प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
बाल्टिमोर (अमेरिका) ।
अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा International Nepali Artists Society (INAS) Maryland द्वारा आयोजित “दोस्रो किड्स ट्यालेन्ट शो २०२६” भव्य रूपमा सम्पन्न भएको छ। नेपाली भाषा, कला, संस्कृति तथा पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा प्रवासमा हुर्किएका नेपाली बालबालिकाहरूले गायन, नृत्य र नेपाली भाषा वक्तृत्वकलामा उत्कृष्ट प्रतिभा प्रस्तुत ...














