माघ २६ गतेबाट अभिनेता दयाहाङ राईका दुई चलचित्र एक साथ रिलिज हुने

माघ २६ गतेबाट अभिनेता दयाहाङ राईका दुई चलचित्र एक साथ रिलिज हुने
काठमाडौं । अभिनेता दयाहाङ राईको २६ माघमा दुई चलचित्र एक साथ रिलिज हुने भएका छन् । यस अघि नयाँ वर्षको अबसरमा उनको दुई वटा चलचित्र बिहे पास र जारी जुधेको थियो । जस मध्य जारी सुपर हिट भयो भने विहे पास असफल भयो । यस्तै माघ २६ मा उनको दुई वटा फिल्म रिलिज हुने भएका छन् । सो मितिमा उनको चलचित्र ‘दयारानी’ र अर्को चलचित्र ‘हात्तिछाप’ रिलिज हुन लागेको हो ।राजधानि दैनिकमा खबर छ । चलचित्र हात्तिछापको मा...

हरिवंशदेखि विपिनसम्म आबद्ध ‘महाजात्रा’को मुहूर्तसँगै छायांकन सुरु

हरिवंशदेखि विपिनसम्म आबद्ध ‘महाजात्रा’को मुहूर्तसँगै छायांकन सुरु
सुपरहिट फिल्म ‘जात्रा’को तेस्रो श्रृंखलाको रुपमा निर्माण हुन लागेको फिल्म ‘महाजात्रा’को छायांकन थालिएको छ । बुधबार बिहान काठमाडौंको स्वयम्भूस्थित बिजेश्वरी मन्दिरमा क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गरेपछि बुढानीलकण्ठमा निर्माण गरिएको सेटबाट फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको मुहूर्त समारोहमा निर्देशक-निर्मातादेखि कलाकारहरुको उपस्थिति रहेको थियो । आगामी चैत ९ गतेलाई प्रदर्शन मिति तय...

‘रचनात्मक सहर’मा छानिएपछि काठमाडौंको योजना : आर्ट काउन्सिलदेखि फिल्म एक्स्पोसम्म

‘रचनात्मक सहर’मा छानिएपछि काठमाडौंको योजना : आर्ट काउन्सिलदेखि फिल्म एक्स्पोसम्म
काठमाडौं । चलचित्र विधाबाट काठमाडौं महानगरपालिका युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क)मा जोडिएपछि महानगरले गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाले चलचित्र क्षेत्रको विकास र विस्तार यससँग सम्बन्धित उद्योगको सञ्चालन, आवश्यक पर्ने नीति, अनुसन्धान र विकासका लागि काठमाडौं क्रिएटिभ आर्ट्स काउन्सिल (केसीएसी, केएमसी) स्थापना हुने जनाएको हो ।...

तिहार गीत ‘झिलीमिली’ सार्वजनिक

तिहार गीत ‘झिलीमिली’ सार्वजनिक
काठमाडौं – नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा गायक आशिष रायमाझी, गायिका पवित्रा गुरुङ र गायिका नितु पुनको स्वरमा रहेको 'झिलीमिली' बोलको म्युजिक भिडियो सार्वजनिक छ। यस गीतमा स्वयम गायक रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन , प्रजिना गुरुङ र टिमको अभिनय रहेको छ। सनम तामाङले छायाँकन गरेको यस गीतको भिडियोलाई अर्जुन खड्काल...

अफ्रिकाको सर्वोच्च शिखरमा प्रकाश पाण्डेले फहराए नेपालको झण्डा

अफ्रिकाको सर्वोच्च शिखरमा प्रकाश पाण्डेले फहराए नेपालको झण्डा
नेपाली युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण गरेका छन् । उनले अक्टुबर ३१ तारिखमा बिहान ६: ४० मा तान्जेनियाको किलिमन्जारोको सफल आरोहण‍ गरेका हुन्। उनले पाँच हजार ८ सय ९५ मिटर अग्लो किलिमन्जारोमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको पाण्डेले बताए । उनी सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर...

