिकटकमा समेत निकै...

डा. दामोदर पाण्डेकाे ‘तिम्रो याद’ सार्वजनिक

डा. दामोदर पाण्डेकाे ‘तिम्रो याद’ सार्वजनिक
काठ्माडाैं। गायक डा. दामोदर पाण्डेकाे स्वरमा नयाँ गीत भिडियो 'तिम्रो याद' सार्वजनिक भएको छ। आज नेपमेलो युट्उब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक पाण्डेकै शब्द रचना रहेको छ । गीतमा संगीतकार उपेन्द्र लाल सिंहले संगीत भरेका छन भने गीतको एरेन्जको पाटो एरेन्जर प्रमोद परियारले सम्हालेका छन। भिडियाेकाे निर्देशन भने निर्देशक सान थापाले गरेका हुन। बुद्ध थापाको सिनेमेटोग्राफी रहेको गीतको भिडियाेम...

धरानमा सागर बरु सुकेर गइजालाको १ मिलियन सेलिब्रेशन केक काटियो

धरानमा सागर बरु सुकेर गइजालाको १ मिलियन सेलिब्रेशन  केक काटियो
धरान / चर्चित गायक तथा प्रथम नेपाली तारा दिपक लिम्बुको गीत ू सागर बरु सुकेर गइजालाू को म्युजिक भिडियो १० लाखबढीले हेरेको खुशीयाली धरानमा संचारकर्मीहरु तथा आफ्ना शुभेच्छुकहरुसंग मनाएका छन्। सुनसरीकै प्रकाशपुरमा जन्मेका गायक दिपक लिम्बुले धरानमा कर्मथलो बनाएर तिम्रो सुर मेरो गीत हुँदै प्रथम नेपाली ताराको बिजेता भएका थिए। त्यसयता सफलताको शिखर चढेका गायक लिम्बुले धरान वडा २० स्थित श्रम सँस्कृत...

प्रशंसा बटुल्दै गायिका मेनुका पौडेल

प्रशंसा बटुल्दै गायिका मेनुका पौडेल
इन्डियन आइडलमा प्रतियोगीको रूपमा दमदार प्रस्तुति दिँदै आएकी नेपाली गायिका मेनुका पौडेलको चर्चा यतिबेला चुलिँदो छ । उनले सबैको मन जित्न सफल भएकी छन् । गत शनिवार बेलुका उनले दिएको प्रस्तुतिको बलिउड निर्देशक महेश भट्टले पनि प्रशंसा गरेका छन् । उक्त प्रस्तुतिमा उनले भट्टकै निर्देशन रहेको हिट फिल्म ‘जख्म’ को गीत ‘गली मे आज चाँद निस्का’ गाएकी थिइन् । जसलाई सबैले तारिफ गरेका थिए । मेनुकाले उक्त गीत...

मङ्सिर ८ मा काठमाडौंमा तीर्थ कुमारी थापाको एकल साँझ हुने

मङ्सिर ८ मा काठमाडौंमा तीर्थ कुमारी थापाको एकल साँझ हुने
काठमाडौं । बरिस्ठ लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । यही मङ्सिर ८ गते रास्ट्रीय नाचघर जमलमा 'तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ' हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । अन्नपुर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको कार्यक्रमको काठमान्डौ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्ट्रक्सन प्रा.लि. सह आयोजक रहेका छन । ५ दशक भन्दा बढी समयदेखि नेपाल...

देहरादूनमा लाहुरेको रेलिमाथि भव्य समारोहबीच विमर्श

देहरादूनमा लाहुरेको रेलिमाथि भव्य समारोहबीच विमर्श
५ नोभेम्वर २०१३ देहरादून- विजय हितानकृत उपन्यास लाहुरेको रेलिमाईको देहरादूनमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । भारतीय मगर समाज समिति देहरादूनले आयोजना गरेको यस कार्यक्रम देहरादूनमा बसोबास गर्ने सबै जसो गोर्खा सैनिक र साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता मगर समाज समितिका अध्यक्ष जगत बहादुर राना, प्रमुख अतिथि सन् १९३८ मा स्थापित अति पुरानो संस्था गोर्खाली सुधार शभाका अध्यक्ष...

भूकम्पबाट ज्यान गुमाएकाको शोकमा कालोपट्टी बाँधेर नेपाली खेलाडी मैदानमा

भूकम्पबाट ज्यान गुमाएकाको शोकमा कालोपट्टी बाँधेर नेपाली खेलाडी मैदानमा
काठमाडौं । जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरुको शोकमा नेपाली क्रिकेट खेलाडीहरुले हातमा कालोपट्टी बाँधेर ओमानविरुद्ध खेलिरहेका छन् । आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटको फाइनल खेलमा नेपाली खेलाडीहरुले हातमा कालोपट्टी बाँधेका हुन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेल अगाडि नेपाली खेलाडीहरुले मौनधारणसमेत गरेका थिए । गत शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक स...

” हे हर्क अघि बढ पछि नफर्क ” को म्युजिक भिडियो सार्वजनिक

” हे हर्क अघि बढ पछि नफर्क ” को म्युजिक भिडियो सार्वजनिक
धरान । श्रमसंस्कृतिको शहरको रुपमा अन्तरास्ट्रिय स्तरमा धरानलाई चिनाउनुहुने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति समर्पित गरेर तयार पारिएको " हे हर्क अघि बढ पछि नफर्क " बोलको गीत म्युजिक भिडियोसहित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । बिहिबार एक समारोह बीच धरान ८ बराह मलस्थित फ्रेन्ड्स सिनेमा हलको पर्दामा भिडियो सार्वजनिक गरिएको थियो। सेवक अभियानका संयोजक राजिब हलवाईको रचना तथा निरज ...

डि आर अटुको शब्द तथा संगीतमा’हिउँदे सिंमीलाई’सार्वजनिक

डि आर अटुको शब्द तथा संगीतमा’हिउँदे सिंमीलाई’सार्वजनिक
काठमाण्डौं । पुर्वेली लोक गीत संगीतको सक्रिय गायक कृष्णभक्त राई र गायिका मनु पुरीको स्वरमा रहेको पुर्वेली लोक लयमा आधारित गीत’हिउँदे सिंमीलाई’ गीतको भिडियो सार्वजनिक भएको छ । डि आर अटुको शब्द तथा संगीत , राजु कार्कीको एरेन्जमा मायालु जोडि विचको प्रेमका भावहरुलाई गीतमा समावेस गरिएको छ । इशाक जगेवुको छायाँकन तथा सम्पादन तथा अभि लामाको निर्देशन भिडियोमा देख्न सकिन्छ । ’हिउँदे सिंमीलाई’ गीतको भिडियो...

दुई महिनापछिबाट फिल्म ‘कृष–४’को तयारीमा ऋतिक रोशन

दुई महिनापछिबाट फिल्म ‘कृष–४’को तयारीमा ऋतिक रोशन
मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन यतिबेला आफ्नो फिल्म ‘कृष–४’को तयारीमा छन् । यो फिल्मको दुई महिनापछिबाट छायांकन सुरु गर्ने ऋतिक रोशनले बताएका छन् ।ऋतिक रोशनले भनेका छन्, ‘हिट सुपरहिरो फ्रेन्चाइज ‘कृष’को चौथो भागको स्क्रिप्ट फाइनल गरेका छौं र फिल्मको छायांकन आउँदो वर्षको जनवरीको पहिलो साताबाट सुरु हुनेछ ।’ राजधानि दैनिकमा खबर छ । यो फिल्मका लागि आफ्नो चरित्रलाई सार्थक पार्न उनी फिटनेस ट्रान्सफर्...