सप्तरीमा बस दुर्घटना : तीन जनाको मृत्यु, २२ घाइते
सुधा देव
भारदह(सप्तरी), वैशाख १४ गते । सप्तरीको कञ्चनपुर नगरपालिका–१० बदगामास्थित पूर्व पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नं. को यात्रु बाहक बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा अन्य २२ जना घाइते भएका छन् ।
दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । उहाँहरुको पहिचान खुल्न सक...