२० प्रतिशत सुटिङ बाँकी छँदै हलमा अर्जुन र भूमिको फिल्म

२० प्रतिशत सुटिङ बाँकी छँदै हलमा अर्जुन र भूमिको फिल्म
मुम्बई - केही दिन अघि अर्जुन कपुर र भूमि पेडनेकर अभिनित ‘लेडी किलर’को ट्रेलर रिलिज भयो । पहिला त रिलिजको हप्ता दिन पनि बाँकी नरहँदा यो फिल्मको ट्रेलर रिलिज भएको देखेपछि धेरैका आँखा चौडा भए । किनकि ट्रेलरलाई फिल्मको मुख्य प्रचार सामाग्री मानिन्छ र यो जम्मा हप्ता दिनअघि रिलिज भयो । पहिला नै धेरै चर्चा पाएका फिल्मले आजभोलि दुई हप्ताको सीमा राखेर पनि ट्रेलर रिलिज गर्छन् । तर यो फिल्मको हकमा भने यस्...

‘परदेशी २’ ले वर्षा सिवाकोटीलाई राहत

‘परदेशी २’ ले वर्षा  सिवाकोटीलाई राहत
काठमाडौँ- अभिनेत्री वर्षा सिवाकोटीलाई नेपाली फिल्म क्षेत्रको ‘अनलक्की’ अभिनेत्री मानिन्छ । डेव्यु फिल्म 'नाई नभन्नु ल २' र 'पशुपति प्रसाद' बाहेक उनले अभिनय गरेका अधिकांस फिल्म लगातार असफल भएपछि वर्षालाई ‘अनलक्की’को रुपमा हेरिएको । आफूले अभिनय गरेका फिल्म असफल भएपनि वर्षालाई फिल्मको अभाव भने भएन । उनले हरेक बर्ष १/२ वटा फिल्ममा काम गरिरहेकी छिन् । उनको अभिनय र सुन्दरताको तारिफ हरेक फिल्ममा हुने ...

पारिवारिक मनमुटावमा छिन् प्रियंका ?

पारिवारिक मनमुटावमा छिन् प्रियंका ?
मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडाका श्रीमान् निक जोनसको घरमा अहिले केहि विवाद चलिरहेको समाचारहरु सार्वजनिक भएका छन् । प्रियंकाका जेठाजु जो जोनस र जेठानी सोफी टर्नरले केहि दिन अगाडि एक–अर्कासंग सम्बन्ध विच्छेद गरेका थिए । त्यसपछि उनीहरुबीच सन्तानको कस्टडीलाई लिएर विवाद भइरहेको छ । त्यस्तै, अहिले सोफीले जो जोनसका परिवारका अन्य सदस्यहरुसंग पनि सम्बन्ध तोड्न थालेकी छिन् । सोफी टर्नरले...

एक रातमै अलग भएका थिए सुशान्त र अंकिता

एक रातमै अलग भएका थिए सुशान्त र अंकिता
मुम्बई– भारतको विवादास्पद रियालिटी शो बिग बोसको सीजन १७ को प्रसारण प्रारम्भ भएदेखि नै चर्चामा आइरहेको छ । यसपटकको बिग बोसमा अंकिता लोखन्डे–विक्की जोनले पनि भाग लिएका छन् । कार्यक्रममा सहभागि हुने क्रममा अंकिताले दिवंगत अभिनेता सुशान्त सिंह राजपूतसंग आफु टेलिभिजन सीरीयल ‘पवित्र रिश्ता’ बाट एक–अर्कालाई डेट गर्न थालेको बताएकी छिन् । त्यहि क्रममा उनले आफ्नो र सुशान्तको ब्रेकअपका बारेमा ...

चलचित्र ‘जम्प’ मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउने

चलचित्र ‘जम्प’ मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउने
काठमाडौँ। आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’ को प्रदर्शन मिती फाइनल गरिएको छ। यति बेला पोस्ट प्रोडक्सनको अन्तीम चरणमा रहेको चलचित्र मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउने छ। नयाँ र जोश बोकेको टिम मिलेर निर्मण गरेको चलचित्र साइकोलोजिक थ्रिलर जनरामा बनेको छ। राष्ट्रिय धावक बनेका मुख्यपात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । आफ्नो विगत्का दबाएर राखिएका अनुभ...