‘गोर्खा वारियर’मार्फत विदेशमा नेपाली चलचित्रको बजार खोज्दै मिलन

‘गोर्खा वारियर’मार्फत विदेशमा नेपाली चलचित्रको बजार खोज्दै मिलन
काठमाडौं । नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’ले विदेशमा बजार खोज्ने प्रयास गर्ने भएको छ । नेपाल र नेपालीको गौरव र पहिचानको विषय गोरखा सैनिकलाई मुख्य विषय बनाएको चलचित्रले अन्तर्राष्ट्रिय बजार खोज्ने प्रयास गरिरहेको छ । बेलायत, अमेरिका, सिंगापुर, भारत, अष्ट्रेलिया, क्यानडा, हङकङलगायत देशमा फोकस गर्ने निर्देशक मिलन चाम्स बताउँछन् । “हामीले त सकेसम्म चलाउने विश्वभर नै हो,” उनी भन्छन्, “माथि उल्...

तीन प्रज्ञा–प्रतिष्ठानका कुलपतिले लिए शपथ

तीन प्रज्ञा–प्रतिष्ठानका कुलपतिले लिए शपथ
काठमाडौं । नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली...

‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै

‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै
इटहरी/ प्रदेश १ मा बृहत् रुपमा पहिलोपटक आयोजना हुने तयारिमा रहेको ‘फ्लायर्स फिल्म अवार्डस् २०७९’ आउदो चैत्र २५ गते बिराटनगर अवस्थित जैन भवनमा हुने भएको छ । बिराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले नयाँ मिति सार्बजनिक गरेको हो । ओजस फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा आयोजना आयोजना गर्ने यो अवार्ड समारोहको यो दोस्रो पटक मिति सार्बजनिक गरिएको हो । यसअघि स्थानिय...

मेरील्याण्ड करियर एकेडेमी विराटनगरकी छात्रा सालु सिएको नतिजामा बोर्ड प्रथम

मेरील्याण्ड करियर एकेडेमी विराटनगरकी छात्रा सालु सिएको नतिजामा बोर्ड प्रथम
विराटनगर / विगत एक दशकदेखि विराटनगरमा चार्टर्ड एकाउन्टेन्सी सञ्चालन गर्दै आएको प्रदेश १ को पहिलो र एकमात्र संस्था मेरील्याण्ड करियर एकेडेमीमा अध्ययनरत छात्रा सालु अग्रवाल हालै प्रकाशित नतिजामा देशैभरीबाट सिए उपाधी प्राप्त गर्ने मध्ये बोड प्रथम भइ सिए उपाधी हासिल गर्न सफल भएकी छिन् । मोफसलमा रहेर पनि देशैभरका विद्यार्थीहरुको चार्टर्ड एकाउन्टेन्सी सिए शिक्षामा पहिलो रोजाईको रुपमा रहेको मेरील्याण्...

रविलाई व्यक्तिगत रुपमा चिन्दिनँ भन्दा यातना भोगिरहेकी एलिना

रविलाई व्यक्तिगत रुपमा चिन्दिनँ भन्दा यातना भोगिरहेकी एलिना
काठमाडौं– ‘द प्रकाश सुवेदी शो’को एउटा सेगमेन्ट छ– ‘कुन रुपमा चिन्नुहुन्छ?’ राजनीतिज्ञ तथा चर्चित सेलिब्रेटीको तस्बिर देखाएर गेस्टलाई प्रस्तोता प्रकाश सुवेदीले सोध्ने गर्छन्। सोमबार एपिवान टेलिभिजनबाट प्रसारित उक्त शोमा अतिथि थिइन् गायिका एलिना चौहान। प्रस्तोता सुवेदीले ‘कुन रुपमा चिन्नुहुन्छ?’ सेगमेन्टमा रवि लामिछानेको तस्बिर देखाए। एलिनाले भनिन्, ‘खै उहाँलाई त त्यस्तरी चिन्दिनँ।’ प्...

फिल्म ‘बाटो’को इन्ड क्ल्याप

फिल्म ‘बाटो’को इन्ड क्ल्याप
काठमाडौंँ । फिल्म ‘बाटो’को इन्ड क्ल्याप गरिएको छ । गत जेठ २९ गतेदेखि छायांकन सुरु भएको फिल्मको सोमबार (१ फागुनमा) इन्ड क्ल्याप गरिएको हो । काठमाडौंबाट छायांकन सुरु भएको फिल्म उदयपुरको गाइघाट र काठमाडौंका बिभिन्न स्थानको छायांकनपछि सकिएको हो । फिल्मको अन्तिम दृश्य काठमाडौंको कोलोपुलस्थित एक घरमा खिचिएको थियो । काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मदन थापा हुन् । फिल...

दुबईमा ‘नेपाल सिनेमा फेस्ट’ सुरु

दुबईमा ‘नेपाल सिनेमा फेस्ट’ सुरु
काठमाडौँ । व्यवसायिक रुपमा धेरै कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्दै चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सव यूएईको आर्थिक सहर दुबईमा सुरु भएको छ । यूएईको समयानुसार आइतबार राति चर्चित बलिउड घराना राजश्री प्रोडक्सनको मल्टिप्लेक्स चेन स्टार सिनेमाजमा फिल्म स्क्रिनिङ भयो । उद्घाटन समारोहमा नेपाली प्रदर्शक, निर्माता, कलाकार, सञ्चारकर्मी, गैरआवासीय नेपालीहरु सहभागी रहे । नेप...

फिल्म हुक्काको भ्यालेन्टाइन लुक्समा तेज र अशु

फिल्म हुक्काको भ्यालेन्टाइन लुक्समा तेज र अशु
काठमाडौं । आगामी चैत ३ गते रिलिज हुने फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’ले मङ्गलबार परेको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ । फस्टलुकमा फिल्मका प्रमुख कलाकार तेज गिरी र अशु न्यौपानलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । फिल्ममा प्रमिला र तेजका अलावा प्रक...

भ्यालेन्टाइन डेको अवसरमा राजले ल्याए ‘कोन्ज्यो’

भ्यालेन्टाइन डेको अवसरमा राजले ल्याए ‘कोन्ज्यो’
काठमाडौंँ । भ्यालेन्टाइन डेको अवसरमा गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गीतमा राज दोङको शब्द र संगीत, सरोज लामाको एरेन्ज तथा मिक्सिङमा रहेको गीत सार्वजनिक भएको छ । प्रेममा रहेका युवा र युवतीले विचमा भएको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गर...

राधिका माबिमा कानुन,विधि र मर्यादा अनुसार नै शिक्षक,कर्मचारी नियुक्ति

राधिका माबिमा कानुन,विधि र मर्यादा अनुसार नै शिक्षक,कर्मचारी नियुक्ति
उर्लाबारी, फागुन । मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयले कर्मचारी र शिक्षक नियुक्तिका विषयमा आएका भ्रमपूर्ण समाचारका पछि नलाग्न, कर्मचारी, शिक्षक , अभिभावक र स्थानीय सरकोकारवालाहरूसँग आग्रह गरेको छ । प्रचलित कानुनी ब्यवस्था अनुसार नै कर्मचारी, शिक्षक नियुक्ति भएको बताउँदै सहायक प्रधानाध्यापक चुडामणि नेपालले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक विरुद्ध आएका स...