तमोरमा पौडी खेल्ने क्रममा एक व्यक्ति बेपत्ता
ताप्लेजुङ, वैशाख १३ गते। ताप्लेजुङस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा शनिबार एक व्यक्ति बेपत्ता हुनुभएको छ। प्रहरीका अनुसार जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी खुवाका ५६ वर्षीय जीतबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता हुनुभएको हो।
ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार शनिबार दिउँसो ३:४० बजेतिर पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर तामाङलाई बेपत्ता बनाएको हो। फूलब...














