कोकाहा खानेपानी सहयोगको लागि आयोजित च्यारिटी कन्सर्टमा हजारौको भिड

कोकाहा खानेपानी सहयोगको लागि आयोजित च्यारिटी  कन्सर्टमा हजारौको भिड
धरान। धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ्गले देशविदेशबाटआर्थिक सहयोग र श्रमदान बाट दैनिक कोकाहाबाट धरानसम्मको करिब २७ किलोमिटरको लामो दुरीमा पाइप तान्ने काम भईरहेको छ। मेयर साम्पाङ्गको यहि कोकाहा खानेपानी सहयोग अभियानमा सहयोग पुर्याउने अभिप्रायले सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा गत चैत्र २५ गते शनिबार ू अ च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान ू नामक सांगीतिक कार्यक्रम भब्यरु...

‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्ला

‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्ला
काठमाडाैं । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ । गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । यो आदेशसँगै चलचित्रको प्रदर्शन गर्ने बाटो खुलेको छ । अदालतले दिएको आदेशमा चलचित्र निर्माण गर्न इजाजत प्राप्त कम्पनी सुलभ थापा प्रोडक...

महिला यौनाङ्ग छेदनको विषयमा बन्यो ‘क्रस्ड विङ्स’

महिला यौनाङ्ग छेदनको विषयमा बन्यो ‘क्रस्ड विङ्स’
काठमाडौं । चलचित्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय अवार्डमा अब्बल साबित भइरहेको ‘क्रस्ड विङ्स’ उठान गरिएको विषयका कारण चर्चामा छ। नेपाली मूलका बेलायतवासी ललित भुसालले निर्देशन गरेको चलचित्रको विषय महिला यौनाङ्ग छेदन (एफजीएम\बाल शोषण) सँग सम्बन्धित छ। सांस्कृतिक कुरीतिको नाममा विश्वभरि फैलिँदै गएको बाल शोषण एफजीएमको कठोर यथार्थतर्फ समाज तथा व्यक्तिको आँखा खोल्ने विश्वास निर्देशक भुसालको छ। “यो क...

नयाँ वर्षबाट चलचित्र ‘प्रेमगञ्ज’ ओटीटीमा

नयाँ वर्षबाट चलचित्र ‘प्रेमगञ्ज’ ओटीटीमा
काठमाडौं । नयाँ वर्ष अर्थात बैशाख १ गतेबाट चलचित्र ‘प्रेमगञ्ज’ ओटीटीमा रिलिज हुने भएको छ । गत भदौ ३ गते प्रदर्शन भइसकेको यस चलचित्रलाई सिनेमा घर एपमा बैशाख १ गतेदेखि ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको हो । चलचित्रको गीत रिलिज गर्दै निर्माण टिमले हलमा छुटेका दर्शकलाई लक्षित गरी चलचित्र ओटीटी प्लेटफर्ममा सार्वजनिक गर्न लागेको बताए । हलमा रिलिज भएको समयमा दर्शक तथा समीक्षकबाट प्रसस्त प्रसंशा पाए...

भारतीय गायक हनी सिंह नेपाल आइपुगे

भारतीय गायक हनी सिंह नेपाल आइपुगे
भारतीय गायक हनी सिंह नेपाल आइपुगेका छन् । भोलि चैत २५ गते शनिवार बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन उनी शुक्रवार काठमाडौं आइपुगेका हुन् । युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउन शुक्रबार सिंह नेपाल आएका हुन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि सिंहले नेपालमा पहिलोपटक नेपालमा कार्यक्रम गर्न पाउँदा खुशी भएको प्रतिक्रिया दिएक...

