खिल बहादुर गुरुङको निर्देशनमा ‘बारपाकी माया २’

खिल बहादुर गुरुङको निर्देशनमा ‘बारपाकी माया २’
काठमाडौँ । गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ सँस्कारको विषयलाई उत्थान गरेको थियो ।’ बारपाक बिर चक्र भिसी गजे घलेको गाउँ हो। बारपाकमा घले र गुरुङको ठुलो बस्ति रहेको छ। लक डाउनको समयमा चलचित्रको स्क्रिप्ट तयार पारिएको छ। चलचित्रलाई खिल बहादुर गुरुङले निर्...

चर्चित भारतिय अभिनेता सुशान राजपुत प्रति समर्पित निकै मार्मिक गीत सार्वजनिक

चर्चित भारतिय अभिनेता सुशान राजपुत प्रति समर्पित निकै मार्मिक गीत सार्वजनिक
काठमाण्डौं । चर्चित भारतिय अभिनेता सुशान राजपुत प्रति समर्पित निकै मार्मिक गीत सार्वजनिक भएको छ । नायक राजपुतको सम्झना स्वरुप गीतमा उनले गरेको योगदानलाई समेटिएको छ । निकै मार्मिक रुपमा त्यसमा ब्यक्त गरिएको शब्दहरु समेटिएको छ । गीतमा मुकेश शाही र प्रमोद परियारको शब्द रहेको छ । मुकेश शाहीको स्वर तथा संगीत गीतमा रहेको छ । एक शुभ चिन्तक भएको नाताले उनी प्रति गीतमा आफना मनमा भएको श्रद्धा...

‘कोहलपुर एक्सप्रेस’पछि नयाँ फिल्म बनाउँदै केकी

‘कोहलपुर एक्सप्रेस’पछि नयाँ फिल्म बनाउँदै केकी
नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’पछि नयाँ चलचित्र बनाउने तयारी गरेकी छिन् । हाल, चलचित्रको लागि वर्कशप चलिरहेको केकीले अनलाइनखबरसँग जानकारी दिइन् । केकीले भनिन्–‘चलचित्रको पूर्व तयारी चलिरहेको छ । यसैले, अहिले नै कलाकारको बिषयमा भन्न गाह्रो छ ।’ केकीले चलचित्रमा ‘कोहलपुर एक्सप्रेस’का निर्देशक विशाल भण्डारी भने निर्देशकको रुपमा नरहने बताइन् । विशालले ‘केमडी च्याम्पियन्स २’को तयार...

‘आमा’ निर्देशक खनाललाई पितृशोक

‘आमा’ निर्देशक खनाललाई पितृशोक
निर्देशक, निर्माता तथा छायाँकार दीपेन्द्र के. खनाललाई पितृशोक परेको छ । उनका पिता श्याम कुमार खनालको ६६ वर्षको उमेरमा निधन भएको हो । खनालको उपचारको क्रममा निधन भएको वितरक तथा निर्माता करण श्रेष्ठले जानकारी दिए । निर्देशक खनालका पिताको निमोनियाका कारण बुधवार मनमोहन अस्पतालमा निधन भएको हो । उनका तीन छोरा र एक छोरी छन् । विदूर नगरपालिका वडा नं. ५ माझीटार नुवाकोटमा जन्मिएका श्याम कुमार खनाल ...

‘कृष्ण लीला’मा दीपिकाको ठाउँमा श्रद्धा

‘कृष्ण लीला’मा दीपिकाको ठाउँमा श्रद्धा
चलचित्र ‘कृष्ण लीला’को छायांकन प्रारम्भ नहुँदै नायिका परिवर्तन गरिएको छ । चलचित्रमा नायक पुष्प खड्का र नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहने पक्का भएको थियो । तर, चलचित्रको छायांकन सुरु हुनु भन्दा केही समय अगाडि नायिका श्रद्धा क्षेत्रीको प्रवेश भएको छ । नायिका दीपिका प्रसाँइले स्वास्थ्य समस्याका कारण चलचित्रमा काम गर्न नसकेपछि उनको ठाउँमा श्रद्धालाई लिइएको हो । श्रद्धा लामो समयदेखि मुम्बइमा...

