लोक पप गीतका बादशाह गायक सिताराम पोखरेल

लोक पप गीतका बादशाह  गायक सिताराम पोखरेल
गायक सिताराम पोखरेलको जन्म खोटाङ जिल्लाको सिमपानीमा भएको हो । खोटाङमा जन्मेपनि उहाँले हुर्केको र पढ़ेको विराटनगर तिनिपैनीमा हो । त्यसपछि उहाँको कर्मथलो काठमाडौं बन्यो । नेपाल आयल निगमका पूर्वनिर्देशक समेत रहनुभएका उहाँले नेपाल आयल निगममा ३० वर्षभन्दा बढी समय कार्यरत रही देश र जनताको सेवा गर्नुभयो । हाल उहाँ बत्तीसपुतली, काठमाडौंमा बस्नुहुन्छ । सानैदेखि गीत संगीतको क्षेत्रमा रुचि राख्ने उहाँको औ...

सुमिना लो को स्वरमा ’उठनु पर्छ जुटनु पर्छ ’ सार्वजनिक

सुमिना लो को स्वरमा ’उठनु पर्छ जुटनु पर्छ ’ सार्वजनिक
तामाङ सेलोमा निकै रुचाइएकी गायिका सुमिना लो को स्वरमा रहेको ’उठनु पर्छ जुटनु पर्छ ’ गीतको अडियो सार्वजनिक भएको छ । साहित्य एवम् समाजसेवामा सक्रिय गीतकार दिलीप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार गरिएको छ । तामाङ समुदायको कला सस्कृतिको जर्गेना एवम् संरक्षण गर्दै जागरण ल्याएर समाजमा परिर्वतन गर्नुपर्ने विषयबस्तुलाई गीतमा चित्रण गरिएको छ । समुदायका हरेक व्याक्तिहरुलाई शौक्षिक चे...

इजरायल युद्धमा फसेकी अभिनेत्री नुसरत भरुचालाई उद्दारपछि मुम्बई लैजाने तयारी

इजरायल युद्धमा फसेकी अभिनेत्री नुसरत भरुचालाई उद्दारपछि मुम्बई लैजाने तयारी
काठमाडौँ । हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन बनेको छ । घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् । घटनामा ११ सय जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । निमासले ज्यान जोगाउन बंकरभित्र लुक्नुपरेको जनाइएको छ । यस्तोमा, इजरायलको तनावबीच बलिउडलाई लिएर केही नयाँ खबर छ । हमासको आक्रमणपछि इजरायलमा बलिउड अभिनेत्री नुसरत भ...

‘फर्कि फर्कि’मा अनमोल र जसितापछि सम्वृद्धि र रविको इन्ट्री

‘फर्कि फर्कि’मा अनमोल र जसितापछि सम्वृद्धि र रविको इन्ट्री
नायक अनमोल केसीले फिल्म ‘रावायण’मा काम नगर्ने भएपछि अब रोहित अधिकारीको निर्माणमा सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘फर्कि फर्कि’को तयारी अगाडि बढाएका छन् । यो फिल्मको छायांकन तिहारको फूलपातिबाट सुरु गर्ने तयारी निर्माता रोहितको छ । यो फिल्ममा अनमोलको जोडीको रुपमा नायिका जसिता गुरुङले काम गर्दैछिन् । यो फिल्मको कथालाई अनमोलले निकै मन पराएको बुझिएको छ । अनमोलले लामो समयदेखि यो फिल्मको पट...

सागर गैरे र कोरल थापाको अभिनयमा’माया हाम्रो’ सार्वजनिक

सागर गैरे र कोरल थापाको अभिनयमा’माया हाम्रो’ सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका विनुसा राई र गायक सागर गैरेको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक भएको छ ।श्याम मर्हजनको शब्द तथा संगीत एवम बलराम राजवंशीको गीतमा एरेन्ज रहेको गीतमा प्रेमील मनका जिवनका भोगाईहरुलाई समेटिएको छ । मायामा भएका उत्साह र उमङ्ग साथै प्रेममा आइपर्ने असहज परिस्थितीलाई पनी गीतमा समेटिएको छ । जयेन्द्र कुवँरको छायाँकन तथा विजयराज भ...

