देशलाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम चलचित्र : सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशलाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम चलचित्र रहेको बताउनुभएको छ ।
चलचित्र निर्माता संघले नयाँ वर्षको उपलक्ष्यमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यसक्षेत्रका समस्या सम्बोधन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले लामो समय देखि मन्त्रिपरिषद्मा अडकेको “राष्...