२ शहरमा प्रिमियर गर्दै रिलिज भयो सुरक्षाको ‘बहाव’

२ शहरमा प्रिमियर गर्दै रिलिज भयो सुरक्षाको ‘बहाव’
आजदेखि नयाँ नेपाली फिल्म ‘बहाव’ रिलिज भएको छ । सोलो रुपमा रिलिज भएको फिल्मको बुधबार र बिहिबार देशका २ शहरमा प्रिमियर गरिएको थियो । बुधबार काठमाडौंमा प्रिमियर गरिएको फिल्मको बिहिबार पोखरामा प्रिमियर गरिएको छ । दुबै शहरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको छ । यसैले, दर्शकले पनि फिल्मलाई मन पराउने निर्माणपक्षको विश्वास छ । श्रीधर पौडेलको लगानीमा बनेको फिल्ममा प्रमोद कँडेलको निर्देशन छ । यो फ...

बिराटनगरमा आयोजना हुने ‘फ्लायर्स फिल्म अवार्ड्स’ बैशाख १६ मा सर्यो

बिराटनगरमा आयोजना हुने ‘फ्लायर्स फिल्म अवार्ड्स’ बैशाख १६ मा सर्यो
इटहरी/ कोशी प्रदेशमा पहिलो पटक बलिउडको कन्सेप्टमा आयोजना गर्ने भनिएको 'प्रथम फ्लायर्स फिल्म अवार्ड्स' बैसाख १६ गतेका लागि सरेको छ । सो अवार्ड वितरण कार्यक्रम यहि चैत्र २५ गतेको लागी तय गरिएको थियो । तर, पुर्ण तयारीका लागी पर्याप्त समय नभएको कारण देखाउदै आयोजक कम्पनी 'ओजस फिल्म्स एण्ड इन्टरटेन्मेन्ट प्राली'ले एक बिज्ञाप्ति जारी गर्दै यो जानकारी गराएको हो । यस्तै कार्यक्रम स्थलमा पनि आयोजकले हेर...

लोकसेवाको तयारी गर्दै हुनुहुन्छ ? यसरी तयारी गर्नुहोस्

लोकसेवाको तयारी गर्दै हुनुहुन्छ ? यसरी तयारी गर्नुहोस्
काठमाडौं । नेपालमा लोकसेवाको तयारी गर्नेको संख्या धेरै छ ।सरकारी जागिर खाने रहर कसलाई हुँदैन र ? सरकारी जागिर खाने अभिलाषाका साथ धेरै मानिसहरु लोकसेवाको तयारीमा जुट्छन् । तर पढ्ने तरिका नजान्दा धेरै मानिसहरु आफ्नो लक्ष्यमा पुग्न असफल भइरहेका छन् । परिक्षामा कति लेख्ने, कसरी लेख्ने ? कति पढ्ने, कसरी पढ्ने ? भन्ने तरीका नजान्दा नै धेरै विद्यार्थीहरु असफल हुने गरेको लोकसेवा तयारी कक्षाहरु पढाईरहेका प...

चर्चित गायक सुजन चापागाईले अस्ट्रेलियाका विभिन्न ठाउमा प्रस्तुति दिने

चर्चित गायक सुजन चापागाईले अस्ट्रेलियाका विभिन्न ठाउमा प्रस्तुति दिने
चर्चित गायक सुजन चापागाईले अस्ट्रेलियाका विभिन्न ठाउमा प्रस्तुति दिने भएका छन्। अप्रिली ९ देखि सुरु हुने 'सुजन चापागाई अस्ट्रेलियाका टुर' अप्रिल २९ तारिकसम्म अस्ट्रेलियाका विभिन्न सहरहरुमा हुनेछ। तिन पाते ,गाला पुक्क, बाफ ,लजायर ,चुलबुले, घुमी घुमी लगायतका गितहरुबाट चर्चित चापागाई पहिलो पटक अस्ट्रेलियामा आफ्नो प्रस्तुति दिदै छन्। रोटेपिङ्ग इन्टरटेनमेन्टले आयोजना गर्न लागेको उक्त सांगेतिक ...

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने
मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेड्न लागेका हुन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन् । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निर...