गायिका राईको ”मन पराउछु माया गर्छु”भिडियो सार्वजनिक धरानमा हुदैं ।

गायिका राईको ”मन पराउछु माया गर्छु”भिडियो सार्वजनिक धरानमा हुदैं ।
धरानं । पुर्वेली गायिका राईद्धारा स्वरबद्ध ”मन पराउछु माया गर्छु” गीतको भिडियो आगमी शुक्रवार धरान स्थित सुनसरी पत्रकार महासंघमा सार्वजनिक हुने भएको छ । चोङहाङ राईको शब्द तथा कृष्ण कुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । प्रेम र रोदनलाई गीतमा समेटिएको छ । आफुले मन पराएको मायालुलाई अगांलोमा बाध्न नपाउदाको पिडालाई गीतमा समेटिएको छ । नवप्रतिभालाई संरक्षण , प्रवद्र्धन हाम्रो...

‘चलचित्र टीभी एप’मा डलर तिरेर फिल्म हेर्ने दर्शकको संख्या कम देखियोः ऋचा शर्मा

‘चलचित्र टीभी एप’मा डलर तिरेर फिल्म हेर्ने दर्शकको संख्या कम देखियोः ऋचा शर्मा
नायिका ऋचा शर्मा र उनको टिमले ‘चलचित्र टीभी एप’ सार्वजनिक गरेको केही महिना भयो । नेपाली चलचित्रहरु पैसा तिरेर हेर्न मिल्ने यो एप संचालनमा आएको केही महिना भैसक्दा पनि यसको चर्चा अपेक्षित छैन । कोरोना भाइरसका कारण लकडाउन भएपछि डिजिटल प्लेटफर्ममा चलचित्र हेर्ने शैलीको विकास विश्वभर नै भैरहेको छ । नेपालमा पनि दर्शकले हलसम्म जान नपाएपछि डिजिटल प्लेटफर्मबाट नै चलचित्र हेरिरहेका छन् । तर, के ‘चलचित्र एप’...

१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’

१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’
काठमाण्डौं, गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर र दुई महिना अगाडि फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेकी प्रिन्शा खड्काले फेरि अर्को अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जित हाँसिल गरेकी छिन । टिभि स्टार्ट इन्टरनेशनल फेस्टिवलल...

‘चर्चामा आउनुपर्ने र देखिनुपर्ने मेरो व्यक्तित्व नै होइन’– ललित विष्ट

‘चर्चामा आउनुपर्ने र देखिनुपर्ने मेरो व्यक्तित्व नै होइन’– ललित विष्ट
मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कार का लागि विभिन्न विधाका ७ वटा पुस्तक छनौट गरेको छ। २०७६ सालमा प्रकाशित र गुठीमा दर्ता भएका १५१ पुस्तकहरूमध्ये श्रेष्ठ ७ को सूची प्रकाशित गरेको हो। मदन पुरस्कारको श्रेष्ठ ७ मा सूचीकृत पुस्तकहरूमध्ये ललित बिष्टको ‘मोहपथ’ कथासंग्रह पनि एक हो। मोहपथमा मूलतः समाजको ‘डार्कनेस’का कथाहरूलाई मिहिन रूपमा बुनिएको छ। ‘धनीको खाना मीठो, गरिबका कथा मीठा’ भनेझैँ गर...

उन्मुक्ति खोज्दै वन्यजन्तुका ‘अन्तर्राष्ट्रिय तस्कर’

उन्मुक्ति खोज्दै वन्यजन्तुका ‘अन्तर्राष्ट्रिय तस्कर’
काठमाडौँ — वन्यजन्तुका अंग (आखेटोपहार) तस्करीमा अन्तर्राष्ट्रिय गिरोहसम्मै पहुँच भएको आरोपमा रसुवा कारागारमा रहेका कुञ्जोक लामाले आफू कुञ्जोक छिरिङ तामाङ रहेको भनेर आरोपबाट उन्मुक्ति पाउन व्यापक चलखेल गरिरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले भने कुञ्जोक लामा र कुञ्जोक छिरिङ तामाङ एउटै व्यक्ति भएको र उनको पहुँच वन्यजन्तु...