डा.ओजस्वीले जितिन् मिसेस् नेपाल कल्चरको ताज

डा.ओजस्वीले जितिन् मिसेस् नेपाल कल्चरको ताज
काठमाडौंँ । ‘मिसेस् नेपाल कल्चर २०२३’ डा. ओजस्वी शेरचन घोषित भएकी छन् । ३५ प्रतिस्प्रर्धिलाईपछि पार्दै शिर्ष उपाधि चुमेकी उनले पब्लिक च्वाइस विधाको समेत उपाधि हात पारिन् । डा. ओजस्वीलाई प्रतियोगिताका ब्रान्ड एम्बेसडर प्रथम मिस नेपाल रुबी राणाले ताज पहि¥याएकी थिइन् । जमलस्थित राष्ट्रिय नाचघरमा एक भव्य कार्यक्रमकाबीच आयोजित प्रतियोगीतामा डा. अंकिता ठाकुरले फस्ट रनर अपसँंगै डाइनामिक विधाको अवार्ड ...

म्युजिक भिडियोलाई चलचित्र विकाश बोर्डमा समेट्न मन्त्री रेखा शर्मासमक्ष मागपत्र

म्युजिक भिडियोलाई चलचित्र विकाश बोर्डमा समेट्न मन्त्री रेखा शर्मासमक्ष मागपत्र
काठमाडौं, २ कात्तिक नेपाल म्यूजिक भिडियो निर्देशक समाजका पदाधिकारीले बुधबार सुचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मालाई मात्रपत्र बुझाएका छन् । उनीहरुले म्युजिक भिडियोले पनि चलचित्रको परिभाषा पाउँदै यसलाई चलचित्र विकाश बोर्डको मातहतमा राख्नु पर्ने माग सहित सो पत्र बुझाएका हुन् । यही मागपत्र उनीहरुले दुई दिन अघि चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीलाई बुझाएका थिए । नेपाल म्युजिक भिडियो निर्...

आजकाे राशिफल, वि.सं. २०८० साल कार्तिक २ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

आजकाे राशिफल, वि.सं. २०८० साल कार्तिक २ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–प्रेमको बन्धनमा कसिनेछ। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। वृष–आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने ...

गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाले ल्याए दशैं तिहार गीत ‘दशैं आयो तिहारै आयो'(भिडियोसहित)

गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाले ल्याए दशैं तिहार गीत ‘दशैं आयो तिहारै आयो'(भिडियोसहित)
काठमाडौँ । गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाको स्वर रहेको ' दशैं आयो तिहारै आयो ' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। जसमा गीतकार रमेश दहालका शब्द ,राजेन्द्र बजगाइको सङ्गीत तथा मनोज परियारको एरेन्ज रहेको छ। दशैं तथा तिहार पर्वमा नेपाली युवाहरुको खुशीको अवस्थालाई निर्देशक पुजा ठकुरीले कलात्मक शैलीमा भिडियोमा देखाएकी छिन्। भिडियोको छायाङ्कन राम केसी,सम्पादन विनोद बम भने कोरियोग्राफ अनिल...

राजेश हमालसँग उषा रकजले मागिन् माफी

राजेश हमालसँग उषा रकजले मागिन् माफी
अभिनेत्री उषा रजकले अभिनेता राजेश हमालसँग माफी मागेकी छन् । उनले हमालको बारेमा दिएको एक अभिव्यक्तिको चर्को आलोचना भएपछि माफी मागेकी हुन् ।केही दिनअगाडि उषाले उषाले कमेडी शो ‘आम्मा कसम यहाँ दुख्छ’ मा राजेश हमाललाई ‘ओभररेटेड एक्टर’ भनेर आलोचना गरेकी थिइन् । हमालको अभिनय पनि खासै नभएको र नृत्य पनि सबैलाई थाहा भएको भन्दै उनले अभिव्यक्ति समेत राखेकी थिइन् ।अहिले भने उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै...

