कीर्तिपुर पुगेर माधव, झलनाथसहितका नेताले हेरे ‘छक्कापञ्जा ४’

कीर्तिपुर पुगेर माधव, झलनाथसहितका नेताले हेरे ‘छक्कापञ्जा ४’
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले कीर्तिपुर पुगेर फिल्म ‘छक्कापञ्जा ४’ हेरेका छन् । दीपकराज गिरी, दीपाश्री निरौला र बेनिशा हमालको शीर्ष भूमिका रहेको यो पोलिटिकल ड्रामा हेर्न नेपाल, खनालसहित एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, पूर्वपर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत आइतबार मध्यान्ह कीर्तिपुर सिनेप्लेक्स पुगेका थिए । उनीहरुले...

हिमालय रोडिज सिजन-५ को जजमा प्रियंका, लाउरे र अनुपविक्रम

हिमालय रोडिज सिजन-५ को जजमा प्रियंका, लाउरे र अनुपविक्रम
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को आगामी पाँचौं सिजनका चार जजमध्ये तीनजना फाइनल भएका छन् । दर्शकले प्रियंका कार्की, आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई जजको रुपमा हेर्न पाउनेछन् । बाँकी एक जजको टुंगो केही दिनमै लाग्ने निर्देशक सिमोस सुनुवारले जानकारी दिए । व्यस्तताको कारण अभिनेत्री दीया मास्के जजको रुपमा हुने सम्भावना कम रहेको जनाइएको छ । केही दिनअघि प्रियंका र निर्देशक सुनुवारको...

ग्राहक र नियामकलाई थाहै नदिइ स्मार्ट टेलिकमको सेवा बन्द !

ग्राहक र नियामकलाई थाहै नदिइ स्मार्ट टेलिकमको सेवा बन्द !
काठमाडौं । देशकै तेस्रो ठूलो मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमले अघोषित रुपमा देशका विभिन्न ठाउँमा आफ्नो सेवा बन्द गरेको छ । कम्पनीले आधिकारिक रुपमा कुनै जानकारी नदिए पनि स्मार्ट टेलिकमका ग्राहकले सेवा बन्द भएको र गरिएको रिचार्ज रकम समेत उपयोग गर्न नपाइएको गुनासो गरेका हुन् । सरोज श्रेष्ठ नाम गरेका एक प्रयोगकर्ताले एक महिनाभन्दा लामो समयदेखि ठूलो भर्‍याङ क्षेत्रमा स्मार्ट टेलिकमको नेटव...

‘हेरिटेज पेजेन्टस् २०२३’ को तयारी सुरु

‘हेरिटेज पेजेन्टस् २०२३’ को तयारी सुरु
काठमाडौंँ । विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले सुरु भएको सौन्दर्य प्रतियोगीता ‘हेरिटेज पेजेन्टस्’ को नयाँ संस्करण सुरु भएको छ । आयोजक ईप्लानेट सिंगापुरले एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको नयाँ संस्करणको तयारी सुरु भएको हो । आगामी नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने प्रतियोगीताको अध्यक्षमा इ–प्लानेट नेपालका सन्तोष सापकोटा र कोरियोग्राफर रोजिन शा...

रिमेक भएर आयो कालजयी गीत ‘झरनाको चिसो पानी’ (भिडियो सहित)

रिमेक भएर आयो कालजयी गीत ‘झरनाको चिसो पानी’ (भिडियो सहित)
‘झरनाको चिसो पानी’ यो गीत नगुनगुनाउने नेपाली सायदै भेटिएलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अब यो गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन् । दुई दशक भन्दा लामो इतिहास बोकेको गीतकार तथा गायक सुरेश अधिकारीको यो गीत यतिखेर नयाँ स्वरमा बजारमा आएको छ । सगरमाथा डिजिटल प्रा.लिले गीतलाई रिमेक गरेको हो । जसमा गायक राजु लामा र गायिका मेलिना राईले स्...

