माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

माइतीघरमा चिकित्सकहरूको प्रदर्शन
काठमाण्डाै – सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले काठमाण्डाैकाे माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण गरेको उनीहरूको आरोप छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय घेराउ गर्न जान लागेका उनीहरूलाई माइतीघरमै प्रहरीले रोकोको छ । त्यसपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आन्दोलनरत चिकित्सकहरूलाई वार्तामा बोलाएर छलफल गर्नुभएको छ । यसैबीच मन्...

के जनावरले पनि मान्छे झै सपना देख्छन्, अनुसन्धानमा देखियो नयाँ तथ्य

के जनावरले पनि मान्छे झै सपना देख्छन्, अनुसन्धानमा देखियो नयाँ तथ्य
काठमाडौं, ११ बैशाख । यदि तपाईसँग कुकुर वा बिरालो छ भने तपाईंले तिनीहरूलाई अचानक चकित भएको, भुक्ने वा निद्राको बेला आफ्ना पञ्जाहरू हल्लाउँदै गरेको देख्नुभएको होला। कहिलेकाहीँ कुकुरहरू सुतेको बेला दौडिए जस्तो व्यवहार पनि गर्छन्। यस्तो लाग्न सक्छ कि तिनीहरू कसैलाई पछ्याइरहेका छन् वा कुनै खतराबाट भएकाले डराइरहेका छन्।   धेरैलाई यो सामान्य लाग्छ, तर वैज्ञानिकहरूले यो रहस्यको खोजी गरेर प्रमाणित गर...

प्रहरीले दाेषीलाइ हिरासतबाट भगाएपछि रूपन्देहीका पत्रकारद्वारा आन्दोलन घोषणा

प्रहरीले दाेषीलाइ हिरासतबाट भगाएपछि रूपन्देहीका पत्रकारद्वारा आन्दोलन घोषणा
भैरहवा, ११ बैशाख । रूपन्देहीकाे भैरहवाका पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।   क्लबका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मामाथि रुपन्देहीको मर्चवारमा आफूलाई दीपेश यादव बताउने व्यक्तिसहित ७–८ जना तस्करहरुको समूहले बैशाख ८ गते स...

विश्व हिन्दु महासंघको संरक्षकमा बास्तोलाको मनोनयन

विश्व हिन्दु महासंघको संरक्षकमा बास्तोलाको मनोनयन
काठमाडौं – विश्व हिन्दु महासंघ नेपालको संरक्षकमा श्री संहिता शास्त्री गुरु अर्जनप्रसाद बास्तोला मनोनित भएका छन्। उनलाई बुधबार महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले संरक्षकमा मनोनित गरेका हुन्। एक विज्ञप्ति जारी गरी अधिकारीले बास्तोलाको मनोनयनले भारत तथा अन्य मुलुकमा महासंघको सम्बन्ध विस्तारमा टेवा पुग्ने जनाएका छन्। बास्तो विश्व हिन्दु महासंघ स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर काम गरि...

खुइली र आशिकसँगै ‘किङ कोब्रा नागिन डान्स’ लिएर आए कृष्ण श्रेष्ठ

खुइली र आशिकसँगै ‘किङ कोब्रा नागिन डान्स’ लिएर आए कृष्ण श्रेष्ठ
काठमाडौं । कृष्ण श्रेष्ठ गीतकारका साथै अभिनयमा पनि आफ्नो पहिचान स्थापित गर्न अघि सरेका छन् । उनले आफ्नै शब्द रहेको ‘किङ कोब्रा नागिन डान्स’ बोलको गीतमार्फत पाइला अगाडि बढाएका हुन् । उक्त गीतमा चर्चित कोरियोग्राफर तथा निर्देशक आशिक राईले संगीत गरेका छन् । गीतकोे शब्दमा श्रेष्ठलाई माया मोक्तानले साथ दिएकी छन् भने गीतमा खुइलीका उपनामले परिचित नविना सिलवाल र आशिक राईको स्वर रहेको छ । कृष्ण श्रेष्...

भारत–नेपाल साझेदारी सम्मेलनमा एनआईसीसीआई कोशीको सहभागिता

भारत–नेपाल साझेदारी सम्मेलनमा एनआईसीसीआई कोशीको सहभागिता
विराटनगर ÷ भारत, बिहार राज्यको पूर्णियाको विद्या विहार इन्सटिच्यूट अफ टेक्नोलोजीमा आयोजित ‘नेपाल भारत साझेदारी शिखर सम्मेलनमा नेपाल भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) कोशी प्रदेश समितिले सहभागिता जनाएको छ । संघका कोशी प्रदेश अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा एनआईसीसीआईको टोलीले सहभागिता जनाएको हो । छिमेकीसँगका सहकार्यलाई तीव्रता विषयमा आधारित सम्मेलनको आयोजना सब–हिमालयन रिसर्च इन्सटिच्यूट, ने...

धरानमा दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

धरानमा दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै
विराटनगर : कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ। सुनसरी स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा वैशाख १३ गते दोस्रो संस्करणको कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको हो। कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी साथै काठमाडौँ , पोखरा र भारतको सिलिगुड...

अमेरिका, फ्रान्स र माल्टा पठाइदिने भन्दै १ कराेडभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ

अमेरिका, फ्रान्स र माल्टा पठाइदिने भन्दै १ कराेडभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ
काठमाण्डाै – वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै एक करोड १६ लाख आठ हजार रुपैयाँ ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको बाँफिकोट नगरपालिका–१३ का ३८ वर्षीय आदर्श केसी, ललितपुरको गोदावरी नगरपालिका–३ की २७ वर्षीया बिनिता पुरी, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ का ३८ वर्षीय इन्द्रकुमार रोकाय र काभ्रेको चौंरीदेउराली गाउँपालिका–६ की ३२ वर्षीया तारा गिरी रहेका ...

शेयर बजार उच्च अङ्कले घटेर २ हजार ६ सय ५५ विन्दुमा

शेयर बजार उच्च अङ्कले घटेर २ हजार ६ सय ५५ विन्दुमा
काठमाण्डाै – शेयर बजार लगातार चौथो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ३८ अङ्कले घटेर २ हजार ६ सय ५५ दशमलव ९४ विन्दुमा झरेको छ । आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूह २ प्रतिशत तथा जलविद्युत्, लगानी, अन्य समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज कर्पाेरेट विकास बैंकको शेयर सबैभन्दा धेरै ९ प्रतिशतले घटेको छ । नेप्से उच्च अङ्कले ओर...

निजामती विधेयक : सहमति हुन नसकेका विषय शीर्ष नेतृत्वसँगको छलफलमा टुङ्ग्याउने

निजामती विधेयक : सहमति हुन नसकेका विषय शीर्ष नेतृत्वसँगको छलफलमा टुङ्ग्याउने
काठमाण्डाै – राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकमा सहमति हुन नसकेका विषयहरू शीर्ष नेतृत्वसँगको छलफलबाट टुङ्ग्याउने भएको छ । सिंहदरबारमा आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले शीर्ष नेतृत्वसँग छलफल गरेर सहमति हुन नसकेका विषयहरू टुङ्गो लगाउने जानकारी दिनुभएको हो । विधेयकलाई टुङ्गोमा पुर्‍याउन गठित उपसमितिको प्रतिवेदनमाथिको छलफल आज सकिएको...