एलिना र सजिना भए दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ विजेता

एलिना र सजिना भए दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ विजेता
काठमाडौँ । एलिना ताम्राकार र सजिना सुवाल दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ को विजेता भएका छन् । क्याफे थिमतर्फ एलिना विजेता बन्दा थेसिसतर्फ सजिना विजेता घोषित भएकी हुन् । एक्स्पोमा क्याफे थिमतर्फ निखिला ढुङ्गाना दोस्रो, तिब्रता खड्काले तेस्रो बन्दा पब्लिक च्वाइस अवार्ड निशा खड्काले जितिन् । थेसिस तर्फमा भने कविता किङज्रिङ मगर दोस्रो, प्रमिता श्रेष्ठले तेस्रो हुँदा दिक्षित खड्काले पब्लिक ...

सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति निर्देशक समाजको आपत्ति

सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति निर्देशक समाजको आपत्ति
फिल्म ‘प्रसाद २’को विवादमा निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । अहिले उनलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ । निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको अनुमति बिना नै ‘प्रसाद २’लाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएका थिए । त्यही आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यसैक्रममा, नेपाल चलचित्र निर्देशक समाज...

साउथ इन्डियन स्टाइलको रोमान्स भुपेन्द्र र परिक्षा अभिनित म्युजिक भिडियोमा

साउथ इन्डियन स्टाइलको रोमान्स भुपेन्द्र र परिक्षा अभिनित म्युजिक भिडियोमा
दमक । छायांकार  तथा  निर्देशकको रुपमा नाम कमाएका  भुपेन्द्र तुम्बाहाङफे अभिनय तथा नृत्यमा समेत उत्तिकै पारङ्गत छन्।  बेला बेला अभिनय समेत गर्ने  भुपेन्द्र तुम्बाहाङफे र मोडल परिक्षा लिम्बूद्वारा अभिनित गीत ‘लुकी लुकी’ म्यूजिक भिडियो सार्वजनिक भएको छ  । गीतकार गणेश थक्लुङको शब्द, गायक तथा संगीतकार टंक बुढाथोकीको संगीतमा टंक बुढाथोकी र गायीका मेलिना राईको आवाज रहेको गीतको म्युजिक भिडियोमा साउथ इन...

‘नेपाली चलचित्रहरुको समस्याको अध्यावधि गर्ने हो भने चाङ नै लाग्छ’:-नवल खड्का

‘नेपाली चलचित्रहरुको समस्याको अध्यावधि गर्ने हो भने चाङ नै लाग्छ’:-नवल खड्का
चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाली चलचित्र क्षेत्रमा समस्याको चाङ भएको बताउनुभएको छ । सोमवार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यसँग चलचित्रकर्मीहरुले राखेका मागहरु शुन्यप्राय भएको बताउनु भयो । उहाँले सरकार गम्भीर नहुँदा चलचित्र उद्योग पछि परेको परेको बताउनु भयो । उहाँले नेपाली चलचित्रको आन्तरिक बजारको व्यवस्थामा...

नेपाल नेत्रहिन सङ्घको २५ औँ साधारणसभा सम्पन्न

नेपाल नेत्रहिन सङ्घको २५ औँ साधारणसभा सम्पन्न
काठमाडौं। नेपाल नेत्रहिन सङ्घको २५ औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा सङ्घका निद्रेशक नरबहादुर लिम्बुले दृष्टिविहिन व्यत्तिले शव्द र स्पर्सका आधारमा जिवनयापन गर्नुपरेको बताएका छन् । उनले संघ मार्फत दृष्टिविहीन व्यक्तिहरुको शिक्षा, रोजगारका लागि वकालत गर्दै आएको बताए । सङ्घद्वारा राजधानीमा आयोजित कार्यक्रममा महिला तथा सामाजिक मामिला समिति प्रमुख किरण कुमार शाहले नेत्रहिन बालबालिकाको अभि...