बेनिशा हमालको ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनि

बेनिशा हमालको ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनि
काठमाडौं । अभिनेत्री बेनिशा हमालको निर्देशकीय ‘डेब्यू’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ । फिल्ममा वर्षा राउत र विवेक सिंह ठकुरीले प्रमुख भूमिकामा अभिनय गरेका छन् । बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ ब्राइड’ निर्माणमा प्रस्तुत गरेको बताइन् । ‘यो मेरो पहिलो प्रयास हो । पहिलो प्रयासमा आफू सफल भएकी छु भन्नेमा विश्वस्त छु ’, बेनिशाले भनिन् । बेनिशाको अभिनय रहेको पछिल्लो फि...

यो तत्त्वको कमीले घटाउँछ यौन सम्पर्कको चाहना

यो तत्त्वको कमीले घटाउँछ यौन सम्पर्कको चाहना
हाम्रो शरीरमा यस्ता धेरै तत्त्व हुन्छन् जसले हाम्रो यौन जीवनलाई असर गर्छ । यदि शरीरमा यी तत्त्वहरूको कमी भयो भने हाम्रो यौन सम्पर्क राख्ने इच्छा घट्छ र यौनप्रति असन्तुष्टि उत्पन्न हुन्छ । यसले हाम्रो शरीरमा मात्र नभई दिमागमा पनि नकारात्मक प्रभाव पार्छ । थाहा पाउनुहोस् शरीरमा कुन तत्त्वको कमीले गर्दा यौनमा रुचि उत्पन्न हुन्छ… यदि हाम्रो शरीरमा आइरनको कमी भयो भने यसले हाम्रो यौन जीवनमा असर गर्छ ...

पारिश्रमिकसँगै सेयरमा फिल्म खेल्ने तयारीमा पल शाह

पारिश्रमिकसँगै सेयरमा फिल्म खेल्ने तयारीमा पल शाह
काठमाडौं । अभिनेता पल शाह फिल्ममा फर्कने तयारी गरिरहेका छन् । कुनै फिल्ममा साइन नगरेपनि दैनिक एक फिल्मको अफर आइरहेको छ । तर ठ्याक्कै कुन फिल्मबाट पुनरागमन गर्ने भन्ने टुंगोमा उनी पुगेका छैनन् । यद्यपि, पुष्पन प्रधानद्वारा संगीतबद्ध ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सनमार्फत उनले म्युजिक भिडियोमा कमब्याक गर्ने पक्का भएको छ । मंगलबार उक्त गीतको रेकर्ड पुतलीसडकस्थित पल निकट संगीतकर्मी योगेशक...

विनाकपडा सडकमा भेटिइन् अभिनेत्री अमान्डा

विनाकपडा सडकमा भेटिइन् अभिनेत्री अमान्डा
काठमाडौँ– विनाकपडा सडकमा भेटिएकी अमेरिकी अभिनेत्री अमान्डा बायन्सलाई साइकाइट्रिक वार्डमा पठाइएको छ । लस एन्जलसको सडकमा कपडाबिना नै घुमिरहेको अवस्थामा भेटिएपछि उनलाई उपचारका लागि साइकाइट्रिक वार्डमा लगिएको हो । विनाकपडा हिँडिरहेकी भए पनि उनमा होस भने रहेको अन्तर्राष्ट्रि सञ्चारमाध्यमहरूले जनाएका छन् । अमान्डा आफैँले एक ड्राइभरको सहयोग मागेको बताइएको छ । उनले आफैँ ड्राइभरको सहयोगबाट आफैँ ९...

विवाहपछि सफल अभिनेत्रीहरू

विवाहपछि सफल अभिनेत्रीहरू
काठमाडौं। विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन्। यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा समेत पुगेका छन्। ‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि फिल्ममा काम पाइँदैन भन्ने बुझाइलाई समेत ती अभिनेत्रीले गलत सावित गरेका छन्। सदाबहार अभिनेत्रीको परिचय बनाएकी करिश्मा मानन्धरले विवाहपश्चा...