नीति शाहः ‘रावायण’का लागि ‘डिग्री माइला’को अफर स्विकारिनन्, अहिले न यता न उता

नीति शाहः ‘रावायण’का लागि ‘डिग्री माइला’को अफर स्विकारिनन्, अहिले न यता न उता
मोडल नीति शाहलाई फिल्म क्षेत्रमा प्रवेश गर्न नै हम्मे हम्मे परिरहेको छ । उनले फिल्म त ४ वटा साइन गरिन् । तर, सबै फिल्म निर्माण नै नहुने अवस्था आएपछि उनलाई फिल्म क्षेत्रमा ‘अनलक्की’ पनि भन्न थालिएको छ । नीति शाहलाई पछिल्लो पटक साइन गरेको फिल्म ‘रावायण’ त बन्छ भन्ने पक्का थियो । किनकी, यो फिल्मको तयारी पनि चलिसकेको थियो । तर, अन्तिम समयमा फिल्मको निर्माणपक्ष र नायक अनमोल केसीविच कुरा नमिल्दा, छ...

छेवाङ तेन्जिंग लामाको शब्द संगीतमा विजयले ल्याए ‘ओठमा लाली’ (भिडियो )

छेवाङ तेन्जिंग लामाको शब्द संगीतमा विजयले ल्याए ‘ओठमा लाली’ (भिडियो )
काठमाडौं । गायक विजय रुम्बा लामाले आफनो नयाँ तामाङ सेलो गीत 'ओठमा लाली' लाइ सार्वजनिक गरेका छ्न । छेवाङ तेन्जिंग लामाको शब्द ,संगीत र एरेन्ज रहेको गीतको भिडियोलाई गायक विजय रुम्बा लामाको युट्युब च्यानल ( Bijay Rumba Lama) मार्फत रिलिज गरिएको हो । प्रेम लोप्चनको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सुजाता थापा मगर ,प्रेम लोप्चन,संजीव तामाङ र दिपेश जंग शाहको अभिनय रहेको छ ।स्वयं विजयको नै...

आजको राशिफल : वि.सं. २०८० असोज १९ गते शुक्रबार श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० असोज  १९ गते  शुक्रबार श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्, विदेशबाट पैसा पनि प्राप्त होला । वृष– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ एकदमै सजक रहनु होला । मिथुन–...

काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु (फोटो फिचर )

काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु (फोटो फिचर )
काठमाडौं । बागमती प्रदेशका कृषी तथा पशुपन्छी मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठले, मुलुकका ७७ जिल्ला मध्ये मकवानपुर सबैभन्दा धेरै चट्याङको खोजिममा रहेको भन्दै त्यसको न्यूनिकरणका लागि सरकारले आवश्यक काम गरिरहेको बताएका छन् । अमृत साइन्स क्याम्पसको आयोजनामा काठमाडौंमा आयोजित ‘लाईटेनिङ इलेक्ट्रोम्याग्नेटिक्स् एन्ड एप्लिकेशन अब सेमिकन्डक्सन मेटेरियल’ नामक अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनस उनले म...

दशैंमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? यी हुन् ल्याउन पाइने र नपाइने सामानहरू

दशैंमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? यी हुन् ल्याउन पाइने र नपाइने सामानहरू
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दशैंका लागि स्वदेश फर्किने यात्रुहरूलाई कानूनले छुट सुविधा दिएका तथा व्यक्तिगत प्रयोजनमा भन्सार तिरेर ल्याउन पाउने सामान मात्र ल्याउन आग्रह गरेको छ । पछिल्लो समय कानून विपरीत ल्याइएका सामान जफत हुने र ल्याउने व्यक्तिहरू कारबाहीमा पर्ने गरेको भन्दै विमानस्थल भन्सार कार्यालयले सबै प्रक्रिया बुझेर मात्र सामान ल्याउन आग्रह गरेको हो । ...