टी–२० विश्व कप छनोटमा नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायाे

टी–२० विश्व कप छनोटमा नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायाे
काठमाण्डाै - आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले दिएकाे १ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २ विकेट गुमाएर १६ दशमलव ३ ओभरमा पूरा गर्याे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । यस्तै, कप्तान राेहित पाैडेलले ३५ रन बनाउँदा आशिफ शेख २७ रन बनाएर आउट भए । बलिङतर्फ नेपालका अभिनाश बोहराले ३ तथा करण के...

राष्ट्र सङ्घका महासचिव गुटेरेस पोखरामा, बाजागाजासहित स्वागत

राष्ट्र सङ्घका महासचिव गुटेरेस पोखरामा, बाजागाजासहित स्वागत
कास्की – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुग्नुभएकाे छ । महासचिव गुटेरेस नेपाली सेनाको जहाजमार्फत आज साेमवार दिउँसाे पाेखराकाे पुरानाे विमानस्थल आइपुग्नुभएकाे हाे । गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहितको टोलीले विमानस्थलमा स्वागत गर्नुभएकाे थियाे ।उहाँलाई व...

गायक तथा संगीतकार मनिपाल राई र पुनम चाम्लीङ्ग राईको “मायाँको गाउँ” सार्वजानिक

गायक तथा संगीतकार मनिपाल राई र पुनम चाम्लीङ्ग राईको “मायाँको गाउँ” सार्वजानिक
काठ्माण्डौ : गायक तथा संगीतकार मनिपाल राई र पुनम चाम्लीङ्ग राईको मिठो आवाजमा सजिएको पुर्वेली लोक लयमा आधरीत लोक गीत मायाँको गाउँ सार्वजानिक भएको छ। गायक राईको शब्द तथा लय संगीतमा रहेको सो गीतमा पुनम चाम्लीङ्ग राई र मनिपाल राईको स्वर सुन्न सकिन्छ। जस्मा संगीत संयोजन भने राजु कार्कीको रहेको छ। अनामनगर स्थित किङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतलाई एन पि म्युजिक मिडिया युटूब च्यानल मार्फत सा...

बङ्गलादेशमा विपक्षी दलका नेता पक्राउ

बङ्गलादेशमा विपक्षी दलका नेता पक्राउ
बङ्गलादेशका प्रमुख प्रतिपक्षी दलका नेता आइतवार बिहान पक्राउ परेका छन् । तीन महिनापछि हुन लागेको चुनावअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि उहाँलाई पक्राउ गरिएको हो । बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मिर्जा फखरुल इस्लाम आलमगिरलाई प्रशासनका अधिकारीहरूले पक्राउ गरेका छन् । अस्ट्रेलियामा रहेकी आलमगिरकी छोरी शमारुह मिर्जाले एएफप...

राजेशको ‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाशको रोमान्स

राजेशको ‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाशको रोमान्स
गायक राजेश बर्देवा र गायिका प्रिती आलेको निकै कर्णप्रिय स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द तथा प्रिय कुमारको संगीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ । निकै तामझाम सहित रेस्टुरेन्टको माहोलमा तयार भिडियोमा प्रियंका र आकाशको नृत्य आकर्षक छ । उत्सव विष्टको निर्माण र न...

क्रिस्मा र सोलिनालाई मिस र मिसेस विधाको उपाधि

क्रिस्मा र सोलिनालाई मिस र मिसेस विधाको उपाधि
सौन्दर्य प्रतियोगिता ‘एन प्लस प्रोफेसनल मिस एन्ड मिसेस ग्लोरियस ब्युटिसियन नेपाल २०२३’ को उपाधि क्रिस्मा कुँवर र सोलिना लामाले जितेकी छन्। करुणाज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा एभरेस्ट इभेन्ट्सद्वारा आयोजित प्रतियोगिताको ‘मिस’ र ‘मिसेस’ विधामा क्रिस्मा र सोलिनाले शीर्ष उपाधि हात पार्दा ‘मिस’ तर्फ अरुणा पुरी तथा ‘मिसेस’ तर्फ प्रिना राई गुरुङ फस्ट रनरअप र ‘मिस’ तर्फ विनिता खड्क...

‘परदेशी २’लाई दशैं विदाको फाइदा, बन्यो ‘हिट’

‘परदेशी २’लाई दशैं विदाको फाइदा, बन्यो ‘हिट’
प्रदर्शनको एक हप्तापछि कुनै पनि फिल्मको व्यापार विस्तारै खस्किँदै जान्छ । तर, असोज २६ गतेदेखि प्रदर्शनमा उत्रिएको फिल्म ‘परदेशी २’ भने दोस्रो हप्तामा पनि व्यापारमा खासै कमजोर देखिएको छैन । दशैंको विदामा फिल्मले सुखद् दर्शक पाइरहेको छ । विशेषगरि, काठमाडौंभन्दा बाहिरका प्रायः सिंगल तथा मल्टीप्लेक्स हलमा फिल्मको अकुपेन्सी करिब शतप्रतिशत नै देखिएको छ । निर्माताले चार दिने कमाई १ करोड ९८ लाख रुपैयाँ...

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा
काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ । राति आइपुग्नुभएका उहाँलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्...

दसैँको अवसर पारेर मोहन मैनालीले ल्याए ‘मुकाम रणमैदान’

दसैँको अवसर पारेर मोहन मैनालीले ल्याए ‘मुकाम रणमैदान’
लेखक तथा पत्रकार मोहन मैनालीको नेपाल-अंग्रेज युद्धमा केन्द्रित ‘मुकाम रणमैदानः नेपाल-अंग्रेज युद्धको बखान’ पुस्तक प्रकाशित हुने भएको छ । यस वर्षको दसैँको अवसर पारेर पुस्तक प्रकाशित गरिएको मैनालीले जानकारी दिएका छन् । पुस्तकमा १८७१-७२ सालको नेपाल-अंग्रेज युद्धमा खटिएका नेपाली र अंग्रेज सिपाही तथा कमान्डरले लेखेका प्रकाशित तथा अप्रकाशित चिठीपत्र, त्यसबारे लेखिएका किताबबाट पाएका जानकारीका आधारमा प...

संगीतकै आम्दानीबाट अर्बपति बन्ने पहिलो गायिका बनिन् टेलर स्वीफ्ट

संगीतकै आम्दानीबाट अर्बपति बन्ने पहिलो गायिका बनिन् टेलर स्वीफ्ट
काठमाडौं । ब्लकबस्टर ‘इरास टूर’ले आम्दानीमा उछाल आएपछि पपस्टार टेलर स्वीफ्ट अर्बपति बनेकी छन् । प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागजिनहरु फोब्र्स र ब्लूमबर्गले अमेरिकी गायिकालाई अर्बपति घोषित गरेका छन् । उनको कूल सम्पति १.१ बिलियन डलर पुगेको जनाइएको छ । यसवर्षको गर्मीयाममा उनको इरास टूर नामक सांगीतिक यात्राले अमेरिकी अर्थतन्त्र उकास्न समेत मद्दत गरेको थियो । टेलर स्वीफ्ट अर्बपति बनेको खबर यतिबे...